स्वास्थ्य

पछिल्लो समय हेटौडा अस्पतालको सेवामा उल्लेख्य सुधार : वडा अध्यक्ष न्यौपाने

सिधाखबर \खास भन्ने हो भने हेटौडा अस्पताल रिफर सेन्टरको रूपमा आफ्नो पहिचान बनाएको अस्पतालले परिचित छ । तर पछिल्लो समयमा अस्पतालले आफ्नो सेवामा सुधार आएको दाबी गरेको छ। अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले आफूहरुले प्रदान गर्ने सेवासुविधामा सुधार आएको र अस्पतालतर्फ बिरामीको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताइएको छ। अस्पतालले २०६७ सालमा जडान भएको भए […]

यसरी आयो हेटौडा अस्पतालमा पाईप लाईनबाट अक्सिजन

सिधाखबर \ हेटौडा अस्पतालमा सोमबारबाट पाईप लाईनबाट अक्सिजन सेवा सुरु भएको छ । आज अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले पाईप लाईनबाट अक्सिजन प्रवाह र सक्सन सेवा सञ्चालनमा ल्याएको जानकारि दिएको हो । २०६७ सालमा अस्पतालको स्तरोन्नत्तिको लागि लगाईएको महायज्ञबाट उठेको रकमबाट जडान गरिएको मेसिन ८ वर्षपछि आजबाट सञ्चालनमा आएको हो । अस्पतालका मेडिकल […]

हिंसा प्रभावित बालबालिकालाई आवश्यक खेलौना हस्तान्तरण

सिधाखबर \ हेटौंडा अस्पतालमा हिंसामा परेका बालबालिका तथा महिलाका लागि संरक्षणका लागि सञ्चालित एकद्घार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) लाई आवश्यक पर्ने बाल खेलौना सहयोग गरिएको छ । बालअधिकारका क्षेत्रमा सक्रिय बाल कल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोगमा ओसीएमसीको संरक्षणका लागि आउने हिंसा प्रभावित बालबालिकालाई आवश्यक विभिन्न खेलौना  हस्तान्तरण गरिएको हो । समाजका जिल्ला […]

आधुनिक चिकित्सा पद्धतीले आर्युवेद चिकित्सा छाँयामा :मन्त्रि दुलाल

सिधाखबर \ आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । यस्तै धन्वन्तरी जयन्तीको अवसरमा नारायणी अञ्चल आर्युवेद औषधालय हेटौडाले पुजा तथा विविध कार्यक्रम आयोजना गरेको छ […]

यस्ताछन् युवामा मानसिक समस्या बढाउने कारणहरु

सिधाखबर \ एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा। पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न खालको […]

पोखरामा २८ जनालाई डेंगुको संक्रमण

सिधाखबर /गण्डकी प्रदेशको राजधानी पोखरामा २८ जनालाई डेंगुको संक्रमण भएको पाइएको छ। पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले २८ जनालाई डेंगुको संक्रमण रहेको पुष्टि गरेको हो । डेंगुले संक्रमण गरेका २८ मध्ये २५ जना पोखरा महानगर–८ का मात्रै छन्। उनीहरू सबैको पोखरा र काठमाडौँका विभिन्न अस्पतालहरु गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, फेवासिटी, पार्कल्याण्ड हस्पिटल र केहीको […]

स्वाइनफ्लु नियन्त्रणमा विशेष टोली परिचालन

सिधाखबर/प्रतिनिधिसभाका सांसदहरुले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकहरुको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौंधरी र नमिताकुमारी चौंधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गर्नुभएको हो । सांसद तेजुलाल चौंधरीले स्वाइनफ्लुको महामारीबाट […]

के ग्रीन टी पिउँदा साँच्चै तौल कम हुन्छ ? कि यो व्यापारीले फैलाएको झुट हो ?

तौल घटाउन ग्रीन टीले कस्तो भूमिका खेल्छ ? के ग्रीन टी पिउँदा साँच्चै नै तौल घट्छ ? यदि हामीले इन्टरनेटमा ग्रीन टीबारे खोजी गर्यौं भने यसले तौल घटाउँछ भन्ने जानकारी पाउँछौं । यसबारे विभिन्न अनुसन्धान भएको बताइन्छ तर उनीहरुले यो कुन युनिभर्सिटी वा मेडिकल कलेजमा भएको हो, कुन डाक्टर यो अध्ययनमा समावेश छन् । यो […]

खबरदार ! मैदाको परीकार खादा रोगै रोग

सिधाखबर/ पैदाको पिठो खासगरी कब्जियत र सुगर भएका बिरामीहरुले सेवन गर्नु हानिकारक छ । मैदा बाट बनेको पारीकारले तौल बढाउछ । यसको सेवानले शरीरको हड्डी पनि खिइने गर्दछ । यसको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । मैदा गहु बाटै बनेता पनि यसमा कुनै पौष्टिक तत्व हुन्न किनकी गहुको बोक्र छुट्टाएर यसलाई मैदाको रुपमा तयार […]

बिधालयको आयश्रोतको लागी विद्यालयमै च्याउ खेती

सिधाखबर / बिधालयको आयश्रोतको लागी गलकोट नगरपालिका–४ ओखरबोटमा रहेको खरुवा माध्यमिक विद्यालयले व्यवसायिक च्याउ खेती सुरु गरेको छ। विद्यालयका विद्यार्थी र शिक्षक मिलेर च्याउ खेती सुरु गरेका हुन्। विद्यालयको आयस्रोत बढाउन र विद्यार्थीहरुलाई व्यवहारिक सीप प्रदान गर्न च्याउ खेती सुरु गरिएको प्रधानाध्यापक हेमराज गैरेले बताए। यो समाचार थाहा खबरले प्रकाशन गरेको छ । कोठाभित्र गरिएको च्याउ […]

सिन्धुलीमा मौसमी भाइरलको संक्रमण

सिधाखबर / दुई सातादेखि सिन्धुलीमा देखिएको मौसमी भाइरलको संक्रमणका कारण तीन बालबालिकाहरुको मृत्यु भएको छ। उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौमै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ। एम्बुलेन्समा राखेर उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्। मृत्यु हुने बालबालिका कमलाखोंच र मरिण क्षेत्रका भए पनि उनीहरूको पहिचान […]

एग्जिमा (दाद) रोगबाट बच्ने केहि उपायहरु

डा. ललितकुमार मिश्र एग्जिमा (दाद) हेर्दा सामान्य जस्तो देखिने छालाको रोग हो । जुन प्राय, धेरै जसो व्यक्तिमा देखिन्छ । यस रोगबाट पीडित रोगीलाई यस्तो लाग्दछ कि यो रोग कहिले पनि ठिक हुनेवाला छैन । तर, यस किसिमको धारण भने राख्नु ठिक होईन । होमियोप्याथिक चिकित्साबाट यसको उपचार संभव छ । लक्षणः एग्जिमा अर्थात दादमा […]