चलचित्र/मनोरञ्जन

हिटलर’जेठ १२ गते रिलिज हुने

सिधाखबर / चलचित्र ‘हिटलर’जेठ १२ गते रिलिज हुने भएको छ । केही हप्ता अगाडी सार्वजनिक एक रोमान्टिक गीतबाटै प्रतिक्षित बनिरहेको ‘हिटलर’ निर्माण अगावैदेखी चर्चामा छ । विश्वका क्रूर शासकको रुपमा चिनिने एडल्फ हिटलरको नामसँग मिल्ने भएका कारण पनि फिल्म ‘हिटलर’ को चर्चा स्वभाबिक छ  । अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सोहित मानन्धर र […]

शिल्पा ‘भिलेन’को छायांकनमा

सिधाखबर नायिका शिल्पा पोख्रेल यतिबेला चलचित्र ‘भिलेन’को छायांकनमा व्यस्त छिन् । उनले, निर्माण तथा अभिनय गरेको चलचित्र ‘मंगलम भने आगामी दशैमा रिलिज हुँदैछ । नायिका शिल्पाले पहिलो पटक ‘भिलेन चलचित्रमा नायक निखिल उप्रेतीसँग पर्दा शेयर गरेकी छिन् । रौतहटको चन्द्रनिगाहापुरमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रले अन्तरजातिय विवाहको कथालाई उठान गरेको छ । कपिल खत्रीको निर्माणमा […]

कृ को छायांकन आरम्भ

सिधाखबर लामो समयको अन्तराल पछि अन्ततः  अनमोल केसीको लिड रोल रहने चलचित्र  कृ को छायांकन आरम्भ भएको छ । २० औं पटक स्क्रिप्ट पुर्नलेखन गरेपछि फ्लोरमा गएको कृ अनमोलले २० लाख पारिश्रमिक लिएको खबर देखी नै चर्चामा थियो । यो चलचित्रको गत सोमबार ललितपुरको सानेपामा रहेको इम्पेरियल अपार्टमेन्टबाट छायांकन सुरु गरीएको हो । चलचित्रको फस्र्टसट् […]

तुईन को ट्रेलर रिलिज

सिधाखबर / तुईन प्रयोग गर्नुपर्दाको यथार्थ पीडालाई पर्दामा उतारिएको चलचित्र तुईन को ट्रेलर रिलिज भएको छ । सोमबार सार्वजनिक ट्रेलरमा जोखिमपूर्ण तरिकाले तुईनमा खोला वारपार पर्दाको पीडाभावलाई देखाइएको छ । त्रिशुली नदि आसपास बसोबास गर्नेहरुको पिडालाई पर्दामा उतारिएको यो चलचित्रले केहि बर्ष पहिले स्कुल पढ्न जाँदा तुईन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउँदा एक्लै बाँच्न सफल किशोर […]

नेपाल चलिचत्र संघमा अध्यक्ष उदयले पदभार ग्रहण गरे

सिधाखबर \ नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका निर्माता प्रदीप उदयले बिहीवार पदभार ग्रहण गरेका छन् । संघको कार्यालय विशालनगरमा आयोजना भएको एक समारोहका बीच निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ खाँदै प्रदीप उदयले आफ्नो पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेपछि प्रदप उदयले आफ्नो कार्यकालमा चलचित्र […]

एलजी सिने सर्कल अवार्डको दर्ता आह्वान

सिधाखबर गएको बर्ष बलीउड अभिनेता शत्रुघन सिन्हाको आतिथ्यतामा भएको एलजी सिने सर्कल अवार्डले यस बर्ष पनि निरन्तरता पाउने भएको छ ।  दिनेश डिसी संयोजक रहेको सिनेमा सर्कल नेपालको आयोजनामा हुने अवार्डका लागि निस्शुल्क चलचित्रको नाम दर्ता गर्न आह्वान गरिएको छ । आयोजक संस्था सिनेमा सर्कलले जारी गरेको विज्ञप्तीमा बैशाख १६ गतेभित्र २०७३ मा प्रदर्शनमा आएका […]

चलचित्र ‘उज्यालो नेपाल

सिधाखबर लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको […]

‘जोनी जेन्टलम्यान’कोतिमीविना मान्दैन

सिधाखबर चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत तिमीविना मान्दैन  को भिडियो  सार्वजनिक गरिएको छ । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ । यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन […]

