अन्तर्राष्ट्रिय

इयूले निर्वाचन गर्न दिएको अन्तिम चेतावनी भेनेजुयलाका राष्ट्रपतिद्धारा अश्वीकार

एजेन्सी \ भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले तत्काल निर्वाचन गराउन यूरोपेली संघ (इयू) को अन्तिम चेतावनीस्वरूप राखिएको शर्तलाई अस्वीकार गरेका छन्। भेनेजुयला इयूमा आवद्ध नरहेकोले उसको निर्देशन मान्न आफू बाध्य नहुने राष्ट्रपति मदुरोको भनाइ छ। अमेरिकी टेलिभिजन सीएनएनको टर्कीबाट प्रशारण हुने च्यानल ‘सीएनएन टर्क’सँगको अन्तवार्तामा मदुरोले भनेका छन्, ‘उनीहरूले तत्काल निर्वाचन गर्न भेनेजुयलालाई दिएको चेतावनीपूर्ण शर्तलाई […]

क्यानडाका प्रधानमन्त्रीले गरे राजदूतलाई बर्खास्त

एजेन्सी \ क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि आफ्नाे देशका राजदूतलाई बर्खास्त गरेका छन्।  पक्राउ परेकी ह्वावेइकी वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएलगत्तै ती राजदूत बर्खास्तगीमा परेका हुन्। चीनका निम्ति क्यानडाका राजदूत जन म्याककुलमले चिनियाँ  टेलिकम ह्वावेइका वरिष्ठ अधिकारी मङ वान्जुको सुपुर्दगीबारे विवादास्पद टिप्पणी गरेका थिए। अमेरिकाको अनुरोधमा वान्जुलाई पक्राउ गरेयता चीनको क्यानडासँग सम्बन्ध बिग्रिएको छ। […]

अमेरिकामा ३५ दिनपछि सरकारी कार्यालय खुल्यो

एजेन्सी \ अमेरिकामा ३५ दिनदेखि बन्द सरकारी कार्यालय खुल्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक दबाबपछि इतिहासमै लामो समयसम्म भएको कामकाज अस्थायी रूपमा सूचारु गर्न सहमति जनाएका हुन्।  राष्ट्रपति ट्रम्प तीन हप्ताका लागि कार्य सञ्चालन बजेट पारित गर्न सहमत भएपछि ३५ दिनदेखि बन्द कार्यालय खुलेका हुन्। तर यसमा उनले अडान लिएको जस्तो मेक्सिकोसँगको सीमामा बनाउने भनिएको […]

प्रियङ्का चोपडा निर्मित नेपाली चलचित्र ‘पाहुना’ युट्युबाट सार्वजनिक (चलचित्र सहित)

चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना’ युट्युबाट सार्वजनिक गरीएकोको छ । पाखी ए तराइवालाले निर्देशन गरेको उक्त चलचित्र अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको जनाईएको छ । उक्त चलचित्रमा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका […]

विश्वकै सबभन्दा जेठा व्यक्तिको निधन

एजेन्सी \ विश्वकै सबभन्दा जेठा व्यक्तिको आइतबार ११३ वर्षको उमेरमा निधन भएको छ। जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन्। राइट दाजुभाइले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उनको जन्म भएको थियो। गिनिज वर्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो […]

आत्महत्या गरिरहेका युवकलाई रेडियो प्रस्तोताले यसरी बचाए

सिधाखबर / बेलायतमा एकजना रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् । क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दैफोन गरे । लायनले ३० मिनेटसम्म ती पुरुषसँग कुराकानी गरिरहे […]

दुई लडाकू विमान एक आपसमा ठोकिए

एजेन्सी \ रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदूरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथि जुधेका हुन् । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका […]

नेपाली कामदारको कोटा बढाउन इजरायल तयार

सिधाखबर / ठूलो संख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ। नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको संख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले मंगलबार गरेको भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान […]

हिम आँधीका कारण अमेरीकामा दश जनाको मृत्यु

सिधाखबर \अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलोनोइस राज्यका प्रहरी समेत छन् । विभिन्न राजमार्ग हिउँले भरिएकाले थुप्रै ठाउँमा सडक दुर्घटना भएको छ । मिजौरी, कान्सास, आयोवा, इलिनोईस, इण्डियाना, ओहायो, भजिर्निया, मेरील्याण्ड, र डिसी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ । […]

अदालतले ट्रम्पको अर्को आदेश पनि रोक्यो

सिधाखबर \अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ। सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका सुविधाहरु हटाएको थियो। ट्रम्प प्रशासनको उक्त आदेश लगत्तै स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका सुविधा कटौती हुनुका साथै […]

युग पाठक ‘अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघ’को अध्यक्षमा निर्वाचित

