संगीत

सुगम र लाउरेको गीतमा स्वस्तिमाले नाच्ने

सिधाखबर \ आगामी मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश […]

देवकोटाको दही मिठो दारको ठेकीकोे सार्वजनिक

सिधाखबर \गायक राजकुमार देवकोटाको अंकुरन २ मा समाबेश कोशेली दही मिठो दारको ठेकीकोे नयाँ गीत बिहिवार युट्युबमार्फत सार्वजनिक भएको छ । गुन्जन स्टुडियोको प्रतुतिमा रहेको दही मिठो दारको ठेकीकोे बोलको गीतमा गायक देवकोटाको स्वर सुन्न सकिन्छ । बसन्त सापकोटाको शब्द संगीत रहेको यो गीतको भीडियो बिनोद राई घ्याम्पे सुब्बाले निर्देशन गरेका छन् । गीतमा बेगम […]

लम्सालको स्वरमा प्रेम पत्र गीत सार्बजनिक

सिधाखबर \ संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो । रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन । गीत निकै सुन्दर बनेको छ । गीतमा बालापनको याद समेत दिलाइएको छ । गीतलाई निर्देशन […]

थापाको एक्सनकटमा उद्धब र अनुषाको यस्तो आयो फिल्मीस्टाईल म्युजिक भिडियो

सिधाखबर \ निर्देशक ईश्वर थापा निर्देशीत पछिल्लो म्युजिक भिडियो सार्वजनिक भएको छ। आज तिमी मलाई बोलका सार्बजनिक भिडियोमा कलाकार उद्धब मौसम सापकोटा र मिस नेपाल अमेरिका २०१८ मा कम्युनिटी आउटरिच टाइटल जितेकी अनुषा अधिकारीले रोमान्टिक अभिनय गरेकाछन् । अनुषाले यही म्युजिक भिडियोमार्फत अभिनयमा डेब्यु गरेकी हुन् भने सापकोटाले यसअघि आधा दर्जनजति म्युजिक भिडियोमा काम गरीसकेकाछन् […]

यस्ता छन् देउसी भैलोमा जोडीएका गीत संगीतका तिहार

सिधाखबर / तिहार अर्था दिपावलीमा देउसी भैलो खेल्ने चलन धेरै पुरानो हो । अहिले जस्तो प्रशस्त सञ्चार माध्यम नहुँदा कलाकारहरू रेडियो नेपालमा गीत रेकर्ड गराउँथे भने साथीभाइहरू मिलेर टोलटोलमा देउसी भैलिनी गाउँथे । तीन दशकअघि मीरा राणा, ज्ञानु राणा, मथुरा प्रधान, कविता आले आदि सक्रिय गायनमा थिए । त्यतिबेला एल्बम निकाल्ने चलन थिएन । रेडियोमा […]

चौका दाउको मेरो माया कतारमा गीत रिलिज (भिडियो सहित)

सिधाखबर \ पुस २७ गते प्रदर्शनमा आउने चलचित्र ‘चौका दाउ’ ले दोस्रो गीत सार्वजनिक गरेको छ । ‘मेरो माया कतारमा’ बोलको गीत सोनीका केसीमाथि फिचरिङ गरिएको छ । उनको साथमा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको पनि नृत्य देख्न सकिन्छ । गीतमा श्रीपुरुष ढकालको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको छ । […]

हेटौंडेली कलाकार आशाकाजीको तिहार गीत सार्वजानिक

सिधाखबर \ मकवानपुरका कलाकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आशाकाजी श्रेष्ठले सांस्कृतिक, संरक्षण र प्रवद्र्धनका लागि देउसी गीत सार्वजनिक गरेका छन् । ‘देउसी आए घर घर डुल्दै’ र ‘यही गाउँको मायाले’ बोलको २ वटा गीतलाई भिडियो सहित सार्वजनिक गरिएको हो । मकवानपुरको हेटौँडालाई कर्मथलो बनाएर करिब ३ दशकदेखि नाट्य तथा संगीत क्षेत्रमा उल्लेखनीय […]

सदाबहार दशै गीत समाबेश चलचित्रहरु

सिधाखबर \ नेपालीहरुको महान चाड मध्ये हो बिजया दशमी अर्थात दशै । जब दशैं आउँछ तब नेपाली चलचित्र ‘मुग्लानमा समाबेश गीत दशै आयो रेडियो टिभीहरुमा बढी गुन्जिने गर्छ । यो चलचित्र प्रदर्शनमा आएको धेरै वर्ष भएपनि यसमा समावेश दशै गीतले प्रशय पाउने गर्छ । दशैं लागपछि रेडियो टिभीमा बढीमात्रामा बज्ने गीत सायद यही चलचित्रको नै […]

