संगीत

वड्स व्याण्डले ल्यायो सपना सम्झी (भिडियो)

सिधाखबर \ वड्स व्याण्डले आफ्नो नयाँ गीत युवटुव मार्फत सार्वजानिक गरेको छ । लामो समय पछि व्याण्डले सपना सम्झी बोलको गीत बजार ल्याएको हो । गीतमा दीपेश श्रेष्ठको आवाज रहेको छ । दीपेश यो व्याण्डको भोकललिस्ट हुन । गीतमा संगीततर्फ व्याण्डका सदस्यहरु विजय कार्कीको वेस, सुदीप सिंहको गिटार, लुमन स्थापितको लिड गिटार र कविन शाक्यको […]

मलाई पनि रहर छ ठूलो मान्छे बन्ने सार्वजनिक

गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन र सिमान्त सन्तोष अनि श्रृजन त्रिपाठीको स्वरमा रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका […]

सागर आलेको ‘झुमभुम’ बजारमा

नेपाल आइडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन । गायक आलेसंगै गायिका मेलिना राईको आवाज रहेको गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ । उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।गीतको म्युजिक भिडियोमा […]

सांकृतिक कार्यक्रमाका लागी पशुपति शर्मा र प्रिती आले हेटौडा आउने

बिजया दशमी २०७६ को अवसर पारेर मकवानपुर होटल एशोसियसनले सांकृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । मंगलवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठले बिगतको वर्षमा झै यस वर्ष पनि बिजया दशमीको अवसरमा सास्ंकृतिक कार्यक्रम आयोजना गर्न लागीएको जानकारी दिएका हुन् । कार्यक्रममा राष्ट्रिय कलाकार पशुपति शर्मा तथा गायिका प्रिती आले तथा स्थानिय नृत्य […]

कुनै दिन त भेट होला सार्वजनिक

नारायण थापाको कुनै दिन त भेट होला सार्वजनिक भएको छ । पछिल्लो समयका जोसिला गायक थापाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । मिलन पछिको बिछोडमा पनि आफ्नी मायालुलाई पुन भेट्ने आशा बोकेको भावमा कुनै दिन त भेट होला बोलको गीतको मार्मिक भिडियो सार्वजनिक भएको हो । आधुनिक युवा युवतीमा पहिले माया अनि पछि […]

हरि विष्टको ‘माइतीको देश २’ तिज गीत सार्वजानिक (भिडियो)

काठमाडौं \  नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै छ । यसै तिजको अवसरमा कलाकारहरूले तिजका भाकाहरू बजारमा पठाइरहेका छन् । मौलिकताले भरिपुर्ण तिज गीत सिर्जना गर्न माहिर सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’ बोलको तिज भाका बजारमा पठाएका छन् । उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ । हरि विष्टको […]

गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की

काठमाडौं \ गायक उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आइरहेको खबर सार्वजनिक भएको छ । गएको दुइ हप्तादेखि लगातार रुपमा धम्कीसहितको फोन आउन थालेपछि उनी प्रहरीकहाँ पुगेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उदित नारायणले मुम्बइको अम्बोली प्रहरी चौकीमा उजुरी गरेका हुन् । उजुरी परेपछि प्रहरीले हाललाई एफआईआर दर्ता नगरी जाँच पड्ताल सुरु गरेको छ । […]

हेटौंडाका शम्भुको गीतमा प्रमोद खरेलको आवाज (भिडियो)

सिधाखबर \ हेटौंडा १२ पदमपोखरीका शम्भु तिवारीले रचना गरेका गीतलाई अहिलेका चर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन्, । हाइलाइटस नेपालले आफ्नो युभट्युभ च्यालन मार्फत उक्त गीतको भिडियो सार्वजानिक गरिएको छ । तिवारीले लेखेको गीतलाई तिलक कट्टेलले संगीत गरेका छन्, भने निरज श्रेष्ठको एरेन्ज रहेको छ । एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु जताततै माया प्रिती […]

सञ्चारकर्मी गीताले ल्याईन तिज गीत,आउ नाचौ संगी हो जम्मा भएर (भिडियो सहित)

सिधाखबर \ चलचित्र पत्रकार संघको केन्द्रिय उपाध्यक्ष समेत रहेकी सञ्चारकर्मी गीता अधिकारीले यसपालीको तिजका लागी कोशेली स्वरुप नयाँ तिज गीत लिएर आएकीछिन् । उनले आफनै शब्दमा कोरेको गीत ‘तीजैमा ब्रत बसी बोलको गीतलाई सार्बजनिक समेत गरीएको छ । तिज आउन एक महिना बाँकी छ यही सेरोफेरोलाई मध्येनजर गर्दै पत्रकार अधिकारीले गीत बजारमा ल्याएकीहुन् । उनी […]

गायक राईको पाक्यो काफल गीत सार्वजानिक (भिडियो सहित)

