रोचक कुरा

इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम

विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ । – यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले […]

माछाको मूल्य ३४ करोड ७२ लाख

सिधाखबर / जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (३४ करोड ७२) लाख मा खरिद गरेका छन्। जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करिब  १२ लाख ४९ हजार पर्नेछ।  अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी […]

खेल चलिरहेका बेला कुकुरले गोल हुनबाट बचाएपछि‘ (भिडियो)

सिधाखबर \अर्जेन्टिनाको घरेलु लिग खेल भैरहेको बेलामा एउटा अनौठो घटना भएको छ । यो अनौठो घटना अर्जेन्टिनाको तेस्रो डिभिजनको लिग फुटबलमा भएको हो । जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको थियो । डेफेन्सोरेसका किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई दिएको पास जुभेन्टुडका फरवार्डले खोस्दै बललाई पोष्टतर्फ प्रहार गर्छन् । किपर […]

प्रेमिकासँग भेट्न जादाँ लगाए जुत्ताको माला

एजेन्सी \ आफ्नी प्रेमिकासँग भेट्न गएको एक युवकमाथि तब विपत आइप¥यो जब उनलाई प्रेमिकालाई भेट्न आएकोमै केरकार शुरु भयो । उनी प्रेमीको घर नजिकै पुग्दा केही मानिसले नियन्त्रणमा लिएर यस्तो गरेका थिए । युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन […]

यसरी बनाइन्छ, गाईको गोबरबाट पहिरन

एजेन्सी \ नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन । उनले गोबरबाट सर्ट र टप तयार पार्ने गरेका छन्, । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ । एसाइदीका अनुसार यो भविष्यको […]