खेल

फिफाको विश्व वरियतामा नेपालको सुधार

सिधाखबर विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपालले सुधार गरेको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।  फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान उक्लेर १६९ औं स्थानमा पुगेको छ । फिफाले गत महिना सार्वजनिक गरेको वरियतामा नेपाल १७० औं स्थानमा रहेको थियो । फिफाको […]

तेक्वान्दो प्रतियोगिता भोलिबाट

सिधाखबर हेटौडामा मकवानपुर ते–क्वान्दो डोजाङको आयोजनामा भोलीबाट  दोश्रो खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । डोजाङले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।   शुक्रबार र शनिबार दुईदिनसम्म चल्ने प्रतियोगितामा काठमाण्डौ, उदयपुर, धादिङ, कास्की, बुटवल, उदयपुर, चितवन, वारा, पर्सा सहितका १३ वटा टिमका १ सय ६९ […]

 नेयमारले हप्तामा ८ लाख ६५ हजार कमाउँदै

सिधाखबर बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनमा जाने तयारीमा रहेका ब्राजिलियन फवर्ड नेयमारले हप्ताकोको ८ लाख ६५ हजार युरो कमाउने भएका छन् । २५ वर्षीय नेयमारले कर तिर्नु अघि बार्षिक ४५ मिलियन युरो पारिश्रमिक पाउने बीबीसीले जनाएको छ । बार्सिलोनाले फ्रन्सेली क्लब पीएसजीलाई भनेका छन कि २२२ मिलियन युरो एकै पटक तिर्नुपर्छ । नेयमार बुधबार […]

आर्मी र पोखराको विजय सुरुवात

सिधाखबर/हेटौंडामा आईतबारबाट हेटौंडा कप राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपाल आर्मी र पोखराले विजययात्रा सुरु गरेको छ । उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ६–० गोल अन्तरले हराएको हो । आर्मीको जितमा सीतामाया बलले ३ गोल, पञ्चमाया खपाङ्गीले २ गोल र सीताकुमारी चौधरीले १ गोल गरेकी हुन् ।  निकै फितलो खेल प्रस्तुत गरेको सुदूरपश्चिमाञ्चलले खेलमा एक गोल […]