संगीत

प्रमोदको नँया गीत ‘तैं मोरीको माया छ’ सार्वजानिक (भिडियो सहित)

सिधाखबर गायक प्रमोद खरेलको नयाँ गीत ‘तैं मोरीको माया छ’ को भिडियो सार्वजनिक भएको छ । प्रमोदले आफ्नै युट्युवबाट भिडियो सार्वजानिक गरेका छन्, ।   युवराज वाइवाले निर्देशन गरेको उक्त भिडियो गीतमा सुधिर खनाल र पुजा खड्काले फिचरिङ दिएका छन्, । अविनाश थापाको शब्दलाई आशिष अविरलले संगीत गरेका छन्,।उत्सव दाहालले खिचेको गीतलाइ निशान घिमिरेले सम्पादन […]

गीत सालैज्यू सार्वजनिक

सिधाखबर गीत सालैज्यू सार्वजनिक गरिएको छ । नेपाली भेषभुषा लाइ गीतमा उत्कृष्ट तवरले प्रस्तुत गरिएको छ ।सेती है बग्यो बोलको गीतमा किरण मगर र शर्मिला गुरुङ को आवाज रहेको छ । शमिला गुरुङ नेपाली लोक गायनको क्षेत्रमा एक स्थापित एव पुरानो गायीका हुन् । किरण मगरको संगित एव सबिन गुरुङको शव्द रहेको उक्त गीतको भिडियोलाइ […]

‘म छु यता मुग्लानमा’ सार्वजनिक (भिडियोसहित)

सिधाखबर नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वर रहेको‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो ।  ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश […]

बिन्दुको स्वरमा राशीको छमछमी

सिधाखबर बिन्दु परियारको स्वरमा रहेको नया तिज गीत छम छम नाचि देउ कम्मर भाचीदेउ बोलको गीत बजारमा आएको छ । युटुयबमा सार्बजनिक यो गीत मार्फत राशी सुबेदीले मोडलिगमा डेब्यु गरेकीछिन । नेपाली चलचित्र शिसा निर्माण गरेकी निर्मात्री अजिता सुमार्गीले लेखेको यो गीतमा राशी संगै अन्य धेरै नया कलाकारहरु फिचरीगमा रहेकाछन । लोकेशनको हिसाबले आर्कष्ण रहेको […]

शिब जीको विशेष सिफारिस तीज गीत बजारमा

सिधाखबर लामो समयको प्रतिक्षा पछि गायिका सरिता शाहीले शिब जीको विशेष सिफारिस बोलको तीज गीत बजारमा ल्याएकी छिन् । राजेन्द थापाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ । गीतको म्युजिक भिडियामा अशिष्मा नकर्मी र लोमस शर्मा अभिनित छन् । जुग बित्यो लगायतका गीतहरुबाट चर्चा बटुलेकी गायिका शाहीले नेपालीको अलवा अनय भाषामा समेत विभिन्न […]

छायाछबि चौथो तीज म्यूजिक अवार्ड भब्य रुपमा सम्पन्न

सिधाखबर \ यस बर्षको छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा गायिका टीका पुन उत्कृष्ट तीज गीत गायिका बन्न सफल भएकीछिन । आज आईतबार  समपन्न कार्यक्रम्मा पूर्णकला बिसीको माइतीघर उत्कृष्ट तीज गीत बन्न सफल भयो । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै हरि विष्टले उत्कृष्ट तीज […]

बाल गीत नाच्दै खेल्दै युट्युबमा सार्वजनिक

सिधाखबर  संचारकर्मी शिव तिवारीको रचना तथा गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै बोलको बाल गीत सार्वजनिक भएको छ । संगीतकार सन्तोस श्रेष्ठको संगीत रहेको यो गीतको म्युजिक भिडियो समेत सार्बजनिक गरीएको छ । युट्युबमार्फत सार्वजनिक म्युजिक भिडियोमा गायिका शुभेक्षा र उनका साथीहरु फिचरीगमा रहेकाछन ।  लामो समय संचार क्षेत्रमा कार्यरत संचारकर्मी शिब तिवारीले आफनी […]

