भिडियो

पत्रकार शारदाले ल्याईन्, व्रत बसेर पाईदैन पति

सिधाखबर \ पत्रकार शारदा थापाले तिज कोशेली व्रत बसेर पाइदैन पति गीत सार्वजानिक गरेकी छिन्, । यो गीतलाई थापा आफैले गाएकी छिन्, भने भिडियोमा समेत आफै अभिनित छिन्, । थापा आफैले लेखेकी गीतलाई श्याम लिम्बुले संगीत दिएका छन्, । केहि दिन अघि सार्वजानिक गरिएको गीतको भिडियोलाई प्रभास मगरले कोरियोग्राफ गरेका छन्, भने सञ्जिव पौडेलले सम्पादन […]

यस्तो छ, अनुरागको ट्रेलर

सिधाखबर \ पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण गरेको चलचित्र अनुरागको ट्रेलर सार्वजानिक भएको छ । निमार्ण संगै एलिजाले अनुरागमा अभिनय समेत गरेकी छिन्, । प्रेम, रोदन, विछोड जस्ता विषयवस्तु ट्रेलरमा समाबेस गरिएको छ । अनु र रागको प्रेममा आउने उचारचढाबलाई चलचित्रको कथावस्तु रहेको निमार्णपक्षले जनाएको छ ।  चलचित्र अनुरागमा एलिजा संग नव-नायक […]

तिज गीत‘बिरानो भो माइतीको आगनी’ सार्वजानिक

सिधाखबर \ नेपाली महिलाहरुले मनाउने हरितालिका तीज नजिकिदै गर्दा तिज गीतहरुले बजार तताईरहेका छन्, । धेरै तिज गीत आइसकेका छन्, भने केहि आउन बाँकी रहेका छन्, । गायिका काव्या आचार्यको स्वर संगीत रहेको ‘बिरानो भो माइतीको आगनी’ बोलको तीज गीत सार्वजानिक भएको छ । उक्त गीतलाई सबिता पोखरेलले लेखेकी हुन्, । गीतलाई बिपिन आचार्यले एरेन्ज गरेका […]

यस्तो आयो ८० जना कोरस समावेश ड्रिम गर्लको गीत (भिडियो सहित)

सिधाखबर \ चलचित्र ड्रिम गर्लमा समावेश दोश्रो गीत सोमबार सार्वजानिक गरिएको छ । फुल टिपेर… बोलको सार्वजानिक लोकलयको गीतलाई संगीतकार अर्जुन पोखरेल र दुर्गा खरेलले आवाज दिएका छन्, । निर्देशक ऋषिराज आचार्यले लेखिएको गीतलाई गायक पोखरेलकै संगीत रहेको छ । सार्वजानिक गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, आष्मा गिरि, विल्सनविक्रम राई फिचरिङमा रहेका छन्, । […]

गोजीमा दाम नभए पछि भयो चङ्गा चेट (भिडियो सहित)

सिधाखबर \ चलचित्र ‘चङ्गा चेट’ को गीत सार्वजानिक भएको छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको मुख्य अभिनय रहेको ‘चङ्गा चेट’को गोजीमा दाम छैन… बोलको गीत आज सार्वजानिक भएको हो । गीतलाई राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर दिएका छन्, । हरिहर तिमल्सिनाले लेखेको गीतलाई राजनराज स्वयमको संगीत दिएका छन्, […]

इन्टु मिन्टु लण्डनमा को शीर्ष गीत सार्वजानिक (भिडियो सहित)

सिधाखबर \ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को को शिर्ष गीत सार्वजनिक भएको छ । गीतलाई सुजिल कर्मचार्यको शब्द र स्वर रहेको छ । लण्डनमा खिचिएको गीतले लण्डनको बारेमा व्याख्या गरिएको छ । रेनाशा वान्तवा निर्देशित चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन्, । असोज ५ गतेबाट प्रदर्शनमा आउने मिति […]

पत्रकार अधिकारीको हे सरकार… गीत सार्वजानिक (भिडियो सहित)

