भिडियो

हरि विष्टको ‘माइतीको देश २’ तिज गीत सार्वजानिक (भिडियो)

काठमाडौं \  नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै छ । यसै तिजको अवसरमा कलाकारहरूले तिजका भाकाहरू बजारमा पठाइरहेका छन् । मौलिकताले भरिपुर्ण तिज गीत सिर्जना गर्न माहिर सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’ बोलको तिज भाका बजारमा पठाएका छन् । उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ । हरि विष्टको […]

हेटौंडाका शम्भुको गीतमा प्रमोद खरेलको आवाज (भिडियो)

सिधाखबर \ हेटौंडा १२ पदमपोखरीका शम्भु तिवारीले रचना गरेका गीतलाई अहिलेका चर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन्, । हाइलाइटस नेपालले आफ्नो युभट्युभ च्यालन मार्फत उक्त गीतको भिडियो सार्वजानिक गरिएको छ । तिवारीले लेखेको गीतलाई तिलक कट्टेलले संगीत गरेका छन्, भने निरज श्रेष्ठको एरेन्ज रहेको छ । एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु जताततै माया प्रिती […]

अधिकारीको ‘ए सरकार २’ रिलिज (भिडियो )

हेटौंडा \ गीतकार, साहित्यकार एवं  पत्रकार गरिजा अधिकारीको ‘ ए सरकार २’ आज रिलिज भएको छ । ‘ए सरकार’ नामक गीतले उत्कृष्ठ सफलता प्राप्त गरेपछि ‘ए सरकार २ ’ को म्युजिक पनि तयार पारिएको हो । भीमफेदी गाईजको आधिकारीक यूटुब च्यानलबाट सो भिडियो भर्खरै सार्वजनिक गरिएको छ । रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए […]

फेरि आयो नयाँ फेसबुक काण्ड (भिडियो)

देशनरेश अधिकारी र दीपा पुरीको आवाज रहेको ‘फेसबुकले रुवायो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । देशनरेश अधिकारीको शब्द तथा संगीत रहेको उक्त भिडियोको निर्देशन पनि स्वयम् अधिकारीकै रहेको छ । नरेक आयरको छायाङ्कन रहेको सो म्युजिक भिडियोमा सञ्जु चौधरीको कोरियोग्राफी र अमृत चापागाईंको […]

‘गलबन्दी’की अन्जलीको बोल्ड अवतार भिडियो ‘अलि अलि काली’मा

गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ । गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट लगायतकाे प्रस्तुती रहेकाे छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका हुन् । […]

लुकी लुकी हेर्छौ मलाई… गीत सार्वजानिक (भिडियो सहित)

सिधाखबर \ गायक जेम्स जोन श्रेष्ठ र सुरज दाहालको आवाज रहेको लुकी लुकी हेर्छौ गीत सार्वजानिक भएको छ । गायक श्रेष्ठकै शब्द र कम्पोज रहेको गीतमा सुभाष विसी र सृजना चौधरीको फिर्चड रहेको छ । भिडियोलाई गायक सुरज दाहालले निर्देशन गरेका हुन्, । भिडियोलाई शेष घिमिरेले खिचेका हुन्, ।

गायक राईको पाक्यो काफल गीत सार्वजानिक (भिडियो सहित)

सिधाखबर \  गायक विशाल राज राईको पुर्वेली लोक भाकाको नेपाली मौलिक शब्द समेटिएको पाक्यो काफल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द र संगीत, प्रतिक थापाको संगीत संयोजन रहेको गीतमा विशाल राज राईको आवाज रहेको छ । गीतको भिडियोमा रमेश अधिकारी र स्मृति तामाङ्गको फिचर्ड रहेको छ । मकवानपुरको मकवानपुरगढीमा छायाकन […]

सल्लई हो सल्लई हो… गीत सार्वजानिक

गायक कमल खत्रीको नयाँ गीत अपिसियल युवटुव च्यानलमा आएको छ । सल्लई हो सल्लई हो … भन्ने गीत कमलले ल्याएका हुन्, । उनकै लेखन तथा कम्पोजमा तयार भएको गीतलाई ऋषि थापाले आवाज दिएका छन्,। थोप्स डान्स क्रियुले गीतको म्युजिक भिडियोमा फिचरिङ गरेका छन्, । भिडियोको कन्सेप्ट/कोरियोग्राफर र निर्देशन सक्षम तामाङ र अनु राईले गरेका छन्, […]

गायक सन्दिप बिष्टको “खाडी” गीत सार्वजानिक

नेपाली ¥याप गायन क्षेत्रमा कलम चलाएका गायक सन्दिप विष्टको शब्द तथा संगीतमा “खाडी” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा धन कमाउन खाडी मुलुकमा विदेसिएको नेपालीले पाएको दुःख, पिडा र कम्पनिको मालिकले गर्ने दुव्र्यवहारको भावनाहरुलाई गीतमा समेटिएको छ । गीतमा गायक ¥यापर मिस्टर डि र सन्दिप विष्टको आवाज रहेको छ । ¥याप गायक सन्दिप […]