सिधाखबर / साहित्यकार युग पाठक ‘अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघ’को अध्यक्षमा निर्वाचित भएका छन्। अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको मोरक्कोको रबातमा सम्पन्न नवौं अधिवेशनले नेपालका साहित्यकार युग पाठकलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो। पाठक यसअघि उक्त संघको उपमहासचिव निर्वाचित भएका थिए। उनी सन् २०१६ मा उपमहासचिव निर्वाचित भएका थिए। अध्यक्ष निर्वाचित […]

सुडानमा ४२ जनाको हत्या

सिधाखबर \हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुलाई दिएको […]

विश्व बैंकका अध्यक्ष किमले पदबाट राजीनामा दिए

एजेन्सी \ विश्व बैंकका अध्यक्ष जिम योङ किमले पदबाट राजीनामा दिएका छन् । सन् २०२२ सम्म कार्यकाल बाँकी रहेका अध्यक्ष किमको राजीनामा फेब्रुअरी १ तारिखदेखि लागू हुनेछ । ५९ वर्षका किमले ६ वर्षदेखि विश्व वैकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी १ वर्ष अघि दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । राजीनामा पछि उनले अल्पविकशित […]

मलेसियामा यहि महिना नयाँ राजा चयन गरिने

सिधाखबर / मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। नयाँ राजा चयनसँगै उहाँको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरूले सोमबार बताएका छन्। मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ। पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पूरा नहुँदै […]

शेख हसिनाको सपथ आज

सिधाखबर / बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन्।  गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री बन्न लागेकी हुन्। शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका […]

राष्ट्रपति ट्रम्पले दिए अर्को चेतावनी

सिधाखबर \ राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्। डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनले अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउन राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सक्ने बताएका हुन्। ट्रम्पले पर्खाल बनाउन बजेट नदिइए कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने चेतावनी समेत दिएका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न ट्रम्पले संसदमा माग गरेको […]

नेपालमा ठूला भारु नोट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा

सिधाखबर \ भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्‌मा चासो व्यक्त गरिएको छ । बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले नेपाल सरकारको उक्त निर्णयबारेमा भारत सरकारबाट जवाफ मागेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ । समाजवादी पार्टीका सांसदद्वय रवि प्रकाश बर्मा र निरज शेखरले ‘नेपाल […]

अमेरिकाबाट धमाधम डिपोर्ट हुँदै नेपाली

सिधाखबर \ मनभरी ‘अमेरिका सपना’ अँगाल्दै महिनौँ लगाएर मेक्सिकोको पर्खाल नाघ्दा म्याग्दीका आसबहादुर गर्बुजा ९नाम परिवर्तन०ले सोचेका थिए, ‘अब मेरा दुःखका दिन सकिए ।’ तर त्यस्तो किन हुन्थ्यो रु अमेरिका सपना देखाउने गोरखाका एक ‘दलाल’लाई २७ लाख दिएर बल्ल–बल्ल अमेरिका पुगेका आसबहादुर बाटोमा पटक–पटक लुटिए, बन्दी बनाइए । अनि, अमेरिका पुगेको केही समयपछि त्यहाँको सरकारले ‘विशेष विमान’मार्फत […]

दक्षिण अफ्रिकी सरकारद्वारा न्युनतम ज्याला निर्धारण

सिधाखबर / दक्षिण अफ्रिकाको सरकारले देश निर्वाचनको सङ्घारमा रहेको समय मङ्गलबार पहिलो पटक निम्नतम ज्यालाको घोषणा गरेको छ। दक्षिण अफ्रिकामा आगामी मे महिनामा निर्वाचन हुने घोषणा भइसकेको छ। निर्वाचनमा लाखौँको सङ्ख्यामा रहेका निम्न आय भएका श्रमिकको निम्नतम ज्याला तोकेर उनीहरूको मत सत्ताधारी अफ्रिकन नेशनल कङ्ग्रेस (एएन्सी)ले मत परिणामलाई प्रभावित पार्न खोजेको विपक्षीको आरोप छ। देशको […]

ब्राजिलमा जाइर बोल्सोनारु राष्ट्रपतिमा निर्वाचित

सिधाखबर / ब्राजिलमा जाइर बोल्सोनारु  राष्ट्रपतिमा निर्वाचित भएका छन्। गत अक्टोबर २८ मा भएको चुनावमा वामपन्थी उम्मेदवार फेर्नान्डो खाबालाई हराउँदै राष्ट्रवादी बोल्सोनारु राष्ट्रपतिमा विजयी भएका थिए। बोल्सोनारुले  मंगलबार राष्ट्रपतिको शपथ लिएका छन्। उनले मंगलरबार नै  कार्यभार सुरु गरेका छन्। राष्ट्रपतिका रुपमा आफ्नो पहिलो औपचारिक सम्बोधनको क्रममा बोल्सोनारुले विभेद र विभाजनबिनाको समाज बनाउने प्रतिवद्धता जनाएका छन्। […]