राजनीति

यस्तो छ,हेटौडा उपमहानगरपालिकाका मेयर तथा उपमेयर प्रत्यासीहरुको नगर योजना

सिधाखबर \ हेटौडा उपमहानगरपालिकाका मेयर तथा उपमेयरका प्रत्यासीहरुले पच्चिस मिटर छोटयाउने देखी सुरुगमार्ग निर्माणको एजेण्डाहरुलाई जोड दिएकाछन । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार भएको समग्र जिल्लाको औधोगिक आर्थीक तथा ब्यबसायिक बिकाशमा नगरप्रमुख तथा उप प्रमुख प्रत्यासीहरुको कार्ययोजना बिषयक छलफलमा बोल्दै प्रत्यासीहरुले यस्ता एजेडाहरुमा जोड दिएका थिए । सबै वडाका स्वस्थ्य चौकीमा डाक्टर  सहितको सेवा […]

चुनाब जिते वडाका सबै स्वस्थ्य चौकीमा डाक्टर सहितको सेवा उपल्बध गराउने मेयर प्रत्यासी पराजुली

सिधाखबर नेपाली काग्रेशको तर्फबाट हेटौडा उप महानगरपालिकाका मेयर उम्मेदवार आनन्दराम पराजुलीले आफुले चुनाब जिते हेटौडा उप महानगरपालिकाका सबै वडाका स्वस्थ्य चौकीमा डाक्टर सहितको सेवा उपल्बध गराउने बताएकाछन । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रलाई मध्येनजर गर्दै स्वास्थ्य सेवाबाट सबै वडावासिले बन्चित हुनु नपेर्ने पराजुलीले बताएका हुन । शनिबार मकवानपुर उधोग बाणिज्य संघले आयोजना गरेको समग्र जिल्लाको औधोगिक आर्थीक […]

कांग्रेस उम्मेदवारमा जनजाति धेरै

सिधाखबर  नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका , उपमहानगरपालिका,नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जनाजनजाति,मधेशी,दलित समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जना जनजाति,दलित तथा मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।  नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका अध्यक्षमा चारजना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका […]

हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा काङ्ग्रेस र माओवादी बीच गठबन्धन

सिधाखबर \ आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र बीच मकवानपुरमा एलायन्स भएको छ । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा सहमतीय पद्धतिबाट दुई दलबीच एकाता भएको हो । बर्तामान परिस्थिति लाई मध्यनजर मकवानपुरमा माओवादी केन्द्र र नेपाली काग्रेसले आज साझ  सयुक्त पत्रकार सम्मेलन गर्दै कार्य एकाताको बारेमा जानकारि गराइएको  थियो […]

नेपाली काङ्ग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर मा आन्न्दराम पराजुली र उपमेयरमा लक्ष्मी श्रेष्ठ लाई उठाउने निर्णय

सिधाखबर \ अन्तत लामो कसरत पछी नेपाली काङ्ग्रेस मकवानपुरले मेयर र उपमेयरको  उमेदवार टुंगो लगाएको  छ । उमेदवार दर्ता गर्ने अघिल्लो दिन राति अबेर कार्यकर्ताको ठुलो प्रेसर पछी सहमति भएको बुझिएको छ । आगामी ३१ गते हुने स्थानीय  चुनावका लागी नेपाली काग्रेशले हेटौडा उपमहानगरपालिकाको मेयर पदमा आनन्दराम पराजुली र उपमेयर पदमा  लक्ष्मी श्रेष्ठलाई  उठाने निर्णय […]

तोकिएको समयमा नै स्थानीय तहको चुनाव हुने कांग्रेस महामन्त्री शशांक कोईराला

सिधाखबर  नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले तोकिएको समयमा नै स्थानीय तहको चुनाव हुने बताउनु भएको छ । पार्टी कार्यालय सानेपामा आज प्रचार प्रसार समन्वय उपसमितिले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री कोईरालाले उक्त कुरा बताउनुभएको हो । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न कोणबाट चुनावका बारेमा उठाइएका द्धिविधालाई चिर्दै कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको […]

काग्रेस १५ नम्बर वडाको र्‍यली

सिधाखबर  नेपाली काग्रेस १५ नम्बर वडाले वृहत र्‍यली सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । १५ नम्बर वडाको जाते देखि शिखरपानी हूदै टुकुलीचोक रंगशाला, गौरीटार हुदै पण्डित चोकमा पुगेर घरदैलो तथा रयाली हुदैकोण सभामा परिणत भएको थियो । नेपाली काग्रेसका नगर सभापती आनन्दराम पराजुलीको प्रमुख आतिथ्तामा भएको कार्यक्रम्मा १५ नम्बर वडा अध्यक्षका उम्मेदवार महारत्न लामा,सोही […]

