राजनीति

एमाले मेयर उमेदवारको ५ न वडामा काङ्ग्रेसको जित

सिधाखबर / हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार  राजेश बानियाँ वडा अध्यक्षमा बिजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इश्वर ढुंगानालाई १०४ मतले पछाडी पारेका हुन् ।  बानियाँको १८ सय ४८ मत र एमालेका  ढुंगानाको १७ सय ४४ मत आएको थियो ।  वडा सदस्यहरुमा भने नेकपा एमालेका  ज्ञान बा थापा,भगवती […]

हेटौँडा १६ मा काङ्ग्रेसका रामकृष्ण कोइराला वडा अध्यक्षमा बिजयी

सिधाखबर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामकृष्ण कोइराला वडा अध्यक्षमा बिजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोबिन्द दाहाललाई २८ मतले पछाडी पारेका हुन् । कोईरालाको ८ सय ४७ मत र एमालेका दाहालको ८ सय १९ मत आएको थियो ।  वडा सदस्यहरुमा भने नेकपा एमालेकन एमालेका मिठुदेवि विक,सरस्वति कुमारी […]

हेटौंडामा मेयरमा काङ्ग्रेसकै अग्रता

सिधाखबर हेटौंडा उपमहानगरपालिका को सात वटा वडाको मत गनिसक्दा मेयर पदमा नेपाली काँग्रेस माओवादी गठबन्धन आनन्दराम पराजुलीकै अग्रता  रहेको छ ।                        पराजुुलीले ८५४३ मत नेकपा एमाले, हरिबहादुर महत–८३८७ मत राप्रपा, मधुकर अधिकारी–२७५८ मतनयाँ शक्ति संघीय समाजवादी गठबन्धन, शुभरत्न गोले–७९३ नेकपा माले, भिमसेन महत–१३७ मत रहेको […]

हेटौंडा ४ मा नेकपा एमालेको प्यानलकै जीत

सिधाखबर / हेटौँडा उपमहानगरपालिका वडा नं ४ को मतगणना सम्पन्न भएको छ । ४८४६ मत खसेको वडा नं ४ को वडाध्यक्षमा १९८७ मत ल्याउँदै एमालेका उम्मेद्वार नवीन सिग्देलसहित नेकपा एमालेको प्यानलनै विजयी भएका छन् । उनले प्रतिद्वन्दि नेपाली कांग्रेसका हरि पौडेललाई ७८८ मतले पछि पारेका हुन् ।  वडा नं ४ को मतगणना सम्पन्न हुँदा नेकपा […]

मकवानपुरको ८ गाउपालीकाको मतगणना सम्पन्न,५ एमाले,२ काङ्ग्रेस १ माओबादी केन्द्रको बिजयी

सिधाखबर  मकवानपुरको ८ गाउपालीकाको मतगणना सम्पन्न भएको छ । ८ गाउपालीकाहरु मध्ये  ५ गाउपालिका एमालेले जितेको छ भने काङ्ग्रेसले २ र माओबादी केन्द्रले १ गाउपालिका जित्न सफल भएको छ ।  मकवानपुर गढी गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ ।  गाउँपालिका प्रमुख र उपप्रमुख दुबैमा एमालेले विजय हासिल गरेको हो । एमालेका तर्फबाट गाउँपालिका प्रमुखमा विदुर […]

राक्सीराङ गाउँपालिकामा कांग्रेस, मनहरी गाउँपालिकामा एमाले बिजयी

सिधाखबर राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनु भएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएके हो । उहाँको प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले २९४४ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै निर्मला दिङ्दुङ विजयी हुनुभएको छ । उहाँले ३५३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सुन्तली चेपाङले २९५० […]

हेटौडाको ५ वडाको मत गणना हुदा मेयरमा काग्रेशको अग्रता कायमै

सिधाखबर हेटौडा उपमहानगरपालिकाको वडा न १,२,३,१८,१९ को मत गणना अनुसार नेपाली काँग्रेसले मेयरमा ५५६४ मत नेकपा एमालेले ४९७१ मत राप्रपाले १७६१ मत पाएको छ ।  उपमेयरमा नेकपा माओवादी केन्द्रले ३८६० मत नेकपा एमालेले ५१५१ मत राप्रपा १८९८ मत  रहेको छ । यस्तै मसालले मेयरमा ७२५ र उपमेयरमा ७३० मत प्राप्त गरेको छ ।