सिधाखबर \  गायक विशाल राज राईको पुर्वेली लोक भाकाको नेपाली मौलिक शब्द समेटिएको पाक्यो काफल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द र संगीत, प्रतिक थापाको संगीत संयोजन रहेको गीतमा विशाल राज राईको आवाज रहेको छ । गीतको भिडियोमा रमेश अधिकारी र स्मृति तामाङ्गको फिचर्ड रहेको छ । मकवानपुरको मकवानपुरगढीमा छायाकन […]

सल्लई हो सल्लई हो… गीत सार्वजानिक

गायक कमल खत्रीको नयाँ गीत अपिसियल युवटुव च्यानलमा आएको छ । सल्लई हो सल्लई हो … भन्ने गीत कमलले ल्याएका हुन्, । उनकै लेखन तथा कम्पोजमा तयार भएको गीतलाई ऋषि थापाले आवाज दिएका छन्,। थोप्स डान्स क्रियुले गीतको म्युजिक भिडियोमा फिचरिङ गरेका छन्, । भिडियोको कन्सेप्ट/कोरियोग्राफर र निर्देशन सक्षम तामाङ र अनु राईले गरेका छन्, […]

गायक सन्दिप बिष्टको “खाडी” गीत सार्वजानिक

नेपाली ¥याप गायन क्षेत्रमा कलम चलाएका गायक सन्दिप विष्टको शब्द तथा संगीतमा “खाडी” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा धन कमाउन खाडी मुलुकमा विदेसिएको नेपालीले पाएको दुःख, पिडा र कम्पनिको मालिकले गर्ने दुव्र्यवहारको भावनाहरुलाई गीतमा समेटिएको छ । गीतमा गायक ¥यापर मिस्टर डि र सन्दिप विष्टको आवाज रहेको छ । ¥याप गायक सन्दिप […]

मकवानपुरका बुद्धको म्यूजिक भिडियो सार्वजनिक

सिधाखबर \ चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि रिसानी माफसम्म अभिनय गरेकी कलाकार आशा खड्का र मकवानपुरका नव कलाकार बुद्ध थिङको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मकवानपुरकै गायक बुद्ध मोक्तानको आवाज रहेको छ । ‘भुली गईछ्यौ मलाई’ बोलको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । बुद्ध र आसाको यो कारुणिक संवाद समेटिएको […]

याद तिम्रो धेरै आइरह्यो को म्यूजिक भिडियो निर्माण

सिधाखबर \ वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो को म्यूजिक भिडियो निर्माण गरिएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो निर्माण कार्य सकिएको छ । यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् । दोस्रो […]

कृष्ण काफ्लेले ल्याए परदेशी रुवाउने आमा गीत (भिडियो)

सिधाखबर \ गायक कृष्ण काफ्लेको स्वर रहेको निकै मार्मिक गीत आमा सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो आज मङ्गलवार एमबी क्रीयसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो । सार्वजनिक भिडियोमा बिदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई निकै प्रस्ट रूपमा प्रस्तुत गरिएको छ । कृष्ण काफ्लेको स्वर रहेको गीतलाई मनिष बसिष्ठले लेखेका […]

अन्जु पन्तको हेर्दा हेर्दैमा प्रेम कथा (भिडियो सहित)

सिधाखबर \ काठमाडौँ स् चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित हेर्दा हेर्दैू सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक आकाशमा पस्केर सर्बाधिक चर्चा कमाउन सफल गायिका अन्जु पन्तको अतिनै मार्मिक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । नारायण अधिकारीको शब्द संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्युजिक […]

रेलिमाईमा मरिश्का र निराजनको जोडी

सिधाखबर \ गायिका राधिका विष्टले रेलिमाई बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत पनि गायिका विष्टको नै रहेको छ । अस्ट्रेलियामा बस्दै आएकी गायिका राधिका विष्ट सङ्गीतमा सक्रिय छिन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का […]

डम्फु र टुङना सार्बजनिक(भिडियो सहित)

सिधाखबर / चर्चित गायिका मेलिना राइ तथा गायक बिरेन्द्र मालाकार सेलो गीतको म्युजिक भिडियो ूडम्फु र टुङनाू सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक फाँटमा पस्केर चर्चा कमाएकी गायिका मेलिना राइ तथा चर्चाको शिखर चड्दै गरेका गायक बिरेन्द्र मालाकारको  नयाँ सेलो गीत डम्फु र टुङना भर्खरै मात्र बजारमा आएको हो । बिरेन्द्र मालाकारको आफ्नै शब्द रहेको यस […]

अन्जु र मनोजले गाए डिभोर्सपछि एउटै गजल

सिधाखबर / गायक तथा संगीतकार मनोजराज शिवाकोटी र अन्जु पन्तले वैवाहिक सम्बन्धबाट अलग भएपछि सँगै काम गरेका छन्। अन्जु र मनोजले ‘सम्झे पनि तिम्रो याद, बिर्से पनि तिम्रो याद…’ बोलको गजलमा सँगै काम गरेका हुन्। यो गजलमा मनोज र अन्जुको स्वर रहेको छ।अन्जु र मनोजको केही वर्ष पहिले डिभोर्स भएको थियो। अन्जु र मनोजको स्वर […]