चलचित्र/मनोरञ्जन

श्राबण २७ मा रिलिज हुने संरक्षणको ट्रेलर सार्बजनिक

सिधाखबर चलचित्र संरक्षणको ट्रेलर सार्बजनिक भएको छ । यसअघि श्राबण १३ गते रिलिज हुने भनिएपनि यो चलचित्रले बिहिबार ट्रेलर रिलिज सार्बजनिक गर्दै रिलिज डेट फाइनल गरेको हो । अब संरक्षणले साउन २७ गतेलाई नयाँ फाईनल रिलिज डेट घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले मधेशको कथा बोल्छ ।  मधेशमा खटिएका प्रहरी र त्यहाँका […]

यस्तो आयो रुदानेको फष्टलुक  

सिधाखबर,श्रीराम अर्जुन  मकवानपुरको उत्तरी क्षेत्र दामनमा जन्मलिएका थाहा अभियानका अभियन्ता रुपचन्द्र विष्टको जीवनीमा आधारित नेपाली चलचित्र रुदाने को फस्टलुक सार्वजानिक गरिएको छ ।  विष्टको १८औं स्मृति दिवसको  अवसर पारेर चलचित्र निर्माण टोलीले हेटौंडामा बुधबार पत्रकार सम्मेलन गरी चलचित्रको फष्टलुक सार्वजानिक गरेको हो । थाहा अभियानका अभियन्ता रुपचन्द्रको भूमिकामा अभिनेता दिव्य देवले अभिनय गरेका छन् । […]

प्रेमगीत २ को ट्रेलर,हेर्नुहोस

सिधाखबर / चलचित्र प्रेमगीत २ को ट्रेलर सार्वजनिक भएको छ । गत सोमवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्रका नायक प्रदीप खड्का उर्फ प्रेम र अश्लेषा ठकुरी उर्फ गीतबीचको प्रेमकथा बोल्छ । गीतलाई पाउन प्रेमले गर्ने संघर्षलाई सार्वजनिक ट्रेलरमा देखाइएको छ । रामशरण पाठक निर्देशित यो चलचित्र आशुसेन फिल्म्सको […]

जनकको जुनकिरी सार्वजनिक,सनम र निताको रोमान्स

सिधाखबर गायक तथा सञ्चारकर्मी जनक ताम्राकारको नयाँ गीत जुनकिरी सार्वजनिक भएको छ । पश्चिमी देउडा शैली समेटिएको गीतको भिडियो समेत यसै साता सार्वजनिक गरिएको छ । भिडियोमा सनम कठायत, निता ढुङगाना र महेश ताम्राकारलाई देख्न सकिन्छ । सशान कँडेलले निर्देशन गरेको भिडियोलाई अर्जून तिवारीले खिचेका हुन ।  गीतमा गायक जनकका दाजु महेश ताम्राकार शब्द तथा […]

सवनमको ‘लखपति माग्ने’ घोषणा

सिधाखबर \ हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’को घोषणा गरिएको छ । सोमबार आयोजित एक समारोहका विच कार्यक्रमकी प्रमुख अतिथी तथा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गर्नु भएको हो । समारोहमा चन्दले चलचित्र ‘लखपति माग्ने’को निर्देशक सवनम मुखीयालाई शुभकामना दीदै नाम […]

बजारमा आयो सानाहाङको उकाली चडेर म्युजिक भिडियो

सिधाखबर गायक सानाहाङ लिवाङ लिम्बूको पहिलो एल्बमको गीत सार्बजनिक भएको छ । सुरीलो आवाजको धनी गायक सानाहाङको स्वर रहेको उकाली चडेर धाउनेछु बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरीएको हो । गीतमा गायक,संगीतकार तथा एरेन्जर बिनय केटुको संगीत तथा एरेन्ज रहेको छ भने  गीतकार भिमसेन कंडेलले शब्द लेखेका छन् । भिडियोमा छायांकन उत्सब दाहालको रहेको छ भने […]