हेटौडा वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलनै विजयी

सिधाखबर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । प्राप्त परिणाम अनुसार एमालेका रामकुमार पुडासैनीले ७८५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका ढलकबहादुर थापाले ७६३ मत प्राप्त गरेका छन् । उनले २२ मतको झिनो अन्तरले हार बिर्होनु परेको हो । यस्तै सदस्यहरुमा एमालेबाट विमला वर्तौला, राधाकुमारी विक, […]

थाहा नगरपालिकाको मेयरमा लबसेर बिष्ट र उपमेयरमा खडग गोपालीको बिजयी

सिधाखबर थाहा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काग्रेश र माओबादी केन्द्रका गठबन्धन उम्मेदवारको जित भएको छ ।  माओबादी केन्द्रबाट मेयर पदका उम्मेदवार बनेका लबशेर बिष्टले मेयरमा जित हासिल गरेकाछन भने  उप मेयरमा नेपाली काग्रेशका खडग गोपालीले पनि जित हासिल गरीसकेकाछन । मत परिणम भने सार्बजनिक गरीएको छैन ।

थाहा नगरपालिकाको मेयरमा लबशेर बिष्टको जित पक्का

सिधाखबर   थाहा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काग्रेश र माओबादी केन्द्रका गठबन्धन उम्मेदवारको जित निश्चीत देखिएको छ । माओबादी केन्द्रबाट मेयर पदका उम्मेदवार बनेका लबशेर बिष्टले मेयरमा जित हासिल गर्ने सुनिश्चित बनेको छ । साथै उप मेयरमा नेपाली काग्रेशका खडग गोपालीले पनि अग्रता लिईरहेकाछन । थाहा नगरपालिकाको वडा न १,३,४,५,६,७,८,९,१०,११,१२ वडाको मत परिणाम अनुसार माओबादी […]

हेटौडा वडा न ३ को एक हजार मत गणना गर्दाको मतपरिणाम

सिधाखबर हेटौडा उपमहानगरपालिकाको वडा न १,२,१८,१९ र वडा न ३ को १००० मत गणना अनुसार नेपाली काँग्रेसले मेयरमा ४९९३ मत नेकपा एमालेले ४४४४ मत राप्रपाले १६५९ मत पाएको छ । उपमेयरमा नेकपा माओवादी केन्द्रले ३४२५ मत नेकपा एमालेले ४६४८ मत राप्रपा १७७८ मत  रहेको छ । वडा अध्यक्षमा नेपाली काग्रेश ३३९ र एमाले ३२४ मत […]

वडा नम्बर १८ मा एमालेको प्यानलनै  विजयी

सिधाखबर  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेको प्यानलनै  विजयी भएको छ । एमालेका अनिल बानियाँले एक हजार उन्नासाठी मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका दिलबहादुर सुवेदीले एक हजार छत्रिस मत प्राप्त गरेका थिए ।   सदस्यमा एमालेबाट विश्वनाथ ढुंगाना, तोयनाथ तिमल्सिना, पुजा मग्राति र कल्पना कुइकेल विजयी भएका छन् । चार हजार […]

भिमफेदी गाउँपालिकामा अध्यक्ष उपाध्यक्षमा एमालेको जित

सिधाखबर भिमफेदी गाउँपालिकामा नेकपा एमालेका हिदम लामा गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका छन् । उनले तिन हजार आठ सय बसालीस मत प्राप्त गर्दै बिजय हासिल गरेका हुन भने उनका प्रत्यासीमा नेकपा माओबादी केन्द्रका उम्मेदवार रञ्जित रानाले तिन हजार छ सय उन्नाननब्बे मत ल्याएका थिए । भिमफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वती राना विजयी भएकी छिन् । […]

