चलचित्र/मनोरञ्जन

विपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटे

काठमाण्डौ \ शनिबारदेखि  फिल्म ‘गोपी’को प्रचारमा निस्किएका विपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । विपिनले चितवनको ठूलो गड्डीमा रहेको गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए । २०५० सालदेखि चितवनमा गाईपालन गर्दै आएका गोपी […]

केकी र कोशिशको ‘रातो गलबन्दी’ घोषणा

सिधाखबर \ अभिनेत्री केकी अधिकारी र अभिनेता तथा संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिन साझेदार गर्ने भएका छन् । शनिबार उर्लाबारीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्र ‘रातो गलबन्दी’ मा यी दुईको जोडी बाँधिएको छ । चलचित्रलाई मनिष थापाले निर्देशन गर्दैछन् । ९० लाखको लागतमा निर्माण हुन लागेको फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ । […]

समर लभको टोली हेटौंडामा

सिधाखबर \ माघ २५ गते देशको विभिन्न चलचित्र हलहरुमा प्रदर्शनको तयारीमा रहेको चलचित्र समर लभको चलचित्र टोली प्रचारप्रसारको लागि हेटौंडा आइपुगेका छन्, । आज चलचित्र पत्रकार संघको संयोजनमा पत्रकार सम्मेलन आयोजना गरि चलचित्रबारे चलचित्रका निर्माता र कलाकारहरुले बताएका थिए । लामो समयको वक्र्कसप पछि छायांकनका लागि हामी तयार भएको नायक आशिष पिँयाले बताए । उनले भने […]

प्रेमलीला’ को अफिसियल ट्रेलर सार्वजनिक

सिधाखबर / आघामी माघ २५ गतेबाट पोस्टपोन्ड भएर फागुन १० मा रिलिज हुने तय भएको फिल्म ‘प्रेमलीला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी गरेर निर्माण टिमले ट्रेलर सार्वजनिक गर्‍यो । फिल्मले नेपाली युवती र एक भारतीय युवकको प्रेम वाचन गर्ने ट्रेलरले बोल्छ । पवन गौतमको छायांकन रहेको […]

गरुड पुराण एक्लै हलमा

सिधाखबर /  हरेक हप्ता दुई  भन्दा बढी चलचित्र रिलिज हुँदै आएता पनि माघ महिनाको पहिलो हप्ता भने चलचित्र ‘गरुड पुराण’ एक्लै हलमा लागेको छ । गत हप्ताकै कुरा गर्ने हो भने ‘चौका दाउ’ र ‘भिलेन’ प्रदर्शनमा आएका थिए । कमेडी चलचित्र ‘गरुड पुराण’ टिमलाई भने भाग्यले राम्रो साथ दिएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको उक्त […]

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

सिधाखबर / दोस्रो नेपाल अन्तरर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार यस पटकको महोत्सवमा ३१ देशका ५९  चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ। महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन्। सोका लागि छ […]

निर्मला पन्त हत्याको वास्तविक कथा बोकेको ‘कोपिला’ को छाँयाकन सम्पन्न

सिधाखबर \ कन्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्ता लगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको आलोचना व्यापक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु संचारमाध्यमहरुमा आईरहेकाछन् । यसै घटनाको वास्तविक कथामा आधारित भएर चलचित्र निर्माण भएको छ । चलचित्रको नाम […]

‘चौक दाउ’ सात दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज

सिधाखबर \ सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ नेपालका सात दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजीत बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको छ । ‘माघे सक्रान्तीको अबसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ ।’ […]

टिक टकबाट गरुड पुराणकी नायिका भएकी प्रियँका

सिधाखबर \ आगामी माघ ४ गते बाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’की नवनायीका हुन प्रियँका सिंह । उनले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । प्रियँकालाई उनले अभिनय गरेको बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा हेरेर निर्देशक सुवास कोईरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् । त्यसो त उनी त्यतीबेला टिक टक म्युजिकल्लीमा निकै हिट थिईन् । त्यतीबेला […]

परिवारभित्रको शंका उपशंकाको कथा अनागतमा

सिधाखबर \ मनोविज्ञानमा आधारित चलचित्र अनागतमा एक परिवारको कथावस्तु देखाएको छ । आज पत्रकार सम्मेलन आयोजना गरि चलचित्र बारे जानकारी गराइएको थियो । एक परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई चलचित्रमा देखाइएको निर्देशक साप्तेन भुटियाले बताए । चलचित्रमा अर्पण थापा , प्रियंका कार्की , प्रविन खतिवडा , रोसिन सुबेदी लगायतको अभिनय रहेको छ । चलचित्रमा […]

छक्का पञ्जा ३ क्यानडामा रिलिज हुँदै

सिधाखबर \ नेपालमा रिलिज भएको लगभग ६ महिना पछि छक्का पञ्जा ३ क्यानडामा रिलिज हुँदैछ । यो चलचित्र व्यवसायिक हिसाबले नेपाली चलचित्र बजारमा अहिलेसम्मकै सफल चलचित्र हो । क्यानडा प्रदर्शनको जिम्मा नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले  लिएको छ । रेडियो अडियो छक्का पञ्जा ३ को एक्सक्ल्युसिभ मिडिया पार्टनर पनि हो । क्यानडामा […]