तिवारीको नाच्दै खेल्दै बाल-गीत सार्वजनिक (भिडियो सहित)

सिधाखबर  संचारकर्मी शिव तिवारीको रचना तथा गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै बोलको बाल गीत सार्वजनिक भएको छ । संगीतकार सन्तोस श्रेष्ठको संगीत रहेको यो गीतको म्युजिक भिडियो समेत सार्बजनिक गरीएको छ । युट्युबमार्फत सार्वजनिक म्युजिक भिडियोमा गायिका शुभेक्षा र उनका साथीहरु फिचरीगमा रहेकाछन ।  लामो समय संचार क्षेत्रमा कार्यरत संचारकर्मी शिब तिवारीले आफनी […]

गायीका कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक

सिधाखबर \ भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा निकै ब्यस्त संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीत समावेश रहेको गीतको एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् । केहीदिनअघि मात्रै गायीका कर्माचार्यले आफ्नै यू–ट्युव च्यानलमार्फत यो गीत सार्बजनिक गरेकीहुन । धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको […]

छायाछबि तीज म्यूजिक अवार्ड -०७४ को उत्कृष्ट ५ मनोनयन सार्बजनिक

सिधाखबर छायाछबि क्रियसनले हरेक बर्ष आयोजना गर्दै आएको तीज म्यूजिक अवार्ड –०७४ को उत्कृष्ठ पाच सार्बजनिक गरेको छ । मंगलबार छायाछबि क्रियसनका अध्यक्ष शान्तिप्रियले बिज्ञप्ती जारी गर्दै यस बर्षको छायाछबि तीज म्यूजिक अवार्ड –०७४ मा आबेदन परेका दुई सय भन्दा बढी तीज गीतहरुबाट उत्कृष्ठ पाच गीतहरुको मनोनय सार्बजनिक गरेको उललेख गरीएको छ ।  छायाँछबि क्रियशनले […]

हुमागाईको पहिलो तीज गीत बजारमा (भिडियो सहित)

सिधाखबर मकवानपुर गढीका गायक बिदुर हुमागाईको पहिलो तीज गीतको म्यूजिक भिडियो सहित गीत बजारमा आएको छ। हुमागाईकै शब्द,संगीत रहेको ‘घिन–घिन मादलु घन्काउन…..’ बोलको गीत  ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रा.लि.ले अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  तिज गीतमा गायक हुमागाईलाइ गायिका अति लामाले साथ दिएकी छिन्,। गायक हुमागाईको यस अघि मेरो एक एक थोपा.. बोलको आधुनिक गीत […]

गिरिजा अधिकारीको नयाँ गीतको अडियो बजारमा (गीत सहित)

सिधाखबर मकवानपुरका पत्रकार/साहित्यकार गिरिजा अधिकारीको नयाँ गीतको अडियो बजारमा आएको छ । गायक रामचन्द्र काफ्लेको आवाज रहेको ‘धरोधर्म म तिमीलाई मन पराउँछु‘’ बोलको गीत बजारमा आएको हो । सिन्धुपाल्चोकमा जन्मिएका अधिकारी बारा जिल्लाबाट पत्रकारिता सुरु गरेका थिए । लामो समय देखि पत्रकारितामा कलम चलाएका अधिकारीको यस गीतमा  शब्द रहेको छ। विकास पाण्डेको संगीत रहेको छ […]

साहित्यकार एबं सङ्गीतकर्मी स्वर्गिय कलानाथ अधिकारीको जन्म जयन्तीको अबसरमा खाधान्न सामाग्री बितरण 