स्थानिय निकायको चुनाब भनेको सिदान्तको लागी भन्दा पनि ब्यक्तीका लागी महत्व अध्यक्ष उम्मेदवार न्यौपाने

सिधाखबर  \ मकवानपुरका युवा पत्रकार सबिन न्यौपाने राजनितिमा लागेकाछन । सकृय पत्रकारीताको अनुभबलाई न्यौपानेले अब राजनितिमा समेत सही सदुपयोग गर्ने देखिएको छ । न्यौपाने आगामी ३१ गते हुने स्थानिय निर्बाचनमा नेपाली काग्रेशको तर्फबाट उम्मेदवारी दिदैछन ।  हेटौडा उपमहानगरपालिका वडा न १ बाट वडा अध्यक्षको उम्मेदवारी रहेका न्यौपाने अहिले घर दैलो तथा प्रचार प्रसारमा ब्यस्तछन । […]

हेटौंडा ६ का युवाहरूले स्वतन्त्र उम्मेदवारी दिने

 सिधाखबर \  स्थानिय निकायको निर्बाचनमा युवाहरुको सहभागिता कम भएको भन्दै हेटौंडा ६ का युवाहरूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाछन । युवाहरुको हकहितलाई कुनै पनि पार्टीका प्रतिनिधिहरुले छुन नसकेको र संबोधन नगरेको    भन्दै उनिहरुले यस्तो आवाज उठाएका हुन । क्रियशिल युवा समूह गठन गर्दै उनिहरुले उम्देवारी दिने तयारी गरेकाहुन । समय र परिस्थीतीले युवाको जोश जागर […]

हरित नगरमा नेपालकै पहिलो नगर बनाउने नेकपा माले मकवानपुरको प्रतिबद्धता पत्र सार्बजनिक

सिधाखबर  नेकपा मालेको तर्फवाट हेटौ्डा उपमहानगरपालिकाको मेयर पदमा उमेद्धारी घोषणा गरेका उमेद्धार भिमसेन महतले शनिबार हेटौडामा पत्रकार सम्बेलनको आयोजना गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विगत १९ बर्ष पछी नयाँ संरचनामा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई आफ्नो पार्टीले स्वगत गर्दे मेयर पदमा आफ्नो उमेद्धारी रहेको उनले बताए । जनताको विस्वास प्राप्त गर्नको लागि आफुले […]

नेपालमा बौद्धिक आतङ्क सुरु-उप्रधान तथा स्थानीय विकास मन्त्री थापा

सिधाखबर राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नेपालमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज हेटौँडामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले नेपालमा योजनाबद्ध ढंगले बौद्धिक आतंक सिर्जना भएको र यो डरलाग्दो रहेको उल्लेख गरे । नेपालमा हिन्दु धर्मको विषय, संघियताको विषयलाई निकै डरलाग्दो ढंगबाट केहि बौद्धिक भनिएका जमानतहरुले […]

काग्रेशको तर्फबाट हेटौडा उपमहानगरपालिकाको मेयरमा आनन्दराम पराजुली को सम्भावना

सिधाखबर \ आगामी बैसाख ३१ गते हुने स्थानिय निर्बाचनका लागी नेपाली काग्रेशले हेटौडा उपमहानगरपालिकाको मेयर पदमा आनन्दराम पराजुलीलाई उठाने सम्भावना  बलियो बनेर आएको छ । काग्रेशकोे आज बसेको जिल्ला कमिटि बैठकले उमेद्वारहरुको टुंगो लगाउन कसरत गरीरहेको छ । प्राप्त जानकारी अनुसार काग्रेशको तर्फबाट पराजुलीनै मेयर पदमा आउने पक्कापक्की जस्तै भएको बताईएको छ । उपमेयरमा भने तिन […]

काँग्रेस ३ नम्बर क्षेत्रीय प्रचारप्रसार समिति गठन

सिधाखबर नेपाली काँग्रेसको चुनावी अभियान अन्र्तगत ३ नम्बर क्षेत्रीय समितिले शुक्रबार प्रचारप्रसार समिति गठन गरेको छ । ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईको अध्यक्षतामा बसेको बैठकले क्षेत्रीय सचिव घनश्याम नेपालको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । त्यस्तै आशन्न स्थानीय निकायको चुनावलाई मध्यनजर गरेर विभिन्न तीन उपसमितिसमेत बनाइएको छ । गणेशहरि उप्रेतीको […]

