राजनीति

सरकार, गठबन्धन र आयोग बीचको बैठक सम्पन्न

सिधाखबर  स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा स्थानीय तह निर्वाचनको राजनीतिक तथा प्राविधिक तयारीबारे कुराकानी भएको थियो । बैठकमा निर्वाचन आयोगको काम र तयारी पनि प्रभावित नहुने र दर्ता प्रक्रियामा छुटेका दलहरुलाई पनि […]

स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत भएका नामहरु

सिधाखबर स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत सहमति भएका नामहरु काँग्रेसले सार्वजनिक गरेको छ । हालसम्म सर्वसम्मतीमा टुङ्गिएको गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित विभिन्न वडा अध्यक्ष र सदस्यहरुको नाम सार्वजनिक गरेको हो । काँग्रेस सभापति एवम् गृहराज्यमन्त्री ईन्द्र बानियाँले दिएको जानकारी अनुसार कैलाश गाउँपालिका अध्यक्षमा लोक मुक्तान र उपाध्यक्षमा मीरा स्याङ्तानको नाम सर्वसम्मत […]

वीरगञ्ज गोल्डकपमा हेटौंडाको  विजय यूथ आज भिड्दै

सिधाखबर/वीरगञ्जनमा सञ्चालन भैरहेको पहिलो टुबोर्ग गोल्डकप नकाउट फुटबल प्रतियोगिता–२०७४ मा आज सोमबार हेटौंडाको विजय यूथ क्लबले सिमराको नवजनजागृति युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।  वीरगञ्ज रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा गत वर्षको सिमरा गोल्डकपको च्याम्पियन विजय यूथ पहिलो वीरगञ्ज गोल्डकपको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । यसवर्षको सिमरा गोल्डकपमा नवजनजागृति माथि हात पारेको जितलाई […]

कम्युनिष्टको कारण मुलुक पछाडी: डीना

सिधाखबर / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् महालक्ष्मी उपाध्याय डीनाले कम्युनिष्टहरुको कारण मुलुक पछाडी धकेलिएको आरोप लगाएकी छिन् । काँग्रेस निकटको नेपाल तरुण दल मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको तरुण भेला एवम् संगठन प्रवेश कार्यक्रममा उनले कम्युनिष्टहरुकै कारण नेपालको धेरै उद्योग धन्दा बन्द भएको आरोप लगाउँदै यसकै कारण मुलुकले बेरोजगार समस्या खेप्न बाध्य रहेको […]

माओबादीले जिते हेटौंडा सम्मुन्नत नगर बन्छ – नेता बल

सिधाखबर  स्थानिय तहको निर्बाचनको लागी माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिका मेयर बलराम बलले आफुले जिते हेटौंडालाई समुन्नत नगर बनाउने दाबी गर्नुभएको छ । आज माओबादी हेटौंडा उपमहानगरपालिका—१८ हर्नामाडीमा घरदैलोकायक्रममा नेता बलले यस्तो दाबी गनुभएको हो ।  उहाँले आफुनो जित सम्पुर्ण नगरबासीको जित हुने बताउदै हेटौंडामा बिशेष योजनाहरु निर्माण गरेर महङगी घटाउने, बिकास नर्माणको गती तिब्र बनाउने लगाएत भर्खरै हेटौंडामा गाभिएका […]

युवा संघ मनहरी ७ मा वाइबा

सिधाखबर मनहरी–युवा संघ नेपालको मनहरी गाउँपालिका कमिटी अन्तर्गत ७ नं वडाको पुनर्गठन गरिएको छ । पुनगर्ठित वडा कमिटीको संयोजकमा रजय सिंह वाइबा चयन भएका छन् भने सह संयोजकमा ठाकुर घिसिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भरत लामा, अशोक लामा, रविन खड्का, नकुल कार्की, रविन सापकोटा, विशाल घले लगायत ४२ सदस्य रहेका छन् ।  स्थानीय निकाय […]

कांग्रेसको हर्नामाडीमा मोटरसाइकल र्याली 

सिधाखबर  नेपाली कांग्रेसको अायोजनामा हेटौंडा-१८ हर्नामाडिमा शुक्रबार मोटरसाइकल र्याली भएको छ । कांग्रेसको चुनाव प्रचारप्रसार अभियान अन्तरगत मोटरसाइकल र्याली भएको हो । र्याली हर्नामाडिको विभिन्न क्षेत्र परिक्रमा गरि रामधुनीस्थित प्रचारप्रसार कार्यालयमा अाई टुंगिएको थियो । कोणसभामा जिल्ला सदस्य सुशान्त श्रेष्ठ , क्षेत्रीय सदस्यहरु गोपाल न्योपाने, हरिशरण बानियाँ, शरण पहेली , १८ नम्बर का वडा अध्यक्षको […]

काँग्रेसको हेटौंडा ५ र १९ मा चुनाव प्रचारप्रसार कार्यालय

सिधाखबर / प्रचारप्रसार कार्यालय उद्घाटन र समिति गठन गरिएको छ । हेटौंडा ५ का वडा सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गणेश भेटवालको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।  कार्यक्रममा अतिथिहरु पार्टीका सल्लाहकार प्रभातकुमार दाहाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नगर […]

काँग्रेसले जिते विकाश र रोजगार संभवः गृहराज्यमन्त्री बानियाँ

सिधाखबर नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले काँग्रेसले मकवानपुरमा जिते जिल्लाको विकास र युवाहरुलाई रोजगारी संभव रहेको बताउनुभएको छ । काँग्रेस हेटौंडा १५ को चुनाव प्रचारप्रसार कार्यक्रममा शुक्रबार बोल्दै गृहराज्यमन्त्री बानियाँले आफूले सांसद जितेपछि क्षेत्र नम्बर १ मा गरेको विकासको काम हेर्न आग्रह गर्दै आफू पार्टी सभापति र मन्त्री भएपछि जिल्लाको […]

ख्रीष्टियन महासंघले सिंहदबार र बालुवाटार घेर्ने

सिधाखबर ,काठमाडौ   राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले महासंको केन्द्रिय कार्यालय ललितपुरको मानभवनबाट घर जाने क्रममा यही बैशाख ३ गते साँझ कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समूहबाट गोली प्रहार भएको भन्दै उक्त घट्नाको निश्पक्ष छानबिनको माँग गरेको छ ।  बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले खड्कामाथि भएको आक्रमण सिँगो ख्रीष्टियन समूदायमाथिको आक्रमण भएको आरोप लगाउँदै […]