‘दशैंको जमरा’ गीत सार्वजनिक

सिधाखबर / गायक कस्तुप पन्तको ‘दशैंको जमरा’बोलको गीत सार्वजनिक भएको छ। चाडपर्वको मुखमा वैदेशिक रोजगारमा गएका युवाहरूको विवशता र बाध्यतालाई गीतामा उतारिएको छ। पन्तको स्वर,शब्द तथा संगीत रहेको यो गीतमा लोकप्रिय गायिका शर्मिला गुरुङले साथ दिएकी छन्। सारथी म्युजिकबाट गीतलाई बजारमा ल्याईएको हो ।  गीतमा पन्त र गुरुङसँगै नेपाली कांग्रेस पर्वतका नेता गंगाराज शर्मा र […]

‘जाग्यो यो मनमा माया जाग्यो ’सार्वजनिक

सिधाखबर/गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत सार्वजनिक भएको छ । नेपाली आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानु स्याङ्वा(ह्याल्मो)को स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन । एक दर्जन भन्दा बढी तामाङ सेलो ,भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन । एक्लो एकान्तमा […]

पिरती लाउँदिन दुईतिर

सिधाखबर / कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर…’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ गीतको भिडियो सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । […]

हेटौडामा दोहोरी साँझ

सिधाखबर/ हेटौडामा दोहोरी साँझ संचालनमा आएको छ । मकवानपुरका युवाहरु मिलेर हेटौडा १० टिसिएन रोडमा दोहोरी साँझ संचालनमा ल्याएका हुन । करिव ६५ लाखको लागतमा संचालनमा ल्याईएको दोहोरी साँझको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किताब सिङ् लामाले एक कार्यक्रम बिच रिवन काटेर सुभारम्भ गरेका हुन । दोहोरी साँझको सुभारम्भ गर्दै वडा अध्यक्ष लामाले […]

गायक ढकालको पाइलै पिच्छे

सिधाखबर/लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको अचेल पाइलै पिच्छे बोलको गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टर नेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटि नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको छ । यो चयनले हाल अमेरिका क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्नै सय […]

“आँशुहरु पाइरहे ” सार्वजनिक

सिधाखबर / आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक श्रेष्ठको “आँशुहरु पाइरहे ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ । रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्द तथा रत्न श्रेष्ठको संगीतमा गीत तयार पारिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन […]

नेपाल सांस्कृतिक संघले बुझायो मस्यौदा समितिलाई मागपत्र

सिधाखबर / नेपाल सांस्कृतिक संघले विभिन्न आफ्ना १५ बुदे माग तथा सुझाब सहित नेपाली कांग्रेस विधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेशका महामन्त्री पूर्ण बहादुर खड्कालाइ मागपत्र हस्तान्तरण गरेको छ । साथै संघका टोलीले नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधि, नेता रमेश लेखक लगायतका अन्य नेताहरुलाई भेटि आफ्ना मागहरुको बारेमा प्रष्टाएको थियो । संघका सभापति […]

मार्मिक लोकदोहोरी आफनो मनलाई बजारमा

सिधाखबर/ मनदेखी नै माया गरेको मायालु मान्छेका मनका भावहरु कतिपय अवस्थामा भताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा बागीना डिजिटल प्रालीको प्रस्तुतिमा रिता कोइरालाको मार्मिक लोकदोहोरी “ आफनो मनलाई ” गायिका विष्णु माझी […]

यस्ताछन् छायाँछबि तीज म्युजिक अवार्डका उत्कृष्ट ५ मनोनयन

सिधाखबर / छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का उत्कृष्ट ५ मनोनयन सार्बजनिक गरीएको छ । मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म […]

पत्रकार शारदाले ल्याईन्, व्रत बसेर पाईदैन पति

सिधाखबर \ पत्रकार शारदा थापाले तिज कोशेली व्रत बसेर पाइदैन पति गीत सार्वजानिक गरेकी छिन्, । यो गीतलाई थापा आफैले गाएकी छिन्, भने भिडियोमा समेत आफै अभिनित छिन्, । थापा आफैले लेखेकी गीतलाई श्याम लिम्बुले संगीत दिएका छन्, । केहि दिन अघि सार्वजानिक गरिएको गीतको भिडियोलाई प्रभास मगरले कोरियोग्राफ गरेका छन्, भने सञ्जिव पौडेलले सम्पादन […]

रहेनन् नाट्यकर्मी तथा गायक रिमाल

सिधाखबर \ नेपाली संगीत तथा नाट्य क्षेत्रका धरोहरको रुपमा रहेका गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका रिमाल ९३ बर्षका थिए । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत अन्य धेरै गीतहरु चर्चित रहेका छन्, । रिमाललाई रेडियो नेपालको […]

‘मिस नगर सानु’ लिएर आए अस्लामी

सिधाखबर / मकवानपुरे युवा गायक आशिष अस्लामी मगरको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मिस नगर सानु’ बोलको पप गितको भिडियो भीमफेदी गाईजले निर्माण गरेको हो । हेटौंडामा बिहीबार एक कार्यक्रमबिच गितको भिडियो भीमफेदी गाईज युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । ‘मिस नगर सानु’ गितको म्यूजिक भिडियो उत्कृष्ट बनेको बताउँदै भीमफेदी गाईजका निर्देशक निर्मल लामाले […]