बकैया गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस विजय

सिधाखबर मकवानपुर बकैया गाउँपालिकामा नेपाली कांग्रेस विजय भएको छ । बकैया गाउँपालिकामा प्रमुखमा कांग्रेसका दामोदर खनाल विजय भएका छन् । उनले चार हजार पाच सय चौवालीस मत ल्याएका छन् भने प्रतिष्पर्धी एमालेका दलबहादुर वाइवाले चार हजार चार सय बहत्तर मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी सरला बोलखेले चार हजार ६ सय त्रिसठीमत ल्याएकी छिन् भने […]

हेटौडा उपमहानगरपालिका २ र १९ मा एमाले बिजयी

सिधाखबर \ हेटौँडा उपमहानगरपालिकाको वडा न १९ र २ मा नेकपा एमालेले विजयी हासील गरेको छ । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा १९ बाट एमालेका नबराज सुवेदीले र  हेटौडा २ बाट हरी राउतले बिजय हासील गरेका छन ।  प्राप्त परिणाम अनुसार वडा न १९ मा सुवेदीले ८३६ मत प्राप्त गरी बिजय भएका थिए भने उनका निकटतम […]

हेटौडा उपमहानगरपालिकामा मेयरमा काग्रेशलाई अग्रता

सिधाखबर  हेटौंडा उपमहानगरपालिकाको वडा नंम्बर २ को मतगणना सम्पन्न भएको छ । अहिले सम्म हेटौडा उपमहानगरपालिकाको वडा न १,१९ र २ नम्बरको गणना अनुसार नेपाली काँग्रेसले मेयरमा ३२०८ मत नेकपा एमालेले ३०३४ मत राप्रपाले ९६४ मत पाएको छ । उपमेयरमा नेकपा माओवादी केन्द्रले २०२७ मत नेकपा एमालेले ३२१३ मत राप्रपा १०४५ मत  रहेको छ । […]

नेकपा एमालेका विदुर हुमागाई मकवानपुरगढी गाउँपालिका अध्यक्षमा निर्वाचित

सिधाखबर मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेका विदुर हुमागाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उनले ३८१४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दोर्जे लामाले ३६५३ मत प्राप्त गरेका थिए । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकी हर्कमाया रुम्बा विजयी भएकी छिन् । उनले ३७१७ मत प्राप्त गरेकी थिईन् । उनकी प्रतिद्वन्दी नेपाली काँग्रेसकी […]

बाग्मती गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सर्केश घलान बिजयी

 सिधाखबर मकवानपुरको बाग्मती गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सर्केश घलान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमाले विजयी भएको बाग्मतीबाट राजु आचार्यले जानकारी दिएका छन् । बाग्मतीको सबै मतगणना गरीसक्दा  ४ न वडामा नेकपा माओवादी केन्द प्यानल नै विजयी भएको छ । बाग्मतीको वडा नम्बर ३,४,५ र ६ मा माओवादीको केन्द्रको प्यानल […]

मकवानपुरमा माओबादी केन्द्रले जितेका स्थानहरु

सिधाखबर माओबादी केन्द्रले अहिले सम्म मकवानपुरको ९ स्थानमा जित हासिल गरेको छ । जसअनुसार बाग्मति गाउपालिकाको वडा न ३,४,५ बाट केन्द्रले बिजय हासील गरेको छ भने कैलास गाउपालिकाको वडा न १,२,३ र ४ नम्बर वडामा पनि माओबादी केन्द्रले नै जित हासिल गरेको छ । यस्तै थाहा नगरपालिकाको वडा न ८ मा र भिमफेदी गाउपालिकाको वडा […]

मकवानपुरमा एमालेले जितेका स्थानहरु

सिधाखबर  नेकपा एमालेले अहिले भईरहेको मतगणनामा मकवानपुरमा विभिन्न १३ स्थानहरुमा जीत हासिल गरिरहेको छ । अहिलेसम्म  प्राप्त जानकारी अनुसार नेकपा एमालेले थाहा नगरपालिका वडा न ५,१०,१२ नम्बर वडामा वडा अध्यक्ष जित हासिल गरेको छ । यस्तै बकैया गाउँपालिका वडा न १२,भिमफेदी गाउँपालिका वडा न २ र वडा न ४ मा पनि जित हासिल गरेको छ । यस्तै […]