क्रिकेटसम्बन्धी चलचित्र निर्माण हुदैं

 सिधाखबर,काठमाडौं \ एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले अब चलचित्र निर्माण गर्ने भएको छ। एक्सपर्टले नेपाली क्रिकेटसम्बन्धी चलचित्र  निर्माण गर्न लागेको संस्थाका सद्भावनादूत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए। अस्ट्रेलियाको सिड्नीमा आयोजित कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिव शर्माले चलचित्रको निर्माण गर्न लागेको बताएका हुन्। कप्तान खड्काले खेलकुद विधामा कम चलचित्र निर्माण भइरहेको अवस्थामा यसको […]

थारु भाषाको चलचित्र भुरभुरा रहरको ट्रेलर सार्वजनिक

सिधाखबर \ थारु भाषाको फिचर चलचित्र भुरभुरा रहरको ट्रेलर सार्वजनिक गरीएको छ। ठूलो लगानीमा निर्माण गरिएको यो चलचित्रको युटुबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो। भुरभुरा रहर पश्चिम नेपालका थारू समुदायको कथा हो। जसमा थारू समुदायको किशोरीको रहरको कथा बुनिएको छ। पश्चिम नेपालका थारू समुदायमा दशैंको रौनकसँगै सखिया नाच्ने गरिन्छ। गाउँका किशोरी तथा किशोरहरूको सामूहिक नाचलाई सखिया भनिन्छ। […]

यस्तो छ, ‘समर लभ’को ट्रेलर

सिधाखबर \ माघ २५ गतेबाट भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने सिनेमा ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा ‘समर लभ’ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको हो । सार्वजनिक ट्रेलरमा अतीत र सायाको माया […]

चौका दाउलाई पिजी सर्टिफिकेट

सिधाखबर \ चलचित्र चौका दाउ आगामी पौष २७ गतेबाट देशव्यापी रिलिज हुँदै छ । पूणेन्दू झाको निर्देशन रहेको यो चलचित्र प्रदर्शनका लागि सेन्सर पास भएको छ । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । चलचित्र हास्यप्रधान रहेको निर्देशक झाले बताएका […]

ग्लोबल नेपाली फिल्म अवार्डमा निता उत्कृष्ट अभिनेत्री

सिधाखबर \ अमेरिकाको कोलोराडोमा आयोजित ग्लोबल नेपाली फिल्म अवार्ड मा अभिनेत्री नीता ढुंगानाले एक्टर अफ दि इयर अवार्ड पाएकी छिन् । उनी फिल्म ‘पञ्चायत’मा गरेको अभिनयको लागि उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् । सन् २०१७ को अक्टोबरमा अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन् । उक्त फिल्म महोत्सवमा […]

चित्त बुझ्दो नभएको दृश्य पुनः खिच्दै ‘नालपानी’

सिधाखबर \ चलचित्र ‘नालपानी’ ले चित्त बुझ्दो नरहेको दृश्य पुनः छायाँकन सुरु गरेको छ । चलचित्र कसरी राम्रो बनाउने भन्ने हेतुले चित्त नबुझेका केही दृश्य पुनः छायाँकन गरिएको निर्देशक रिमेश अधिकारीले बताए । केही समयअघि टिजर सार्वजनिक भएको यो चलचित्रमा धेरै भिएफएक्स प्रयोग गरिएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा […]

‘वीरविक्रम २’ मा समावेश ‘पिरतीको मिठो तिर्सना’

सिधाखबर \ चलचित्र ‘देउता’ मा समावेश सदावहार गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन सार्वजनिक गरीएको छ । चलचित्र ‘वीरविक्रम २’ मा समावेश यो गीतलाई बिहीवार एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मनाङ र मुस्ताङमा खिचिएको गीतमा चलचित्रका लिड कलाकारहरु पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड रहेकाछन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफर गरेकाछन् ।चलचित्र […]

‘घर’ भित्र आईन अभिनेत्री सुरक्षा

सिधाखबर \ अभिनेता तथा निर्देशक अर्पण थापाले चौथो पटक निर्देशन गर्न लागेको चलचित्र ‘घर’ मा अभिनेत्री सुरक्षा पन्तलाई भित्राईएको छ । केही दिन अगाडि हिरोइन फाइनल नै नगरि चलचित्रको घोष्षणा गरिएको थियो । बिहीवार अभिनेत्रीसँग निर्माता रनिर्देशकको कागजी सम्झौता भएको छ । चलचित्रका लागि अझै एक नायिकाको खोजी भइरहेको बताईएको छ । चलचित्रमा निर्देशक अर्पण थापा […]

हट एयर बलुनमा पोस्टर टाँसेर गोपीको प्रचार

सिधाखबर \पछिल्लो समय चलचित्र प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालइएको छ । आगामी माघ १८गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र गोपीले आफ्नो प्रचारलाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ। केही समय अगाडि मात्रा नेपाल भित्रिएको नेपालकै एकमात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर चलचित्रले पोखरामा प्रचार सुरुगरेको हो। पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण […]