राजनीति

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई तोकियो जिम्मेवारी

सिधाखबर मन्त्रिपरिषदको आजको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी आदेश २०७४ जारी गरेको छ । स्थानीय विकास मन्त्रालयले तयार पारेको आदेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचित पदाधिकारीहरुवीच कार्यविभाजन र सम्पादनमा समस्या नआओस् भन्नका लागि मन्त्रालयले आदेश जारी गरेको हो । यसअघि केन्द्रले गर्दै […]

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबहादुर महत र उपमेयरमा मीना लामा निर्वा्चित

सिधाखबर   हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा  नेकपा एमालेका हरिबहादुर महत र उपमेयरमा मीना लामा निर्वा्चित भएका छन् । आज  दिउसो ४ बजे सकिएको वडा नम्बर ११ को अन्तिम मतगणनापछि उनीहरु मेयर र उपमेयरमा निर्वा्चित भएका हुन् । महतले ६ सय १५ मतले नेपाली काँग्रेसका आनन्दराम पराजुलीलाई पछि पारेका हुन् । महतले कूल मत २३ हजार […]

वडा नम्बर १३ मा एमालेका मनोज वाईवा विजयी

सिधाखबर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा नेकपा एमालेले विजय हासिल गरेको छ । सोमबार राति प्राप्त परिणाम अनुसार एमालेका मनोज वाईवाले ८ सय ५५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्णबहादुर थिङले ८ सय ४७ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका  रूपा खुलाल, विष्णु परियार, सन्तबहादुर तितुङ […]

१२ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका ललित घलान विजयी

सिधाखबर  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका ललित घलान विजयी भएका छन् । उनले ११ सय ३ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।  उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अर्जुन तिवारीले ९ सय ९३ मत प्राप्त गरेका छन् । सदस्यमा भने २ जना माओबादी केन्द्र र २ जना […]

८ नं वडा अध्यक्षमा एमालेका गोपाल श्रेष्ठ विजयी

सिधाखबर हेटौँडा उपमहानगरपालिका वडा नं ८ को वडा अध्यक्षमा एमालेका गोपाल श्रेष्ठ विजयी भएका छन् । उनले १५९६ मत ल्याउँदै विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिप्रसाद वाग्लेले ८०० मत ल्याएका थिए । सदस्यमा एमालेका गोतामे मोक्तान,यशोदा उप्रेती, गणेशकुमारी प्रधान र कल्पना विक विजय भएका छन् ।

हेटौंडा १५ को वडा अध्यक्षमा काङ्ग्रेसको जित

सिधाखबर / हेटौडा १५ को वडाध्यक्षमा कांग्रेसका महारत्न लामा बिजयी भएका छन् । उनले १३ सय ४३ मत ल्याएका छन् भने निकटतम प्रतिष्पर्धी एमालेका सुनिल मोक्तानले १२ सय ८८ मत मात्र प्राप्त गरेका छन् । अरु सदस्य भने एमालेका विजयी भएका छन् ।

हेटौंडा १४ मा माओवादी केन्द्रको प्यानलनै बिजय,वडा अध्यक्षमा दिपक खड्काको सानदार जित

सिधाखबर /  हेटौडाको १४ नम्बरको वडाध्यक्षमा माओबादी केन्द्रका तर्फबाट १२ सय १५ मत ल्याउँदै दिपक खड्का बिजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका सानु लामा थिङले ६ सय ४५ मत ल्याएका छन् । वडा नम्बर १४ मा माओवादीको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका मा माओवादी  केन्दको यो पहिलो जित हो […]

हेटौंडा ७ मा एमालेको प्यानलनै बिजय

सिधाखबर / हेटौंडा  उपमहानगरपालिकाको वडा नम्बर ७ मा नेकपा एमालेका वडाअध्यक्ष उम्मेदवार राजन थापा विजयी भएका छन् । सोमबार राति करिब साढे १ बजे गरिएको आधिकारिक मतपरिणाम अनुसार एमालेका थापाले ८ सय ८८ मत ल्याई विजयी भएका हुन् । उनी सहित नेकपा एमालेको पुरै प्यानल विजयी भएको हो । थापाका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार […]

हेटौंडा ६ न वडा अध्यक्षमा काङ्ग्रेशका अर्जुन प्रसाद चौलागाईं बिजयी

सिधाखबर / हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार  अर्जुन प्रसाद चौलागाईं वडा अध्यक्षमा बिजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका  गणेश दुलाल लाई १०६ मतले पछाडी पारेका हुन् ।  चौलागाईंको ९ सय ७५ मत र एमालेका  दुलालको ८ सय ६९ मत आएको थियो । यस्तै  राप्रपका केदार राइले वडा अध्यक्षमा […]

एमाले मेयर उमेदवारको ५ न वडामा काङ्ग्रेसको जित

सिधाखबर / हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार  राजेश बानियाँ वडा अध्यक्षमा बिजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इश्वर ढुंगानालाई १०४ मतले पछाडी पारेका हुन् ।  बानियाँको १८ सय ४८ मत र एमालेका  ढुंगानाको १७ सय ४४ मत आएको थियो ।  वडा सदस्यहरुमा भने नेकपा एमालेका  ज्ञान बा थापा,भगवती […]

हेटौँडा १६ मा काङ्ग्रेसका रामकृष्ण कोइराला वडा अध्यक्षमा बिजयी

सिधाखबर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामकृष्ण कोइराला वडा अध्यक्षमा बिजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोबिन्द दाहाललाई २८ मतले पछाडी पारेका हुन् । कोईरालाको ८ सय ४७ मत र एमालेका दाहालको ८ सय १९ मत आएको थियो ।  वडा सदस्यहरुमा भने नेकपा एमालेकन एमालेका मिठुदेवि विक,सरस्वति कुमारी […]

हेटौंडामा मेयरमा काङ्ग्रेसकै अग्रता

सिधाखबर हेटौंडा उपमहानगरपालिका को सात वटा वडाको मत गनिसक्दा मेयर पदमा नेपाली काँग्रेस माओवादी गठबन्धन आनन्दराम पराजुलीकै अग्रता  रहेको छ ।                        पराजुुलीले ८५४३ मत नेकपा एमाले, हरिबहादुर महत–८३८७ मत राप्रपा, मधुकर अधिकारी–२७५८ मतनयाँ शक्ति संघीय समाजवादी गठबन्धन, शुभरत्न गोले–७९३ नेकपा माले, भिमसेन महत–१३७ मत रहेको […]

हेटौंडा ४ मा नेकपा एमालेको प्यानलकै जीत

सिधाखबर / हेटौँडा उपमहानगरपालिका वडा नं ४ को मतगणना सम्पन्न भएको छ । ४८४६ मत खसेको वडा नं ४ को वडाध्यक्षमा १९८७ मत ल्याउँदै एमालेका उम्मेद्वार नवीन सिग्देलसहित नेकपा एमालेको प्यानलनै विजयी भएका छन् । उनले प्रतिद्वन्दि नेपाली कांग्रेसका हरि पौडेललाई ७८८ मतले पछि पारेका हुन् ।  वडा नं ४ को मतगणना सम्पन्न हुँदा नेकपा […]

मकवानपुरको ८ गाउपालीकाको मतगणना सम्पन्न,५ एमाले,२ काङ्ग्रेस १ माओबादी केन्द्रको बिजयी

सिधाखबर  मकवानपुरको ८ गाउपालीकाको मतगणना सम्पन्न भएको छ । ८ गाउपालीकाहरु मध्ये  ५ गाउपालिका एमालेले जितेको छ भने काङ्ग्रेसले २ र माओबादी केन्द्रले १ गाउपालिका जित्न सफल भएको छ ।  मकवानपुर गढी गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ ।  गाउँपालिका प्रमुख र उपप्रमुख दुबैमा एमालेले विजय हासिल गरेको हो । एमालेका तर्फबाट गाउँपालिका प्रमुखमा विदुर […]

राक्सीराङ गाउँपालिकामा कांग्रेस, मनहरी गाउँपालिकामा एमाले बिजयी

सिधाखबर राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनु भएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएके हो । उहाँको प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले २९४४ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै निर्मला दिङ्दुङ विजयी हुनुभएको छ । उहाँले ३५३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सुन्तली चेपाङले २९५० […]

हेटौडाको ५ वडाको मत गणना हुदा मेयरमा काग्रेशको अग्रता कायमै

सिधाखबर हेटौडा उपमहानगरपालिकाको वडा न १,२,३,१८,१९ को मत गणना अनुसार नेपाली काँग्रेसले मेयरमा ५५६४ मत नेकपा एमालेले ४९७१ मत राप्रपाले १७६१ मत पाएको छ ।  उपमेयरमा नेकपा माओवादी केन्द्रले ३८६० मत नेकपा एमालेले ५१५१ मत राप्रपा १८९८ मत  रहेको छ । यस्तै मसालले मेयरमा ७२५ र उपमेयरमा ७३० मत प्राप्त गरेको छ ।

हेटौडा वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलनै विजयी

सिधाखबर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । प्राप्त परिणाम अनुसार एमालेका रामकुमार पुडासैनीले ७८५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका ढलकबहादुर थापाले ७६३ मत प्राप्त गरेका छन् । उनले २२ मतको झिनो अन्तरले हार बिर्होनु परेको हो । यस्तै सदस्यहरुमा एमालेबाट विमला वर्तौला, राधाकुमारी विक, […]

थाहा नगरपालिकाको मेयरमा लबसेर बिष्ट र उपमेयरमा खडग गोपालीको बिजयी

सिधाखबर थाहा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काग्रेश र माओबादी केन्द्रका गठबन्धन उम्मेदवारको जित भएको छ ।  माओबादी केन्द्रबाट मेयर पदका उम्मेदवार बनेका लबशेर बिष्टले मेयरमा जित हासिल गरेकाछन भने  उप मेयरमा नेपाली काग्रेशका खडग गोपालीले पनि जित हासिल गरीसकेकाछन । मत परिणम भने सार्बजनिक गरीएको छैन ।

थाहा नगरपालिकाको मेयरमा लबशेर बिष्टको जित पक्का

सिधाखबर   थाहा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काग्रेश र माओबादी केन्द्रका गठबन्धन उम्मेदवारको जित निश्चीत देखिएको छ । माओबादी केन्द्रबाट मेयर पदका उम्मेदवार बनेका लबशेर बिष्टले मेयरमा जित हासिल गर्ने सुनिश्चित बनेको छ । साथै उप मेयरमा नेपाली काग्रेशका खडग गोपालीले पनि अग्रता लिईरहेकाछन । थाहा नगरपालिकाको वडा न १,३,४,५,६,७,८,९,१०,११,१२ वडाको मत परिणाम अनुसार माओबादी […]

हेटौडा वडा न ३ को एक हजार मत गणना गर्दाको मतपरिणाम

सिधाखबर हेटौडा उपमहानगरपालिकाको वडा न १,२,१८,१९ र वडा न ३ को १००० मत गणना अनुसार नेपाली काँग्रेसले मेयरमा ४९९३ मत नेकपा एमालेले ४४४४ मत राप्रपाले १६५९ मत पाएको छ । उपमेयरमा नेकपा माओवादी केन्द्रले ३४२५ मत नेकपा एमालेले ४६४८ मत राप्रपा १७७८ मत  रहेको छ । वडा अध्यक्षमा नेपाली काग्रेश ३३९ र एमाले ३२४ मत […]