शोभितको बाबु कान्छामा सलोन र करिष्मा

सिधाखबर शोभित बस्नेतले बाबु कान्छा नामक चलचित्र निर्देशन गर्दैछन । थोरै समयमा धेरै चलचित्र निर्देशन गर्ने भनेर परिचय पाएका उनले गत विहिवार राजधानीमा  एक भव्य कार्यक्रमका वीच चलचित्र ‘बाबु कान्छा’को घोषणा गरे । उनी कथा लेखक र यो चलचित्रको निर्माता पनि हुन् । चलचित्रमा कार्यकारी निर्मातामा रवि अधिकारी रहेकाछन । आफ्नै छोरा सलोन बस्नेतलाई मुख्य भूमिकामा अनुवन्धित […]

भूईँमान्छेको प्रर्दशन मिति सर्यो 

सिधाखबर राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि […]

जन्मदिनमा सिमान्तले ल्याए वियोगान्तक गीत

सिधाखबर गायक सिमानत सन्तोषले जन्मदिनमा वियोगान्तक गीत लिएर आएका छन् । जन्मदिनमा रमाइलो गर्ने वेलामा उनले गर्ल फ्रेन्डले छोडेको पिडामा वियोगान्तक गीत लिएर आएका हुन् । विगत ३ वर्ष देखि थुप्रै गीत गाएर छोटो समयमै स्रोता–दर्शकको मन मष्तिकमा राजगर्न सफल सन्तोष पूर्वको छापाबाट गायन क्षेत्रमा होमिएका थिए । गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् […]

अनिताको गीतमा अशिष्माको जवानी

सिधाखवर / मंगलबारको टन्टलापूर घाममा नायिका अशिस्मा नकर्मी ‘आउन सम्हाली देउ मेरो जवानी’ भन्दै नायक पुष्पल खड्कालाई आग्रह गर्दै थिइन् । यसको प्रतिउत्तरमा पुष्पल लजाएर मुस्कुराई रहन्छन् र जवानी सम्हाल्नका लागि आतुर देखीन्छन् । छिनमै कम्मर मर्काएर प्रेमीलाई जवानीको विषयमा इसारा गरीरहेकी नायिका अशिस्माको यो भावलाई नजिकबाट नियाली रहेका कलाकार सुशान्त श्रेष्ठले उनको जवानीलाई आफ्नो […]

‘लाल्टिनको व्यपार’डेढ करोड कल्बमा

सिधाखबर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाल्टिन’ले दर्शकबाट राम्रो साथ पाएको छ ।  देब कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘लाल्टिन’ आइतबार सम्म उपत्यका र मोफसलमा गरि १ करोड, २० लाख भन्दा बढिको व्यपार गरेको छ । शुक्रबार उपत्यकामा १५ लाख र मोफसल ९ लाखको कमाई गर्दै ओपनिङ गरेको थियो । त्यसैगरी , चलचित्रले काठमाडौँमा सनिबार […]

श्राबण १३ निखिल भर्सेज निखिल

सिधाखबर अन्तत नायक निखिल उप्रेती अभिनित दुई चलचित्र एकै दिन प्रर्दशनमा आउने भएकाछन । आगामी साउन श्राबण १३ गते निखिल अभिनित रुद्र र संरक्षण प्रर्दशनमा आउने भएका हुन । संरक्षण र रुद्र को रिलिज डेट मिलाउन नसक्दा अब दुवै चलचित्र एकै मितिमा रिलिज हुने पक्का भएका हुन् । निर्माता समेत रहेका निखिल उप्रेतीले आफू अभिनित चलचित्र […]

डा खाते साउन ६ गतेदेखि प्रदर्शनमा

सिधाखबर / सडक बालबालिकाको अवस्था र बाध्यतालाई लिएर निर्माण गरिएको फिल्म ‘डा खाते’ साउन ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेेेलगर्दै  चलचित्र को प्रदर्शन मिति  र  प्रोमो  देखाइएको हो । निर्मात्री तथा कलाकार रोशनी केसीले सडक बालबालिकाप्रति सरकार र समाजको ध्यान पुग्ने गरी चलचिित्र बनाएको बताइन् । डब्बु  छेत्री कास्टिङ डिरेक्टर रहेेको यो […]