सिधाखबर \ मकवानपुरका पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीद्धारा रचित गीतको भिडियो सार्वजानिक भएको छ । ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियोमा भीमफेदी गाइजले फिचरिङ गरेका छन्, । अधिकारीको शब्दलाई विकास पाण्डेले संगीत भरेका छन्, भने पुष्पन प्रधानले आवाज दिएका छन्, । गीतमा रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोलाई […]

आयुष्मानले मैच्याङ भनेर बोलाए प्रियंकालाई (भिडियो सहित)

सिधाखबर \ नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको फिचरिङ रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर रहेको छ । गीतलाई होम न्यौपानेले लेखेका हुन् भने दीपक भट्टराईले संगीत भरेका हुन्, । गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स/मास्टरिङ रहेको छ । जोडीको रुपमा […]

हेटौंडाकी प्रतिमाको ‘मेरो छोरो होइन भन्छे’ गीत सार्वजानिक (भिडियो सहित)

सिधाखबर \ मकवानपुरकी लोक गायिका प्रतिमा अर्यालको स्वर रहेको ‘मेरो छोरो होईन भन्छे’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नवराज पाण्डेको शब्द संगीत रहेको छ । गीतमा नवराज पाण्डे, प्रतिमा अर्याल तथा पुनम सुनारको स्वर रहेको छ । गीतमा सविता गुरुङ, निशान पाण्डे, सरस्वती फुयाँल, प्रिया कँडेल, राज न्यौपाने, र स्मृति पाण्डेको अभिनय […]

स्वस्तिमाको आयो काजीको घोडा (भिडियो सहित)

सिधाखबर \ आजभन्दा चालिस बर्ष अघिको एक साँझको घटनामा आधारित म्यूजिक भिडियो काजीको घोडा सार्वजनिक भएको छ । जंगलको बाटो हिँडिरहेकी युवतीको खुट्टामा ढुंगाले काटेपछि हुने प्राथमिक उपचार र उनलाई लिन आउने काजीको घोडामा आधारित भिडियोमा स्वस्तिमा खड्काले भिमफेदी गाईजको साथमा अभिनय गरेकिछिन् । तत्कालिन राजा विरेन्द्रको समाचार रेडियो नेपालबाट बज्दै गरेको आवाजसहित शुरु हुने […]

‘चि मुसी चि’को शिर्ष गीत रिलिज (भिडियो सहित)

सिधाखबर \ श्रावण ११ गते रिलिज हुने नेपाली चलचित्र ’चि मुसी चि’को शिर्ष गीत रिलिज गरिएको छ । आज मंगलवार यूट्युब मार्फत उक्त गीत रिलिज गरिएको हो । सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेका छन् । भिडियोमा प्रमूख […]

चलचित्र ‘चक्कर’ को ट्रेलर सार्वजानिक

सिधाखबर \ चलचित्र ‘चक्कर’को अफिसियल ट्रेलर रिलिज भएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको चलचित्रको निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा अफिसियल ट्रेलर रिलिज सार्वजानिक गरेको हो । चक्कर श्रावण ४ बाट प्रदर्शनमा आउँदैछ । सार्वजनिक ट्रेलरमा लिड कलाकार द्वय एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व देखिन्छ भने अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको […]

‘नाईं नभन्नू ल ५’ को अफिसियल ट्रेलर सार्वजनिक

सिधाखबर \ नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको चलचित्र ‘नाईं नभन्नू ल’ को पाँचौं भागको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।  बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा विशेष ’फोकस’ गरिएको छ । निरुता […]

‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक

सिधाखबर \  ईश्वर थापा निर्देशीत चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरीएको छ । यो चलचित्र अमेरिकामानै निर्माण गरीएएको हो । ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्रको ट्रेलरलाई सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा नेपालीहरुको अमेरिका बसाई,उनीहरुले साँचेको सपनालाई प्रस्तुत गरिएको छ । चलचित्रमा राजेश गुरुङ,मञ्जु रानामगर,संझना उप्रेतीको निर्माण रहेको छ भने बाबु […]