सिधाखबर \ साहित्यकार एबं सङ्गीतकर्मी तथा कुशल राजनितिज्ञ स्वर्गिय कलानाथ अधिकारीको ९३ औ जन्म जयन्तीको अबसर पारेर कलानाथ अधिकार प्रतिष्ठान नेपालले आज खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ ।  प्रतिष्ठानले मकवानपुरको चौकीटोल २ मा अबस्थीत ओम बृदा आश्रमका लागी चामल २ बोरा,दाल ५ किलो आटा ५ किलो,आलु ५ किलो चिनी ५ किलो  तेल ५ […]

सुगमले पशुपति दर्शन गर्दै

सिधाखबर  गायक सुगम पोखरेलको ‘श्वेत हसिनी’ एल्वममा समावेश भएको ‘दर्शन’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । पोखरेलको ‘श्वेत हसिनी’ सातौं एल्बम हो । एल्बमका दुईटा भिडियो सार्वजनिक भईसकेका छन्, यो तेस्रो म्यूजिक भिडियो हो । गीतमा मनिस बशिष्टको शब्द,सुगम पोखरेलको स्वर र संगीत रहेको […]

पूजा पुरीको तिजको कोशेली "राडोको घडी" सार्बजनिक

सिधाखबर / चर्चित गायिका पूजा पुरीको तिजको कोशेली राडोको घडी सार्बजनिक भएको छ।यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । भगीरथको शब्द संकलन रहेको छ ।  साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय […]

आकासको तारा नयाँ गीत सार्बजनिक

सिधाखबर रोमान्टिक शैलीको नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक ‘आकासको तारा’ बोलको म्युजिक भिडियोलाई छायाँकार अमृत सुनुवारले निर्देशन गरेको गरेका हुन् । छायाँकार सुनुवार पछिल्लो समय म्युजिक भिडियो छायाँकन संगै निर्देशनमा समेत व्यस्त छन् । सुरेस थापाको शब्द , बुद्द श्रेष्ठको संगीत तथा मैसमी गुरुङको स्वर रहेको गीतमा अनु शाह र पुस्प खड्कालाई  फिचर गरिएको […]

प्रताप लामाको तिमी थियौ सार्वजनिक

सिधाखबर गायक तथा नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले दर्शक माझ नयाँ गीत ल्याएका छन्  । गीत  भिडियो सहति युट्युबमार्फत सार्वजनिक भएको हो। तिमी थियौ बोलको गीतमा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ। यस्तै भिडियोमा बिकास लामिछाने र सुनिका बस्नेत फिचरिङमा छन् । लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए […]

त्रिभुवन विश्वविद्यालयका नौ जना विद्यार्थीले ल्याए साथी सधैँ

सिधाखबर / त्रिभुवन विश्वविद्यालय नौ जना विद्यार्थीले ल्याए साथी सधैँ एल्वम लिएर आएका छन् । ‘फ्रेन्डसिप डे’को अवसर पारेर नौ जना गायक गायिकाको स्वर भएको ‘साथी सधैँ’ लोर्कापण भएको हो । शुक्रबार त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रिय विभागको हलमा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा र विशिष्ठ अतिथि मानविकि […]

 हेटौंडामा अल्लारले तहल्का मचाउँदै

श्रीराम अर्जुन /  हेटौडाका गायक समन भुसालको अल्लारे नामक गीतको म्यसजिक भिडियो सार्वजानिक भए सँगै तहल्का मचाएको छ । सङ्गस नेपाल मार्फत युवटुबमा  आएको अल्लारे गीतलाई समनले गाएका छन् ।समनकै संगीत रहेको गीतलाइ अनोज परियारले लेखेका हुन्, । सुमन तामाङको एरेन्ज, सम्मुल भ्लोनको सम्पादन रहेको भिडियोलाइ सुभाष गहतराजले निर्देशन गरेका छन्, । हेटौडामा नै खिचिएको अल्लारे गीतमा […]

 कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता

सिधाखबर  कैलाश गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायी सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा कैलाश गाउँपालिकामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।  कार्यक्रममा बोल्दै कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले गाँजा,अफिम लगायत अबैध लागूऔषध खेतीलाई निरुत्साहित गर्न गाउँपालिकाले अभियान सञ्चालन […]