असार ३१ मा हुने लाईभ कन्सर्टका लागि गायक कुमार सानू नेपाल आउने

सिधाखबर /   नेेेपाली तथा  बलिउड चलचित्रका गायक  कुमार सानु  काठमाण्डौको पाँच तारे होटलमा गुञ्जने भएका छन् । असार ३१ गते आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’मा उनले आफ्ना चर्चित गीतहरुको साथमा नेपाली दर्शकलाई मनोरञ्जन दिन लागेका हुन् । मुभेज इन्टरनेशनलको आयोजनामा होटल याक एन्ड यतीमा आयोजना हुन लागेको कार्यक्रममा कुमार सानुले आफ्नो ब्याण्डका साथ […]

पहिलो ’मिस सी चितवन’को उपाधी अनुष्कालाई

सिधाखबर विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ’मिस सी चितवन’को ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम स्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का ’मिस सी चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् ।  अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले […]

देश खोज्दै जाँदा भदौ ९ गते देखी हलहरुमा

सिधाखबर  चलचित्र देश खोज्दै जाँदा आगामी भदौ ९ गते रिलिज हुने भएको छ । प्रकाश आङदेम्बेले डेब्यु निर्देशन गरेको यो चलचित्रलाई  लाइन क्रस मुभिजको व्यानरले निर्माण गरेको हो । चलचित्रको यस अघि अघि नै  ट्रेलर र छातिमा लागेको बोलको एक गीत पनि सार्वजनिक भईसकेको छ ।    चलचित्रले भुटानी शरणार्थीको कथा बोल्ने बताईएको छ । देश […]

पोखराकी काली चितवनमा छायांकन हुदै

सिधाखबर \ बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र पोखराकी काली“को  चितवनमा छायांकन भैरहेको छ । मायोज बार मा सगै अभिनय गरेका निशा अधिकारी र गजित बिष्ट सात बर्ष फेरी चलचित्र “पोखराकी काली“ मार्फत एक साथ अभिनय गर्दैछन् ।  फुल कमेडी बेसमा निर्माण गरिएको यस चलचित्रमा निशा र गजितको अलावा सरोज खनाल,लय संगौला,सुबास गजुरेल,सुरबीर पण्डित […]

नाचिदेउ नाचिदे भन्दै बारमा निरुता (भिडियो)

सिधाखबर गत केहि दिन अघि मात्र छायांकन भएको मोडल निरुता क्षेत्री फिचर गीत नाचिदेउ नाचिदेउ सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक गरिएको गीतमा निरुता संगै मोडल कृष्ण पराजुलि लाई पनि फिचर गरिएको छ ।  निर्देशक सत्यराज चौलागाईको निर्देशन र कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतमा सन्कल्प भुजेलले क्यामेरा चलाएका छन भने टेकेन्द्र शाहको […]

शिव शर्माले नयाँ चलचत्रि काले दाई बनाउने

सिधाखबर / उमंग चलचित्र निर्देशन गरेका निर्देशक शिव शर्माले नयाँ चलचत्रि काले दाई बनाउने घोषणा गरेका छन् । आफ्नो छोरी सिद्धिका शर्मा दुई वर्ष प्रवेश गरेको जन्मदिनकै दिन उनले यो चलचित्र बनाउने उद्घोष गरेका हुन् र चलचित्र बिकाश बोर्डमा दर्ता गराएका छन् । चलचित्रका निर्माता प्रकाश न्यौपाने हुन भने सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा […]

अशार २ मा तारे भिर आउने भो

सिधाखबर /  चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा  असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । समाजमा घटेका विभिन्न अपराधजनक घटनालाई  चलचित्रमा प्रस्तुत गरिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा र निर्देशन रहेको छ । यस्तै जनक गुरुङको द्वन्द,राम प्रसाद चौधरीको सम्पादनमा निर्मित उक्त चलचित्रमा बिष्णु चेम्जोङ ,नबिन कार्की ,रेखा फागो,रमेश सिङ ,प्रेम […]