संगीत

 हेटौंडामा अल्लारले तहल्का मचाउँदै

श्रीराम अर्जुन /  हेटौडाका गायक समन भुसालको अल्लारे नामक गीतको म्यसजिक भिडियो सार्वजानिक भए सँगै तहल्का मचाएको छ । सङ्गस नेपाल मार्फत युवटुबमा  आएको अल्लारे गीतलाई समनले गाएका छन् ।समनकै संगीत रहेको गीतलाइ अनोज परियारले लेखेका हुन्, । सुमन तामाङको एरेन्ज, सम्मुल भ्लोनको सम्पादन रहेको भिडियोलाइ सुभाष गहतराजले निर्देशन गरेका छन्, । हेटौडामा नै खिचिएको अल्लारे गीतमा […]

 कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता

सिधाखबर  कैलाश गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायी सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा कैलाश गाउँपालिकामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।  कार्यक्रममा बोल्दै कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले गाँजा,अफिम लगायत अबैध लागूऔषध खेतीलाई निरुत्साहित गर्न गाउँपालिकाले अभियान सञ्चालन […]

श्री थापा मगरलाई कोरियामञ्चको आर्थिक सहयोग

सिधाखबर  मकवानपुर कोरियामञ्चद्दारा १० वर्षदेखि प्यारालासिस अबस्थामा रहनु भएका श्री थापा मगरलाई आर्थिक सहयोग गरेको छ । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दे आइरहेको मञ्चले प्यारालासिस अबस्थामा रहनु भएका थापाललाई आर्थिक सहयोग गरको हो । कोरियामा रहनु भएका केदार अधिकारी र मकवानपुरमा रहनु भएका यादव श्रेष्ठ मञ्चका पदाकारीको सक्रीयतामा रकम संकलन गरिएको थियो । एक महिना […]

चुरेहिल अस्पतालद्दारा प्राथामिक उपचारको सामाग्री वितरण

सिधाखबर हेटौडामा रहेको  चुरेहिल अस्पतालद्दारा मकवानपुर जिल्ला टाफ्रिक कार्यलयलाई प्राथामिक उपचारको सामाग्री वितरण गरेको छ । सवारी साधनमा यात्रा गर्ने यात्रु सवारी चालकहरुलाई दुर्घटना भएको अवस्थामा प्राथामिक उपचार गर्नेको लागी र घाइतेहरुको तत्काल प्राथामिक उपचारमा सहयोग पुगोस भन्ने उदेश्यका साथ अस्पतालले प्राथामिक उपचारको सामाग्री वितरण गरेको हो । अस्पतालले ५० थान प्राथामिक उपचारको सामाग्री वितरण […]

जुरीखेतमा टाटासुमो दुर्घटना एक  घाइते

सिधाखबर मकवानपुरको भिमफेदि गाउँपालिका–६ जुरीखेतमा टाटासुमो दुर्घटना हुदाँ एक जना घाइते भएको छ । विहीबार करिव २ बजे बिरगंगबाट काठमाण्डौ जाँदै गरेको ना १ ज २२५३ नम्बरको सुमो दुर्घटना हुदाँ चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ  । घाइते चालकको नाम नखुलेको र घाइतेलाई उपचारका लागी हेटौंडा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय […]

तरकारी पेशा छोडेर गाईपालनमा 

सिधाखबर  रोजगारीको शिलशीलामा मकवानपुरबाट विदेशीने क्रम दिनानुदिन बढ्दो अवस्थामा रहेको छ । आफ्नै जन्मथलोमा मिहेनत गरी पसिना बगाए यहीँ पनि केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मकवानपुरगढी गाउँपालिका–३ देवीडाँडाका प्रेमप्रसाद दहाल । विगत ७ बर्ष देखिट व्यावसायिक गाईपालन सुरु गरेका दाहालले मासिक करिब ३ लाख ६० हजार रुपियाँ आम्दानी गरिरहेका छन् । २ वटा गाईबाट व्यवसाय […]

हरवा चरवा ऋण मिनहासहित खारेजीको माँग 

सिधाखबर काठमाडौं, ७ बैशाख । हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धको रुपमा रहेको हरवा चरवा प्रथा ऋण मिनहासहित तत्काल खारेजीको माँग गरेको छ ।  बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मञ्चले यस्तो माँग गरेको हो । त्यस्तै मञ्चले सरकारको प्रस्तावित बजेट हरवा चरवाको पक्षमा खर्च गर्न समेत माँग […]