मकवानपुरका बुद्धको म्यूजिक भिडियो सार्वजनिक

सिधाखबर \ चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि रिसानी माफसम्म अभिनय गरेकी कलाकार आशा खड्का र मकवानपुरका नव कलाकार बुद्ध थिङको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मकवानपुरकै गायक बुद्ध मोक्तानको आवाज रहेको छ । ‘भुली गईछ्यौ मलाई’ बोलको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । बुद्ध र आसाको यो कारुणिक संवाद समेटिएको […]

पार्टी एकीकरण पूर्ण नहुँदा कार्यकर्तामा निराशा : बरिष्ठ नेता नेपाल ( भिडियो सहित )

सिधाखबर \ नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललले पार्टी एकीकरण पूर्ण नहुँदा कार्यकर्तामा निराशा छाएको बताउनु भएको छ । आज हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले पार्टी एकीकरण टुंग्याउन ढिला भएको टिप्पणी गर्दै अब तत्काल पार्टी एकीकरणको सवै प्रक्रिया टुंग्याउन जरुरी रहेको बताउनु भयो । उहाँले पार्टी एकीकरण पूर्णरुपमा टुंग्याउन जति ढिला हुन्छ त्यति नै कार्यकर्तामा […]

‘रुमालै छ चिनो’को ट्रेलरमा सुशान्त इन्डियन आर्मी

सिधाखबर \ नेपाली चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरीएको छ । निर्माण टिमले आगामी फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको ट्रेलर र रिलिज मिति घोषण गरेको हो । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा यो चलचित्र निर्माण भएको बताईएको छ । ट्रेलरमा भारतबाट युद्ध लडेको एक युवकको बहादुरी […]

भिलेन’ को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक

सिधाखबर / चलचित्र  ‘भिलेन’ को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  नायक निखिल उप्रेती    लाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ भने अरुले नै गरेका छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ । ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलले पर्याप्य ‘स्क्रिन स्पेस’ पाए पनि अर्की अभिनेत्री निशा अधिकारीलाई […]

रणवीरको तिरिमिरी तिरिमिरी तीन तारा सार्बजनिक

सिधाखबर / चलचित्र  ‘रणवीर’ को पहिलो गीत रिलिज गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत सुन्न सकिन्छ। गीतको स्वरमा सिवाकोटीलाई अन्जु पन्तले साथ दिएकी छन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा […]

गायिका नित्याशिवाको रोमान्टिक गीत ’ पिरतिको धार ले ’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

 सिधाखबर \ गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ‘पिरतिको धार ले ‘  गीतको भिडियो सार्बजनिक  भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । सार्बजनिक गीतमा टि वी अधिकारीको शब्द रचना तथा शंकर अधिकारी धायलको संगीत रहेको छ ।   सार्बजनिक गितको भिडियोमा आयुष्मा , अभिनव, शान्ति, शितारामको फिचरिङ रहेको छ ।  जसलाई केशव अधिकारीले छायांकन […]

सुभाष फेरी “तिमी फुल हौं ” भन्दै आए (भिडियो सहित)

सिधाखबर \ मकवानपुरका गायक शुभाष गहतराजको अर्को नयाँ आधुनिक गीत आएको छ । तुलाराम थापाको शब्द संगीतमा तिमी फुल हौं भन्ने आधुनिक गीत म्युजिक नेपाल मार्फत युवट्युव मार्फत सार्वजानिक भएको छ । २ दशक देखि कला र संगीतमा लागेका सुभाषको यस अधि जुनी र सुभाष एल्वम बजारमा आइसकेको छ । सुरेन्द्र दाहालले सम्पादन गरेको गीतको […]

क्याप्टेनको गीत ‘रहर छ संगै’… सार्वजानिक

सिधाखबर \ दिवाकर भट्टराई निर्देशित चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘रहर छ सँगै…’ बोलको रोमान्टिक गीत निर्माण टिमल रेड कार्पेटसहित एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी र डेब्यु गर्ल उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, […]

जात्रै जात्राको टिजर रिलिज

सिधाखबर \ सफल चलचित्र ‘जात्रा’को सिक्लेव ‘जात्रै जात्रा’को टिजर रिलिज भएको छ । चलचित्रको टिजर शनिवार यूट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘जात्रै जात्रा’मा दयाहाङ राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ । ‘जात्रा’मा भने दयाहाङको अभिनय थिएन । टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको […]

सुश्री सम्पतिको झुम्की गीत आयो (भिडियो सहित)

सिधाखबर \ मङ्सिर २८ मा रिलिज हुने चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरीको पनि गीतमा फिचर्ड रहेको छ । गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने यसलाई मिना निरौला र […]