एमालेकै समर्थनमा संशोधन प्रस्ताव आईतबार सर्वसम्मतीले पारित हुन्छ – कानूनमन्त्री नायक 

सिधाखबर कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमा नै सर्वसम्मतीले आउने आईतबार पारित हुने ठोकुवा गरेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विद्येयक सर्वसम्मतीले पारित हुने दाबी गरेका हुन् । उनले भने,‘यो प्रस्ताव मुलुकको […]

निर्वाचन आयोगले सौतेनी व्यवहार गरे पनि चुनावमा भाग लिन्छौँ – अध्यक्ष न्यौपानें

सिधाखबर चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवारी घोषणा गरेको छ । रिपोर्टर्स क्लव नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर चुरेभावर पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले मेयर र उपमेयर पदमा उम्मेदवारी घोषणा गरेको हो ।  चुरेभावर पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा संगठन विभाग प्रमुख एवम् केन्द्रीय कोषाध्यक्ष विदुरप्रसाद घिमिरे र उपमेयरमा केन्द्रीय सहकोषाध्यक्ष […]

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरमा नया कार्यसमिति

सिधाखबर \ क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन भएको छ  । बिहीबार हेटौँडामा भएको सम्मेलनबाट संगठनका उपाध्यक्ष रहेकी गुरुङलाई अध्यक्षमा चयन गरेको हो  । संगठनको नवनिर्वाचीत कार्यसमितीको उपाध्यक्षमा राजेश थापा, सचिवमा राज सापकोटा, कोषाध्यक्षमा प्रकाश सञ्जेल र सदस्यहरुमा चन्द्र खनाल , राजन केसी, प्रल्हाद गौतम रहेका छन । सम्मेलन संगठनका […]

काँग्रेस हेटौंडा १० नम्बरमा उम्मेदवार सर्वसम्मत

सिधाखबर / नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समितिले बुधबार हेटौंडा उपमहानगरको १० वडामा उम्मेदवारहरु सर्वसम्मत सिफारिश गरेको छ ।  हेटौंडा १० नम्बरमा अध्यक्षमा कालु घलान, सदस्यहरुमा युवराज लामा, प्रदिप कँडेल, महिला सदस्यमा निर्जा उप्रेती र दलित महिलामा शान्ति विश्वकर्मा सर्वसम्मत हुनुभएको ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपालले जानकारी दिनुभएको छ ।

थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा एमालेका उमेद्वारको टुंगो

सिधाखबर मकवानपुरका ८ वटा गाउँपालिका र एउटा नगरपालिकामा नेकपा एमालेले प्रमुख पदहरुको उमेद्वारहरुको टुंगो लगाएको छ । एमालेको आज बसेको प्रदेश कमिटि बैठकले उमेद्वारहरुको टुंगो लगाएको हो । जसअनुसार थाहा नगरपालिकाको मेयरमा बिष्णु ढकाल र उपमेयरमा कल्पना बलामी उमेद्वार हुने भएका छन् । त्यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्षमा राजकुमार तिमल्सीना र उपाध्यक्षमा धनमाया थिङ, बकैया गाउँपालिकाको […]

सरकार, गठबन्धन र आयोग बीचको बैठक सम्पन्न

सिधाखबर  स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा स्थानीय तह निर्वाचनको राजनीतिक तथा प्राविधिक तयारीबारे कुराकानी भएको थियो । बैठकमा निर्वाचन आयोगको काम र तयारी पनि प्रभावित नहुने र दर्ता प्रक्रियामा छुटेका दलहरुलाई पनि […]

स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत भएका नामहरु

सिधाखबर स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत सहमति भएका नामहरु काँग्रेसले सार्वजनिक गरेको छ । हालसम्म सर्वसम्मतीमा टुङ्गिएको गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित विभिन्न वडा अध्यक्ष र सदस्यहरुको नाम सार्वजनिक गरेको हो । काँग्रेस सभापति एवम् गृहराज्यमन्त्री ईन्द्र बानियाँले दिएको जानकारी अनुसार कैलाश गाउँपालिका अध्यक्षमा लोक मुक्तान र उपाध्यक्षमा मीरा स्याङ्तानको नाम सर्वसम्मत […]