‘मिस्टर झोले’ को शुभ मुर्हत

सिधाखबर राम बाबु गुरुङले निर्देशन गर्ने चलचित्र ‘मिस्टर झोले’ को शुभ मुर्हत गरिएको छ । आज बिहिबार भाटभटेनी मन्दिरको प्रागडमा क्यामेरा पुजा गरी चलचित्रको शुभसाईत गरीएको हो । चलचित्रको छायाँकन  बैशाख ११ गतेदेखि कास्की जिल्लामा सुरु हुने बताईएको छ । ‘मिस्टर झोले’ मा अभिनेता दयाहाङ राई दोहोरिएका छन् भने नायिका बर्षा राउत, दिया पुन, कलाकारहरु […]

नेपाली चलचित्रको सबैभन्दा लामो सिरिज

 सिधाखबर चलचित्र नाई न भन्नु ल ५ बन्ने भएको छ । लेखक,निर्देशक तथा निर्माता विकासराज आचार्यले आफ्नो ५५ औं जन्मदिनको अबसरमा यस्तो घोषण गरेका हुन । नाई नभन्नु ल ५ अब नेपाली चलचित्रको सबैभन्दा लामो सिरिज बन्ने छ । आगामी नयाँ बर्षको अवसर पारेर चलचित्रलाई दर्शकमाझ ल्याउने जानकारी समेत निर्देशक आचार्यले दिएका छन् । सिरिजमा […]

‘जालो’को टीजर रिलीज

सिधाखबर चलचित्र ‘जालो’को टीजर रिलीज भएको छ । जेठ १९ मा रिलीज हुने यो चलचित्र दुई घण्टामा छायांकन भएको थियो । वन सटमा खिचिने विश्वकै लामो चलचित्रको रुपमा बिश्व रेकर्ड राख्ने उद्देश्यका साथ बनेको ‘जालो’ दुई घण्टामा खिचिएको भएपनि यो चलचित्रमा गीत तथा द्वन्द्व समेत समाबेश छन् । चलचित्रले विश्व रेकर्ड राख्नको लागि भने चलचित्र […]

ब्ल्याक डायरी बैशाख २२ गतेबाट देशभर

 सिधाखबर \ क्याटभिजन प्रोडक्सन् प्रा लि को व्यानरमा निर्माण भएको चलचित्र ब्ल्याक डायरी बैशाख २२ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन गइरहेको छ । फरक खाले विषय सहित दर्शक माझ आउने तयारीमा रहेको यस चलचित्रमा बाइक स्टण्डको पाटो अत्यन्तै उल्लेखनिय र रोमान्चक रहेकोले आम दर्शकहरुले यो चलचित्र मन पराइ दिनेमा निर्माण पक्ष ढुक्क छन् । युवा […]

कुम्भ करण’को कुटु कुटुु बोलको गीत सार्वजनिक

सिधाखबर हेटौडाका भोलाराज सापकोटा अभिनित चलचित्र ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको गीत सार्वजनिक गरीएको छ। युट्युवमा सार्वजनिक गीतको भिडियोमा लिड अभिनेता गौरव पहारी र अभिनेत्री निशा अधिकारी,अभय बराल तथा हेटौडाका भोलाराज सापकोटा पनि फिचरिङमा छन् । कुटु कुटुु बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा […]

हिरो रिटर्न्स’को एक्सन टिजर रिलिज

सिधाखबर \ चलचित्र ‘हिरो रिटर्न्स’को टिजर रिलिज गरिएको छ । चलचित्रमा नायिका रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मूख्य भूमिका रहेको छ भने नायक सरोज खनाल खलनायकको रुपमा देखिएका छन् । आशिष भेटवालले निर्देशन गरेको यो चलचित्रमा चन्द्र गौतम,सहदेव गौतम र भिम न्यौपानेको लगानी छ भने अमित श्रेष्ठ यसका कार्यकारी निर्माता हुन् । […]

‘छातीमा लागेको माटो ’बोलको गीत सार्वजनिक

सिधाखबर चलचित्र देश खोज्दै जाँदाको एक गीत सार्वजनिक भएको छ । भुटानी शरणार्थीको कथामा बनेको चलचित्र‘देश खोज्दै जाँदा’को ‘छातीमा लागेको माटो त’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन् ।  गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन […]