कुराकानी

‘प्रसाद’ मा निश्चललाई एक्सनकट् गर्दा असहज भएन : निर्देशक राउत

सिधाखबर \ चलचित्र ‘प्रसाद’  शुक्रबार देखी प्रर्दशनमा आउदै छ । चलचित्रले बिहिबार प्रिमियर शो समपन्न गरेको छ । प्रिमियरबाट तारीफ पाएको यो चलचित्र प्रति आम दर्शकहरु प्रतिक्षित देखिन्छन । चलचित्रका निर्देश्क दिनेश राउत चलचित्रलाई लिएर दर्शकहरुले कस्तो रुपमा ‘प्रसाद’ ग्रहण गर्छन भन्ने अड्कलबाजी गरीरहेकाछन् । उनले प्रसाद सामान्य कथामा फरक स्वाद पस्केको बताएकाछन् । निसन्तन […]

क्याम्पा डाँडामा हुने व्यापार मेला सभ्य र भब्य गर्छौ,चड्किलो भड्किलो गर्दैनौ : अध्यक्ष कटुवाल

सिधाखबर \ हेटौँडामा आगामी फागुन १६ गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलामा विगतमा भन्दा केही फरक तरिकाले मेला सञ्चालन हुने संघका अध्यक्ष कृष्ण कटुवालले बताएकाछन् । मेला हेटौँडा–५ को क्याम्पा डाँडास्थित खेल मैदानमा हुने भएकोछ । हुप्राचौरमा मेला आयोजना गरिदा खेल मैदानमा समस्या आउने हुदा […]

‘चङ्गा चेट’ को कथा आफनै जीवनसँग मिल्ने : निर्माता वाग्ले

सिधाखबर / गत जेष्ठ महिनामा नक्कली नोट सहित पक्राउ परेका चलचित्र निर्माता माधव वाग्लेले जिन्दगी चङ्गा चेट जस्तै भएको बताएकाछन् । सोमबार काठमाण्डौमा आयोजित आफु निर्मीत पछिल्लो चलचित्र ‘चङ्गा चेट’ को गीत सार्बजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन । चलचित्र ‘चङ्गा चेटको छाँयाकनका लागी नेपाली नक्कली नोट छपाएर प्रशासनको फन्दामा फसेका वाग्ले कार्यक्रम समारोहमा पहिले जतिनै […]

बर्षा भन्छिन :‘भैरे’अर्गानिक चलचित्र,एकपटक हेर्नुहोला

सिधाखबर \ एक वर्षको अन्तरालपछि नायिका बर्ष सिबाकोटी अभिनीत चलचित्र ‘भैरे’ आगामी साउन ४ गते भनौ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा बर्षाको जोडीका रुपमा कलाकार बुद्धि तामाङ्ग रहेकाछन् । अन्य चलचित्र भन्दा ‘भैरे’ अलि फरक रहेको बताउँने बर्षा दर्शकहरुलाई नेपालीपन बोकेको चलचित्र हेर्ने हो भने भैरे हेर्न सिफारीस गर्छिन । यो चलचित्रमा दर्शकहरुले मनोरञ्जनसँगै […]

‘चिँ मुसी चिँ’को कथालाई मार्ने गरी खर्चमा कन्चुसाई छैन् : निर्माता कार्की

सिधाखबर \ उन्नाईस बर्षको उमेर देखी चलचित्र यात्रामा लागेका चलचित्र निर्माता शिबराज कार्की निर्मीत चलचित्र ‘चिँ मुसी चिँ’ आगामी ११ गते देखी देशैभरका सिनेमाघरहरुमा प्रर्दशन हुदैछ । देशैभरका मुख्य शहरहरुमा सांगेत्तिक यात्रा गर्दै चलचित्रको प्रचारमा लागेका निर्माता कार्की भन्छन राम्रो चलचित्रलाई दर्शक सामु लैजान कन्चयुसाई गर्न हुदैन । यसैले ‘चिँ मुसी चिँ’ को प्रचारका लागी […]

प्रेत आत्माले मोक्ष पाउन् भन्नको लागी सबालाख शिबलिङ्ग निर्माण : दिपज्योति शास्त्रि

सिधाखबर गत २६ गते देखी हेटौडाको कुष्माण्ड सरोबर त्रिबेणीधाममा शबालाख शिबलिङ्ग निर्माण तथा महायज्ञ कार्यक्रम भैरहेको छ । यसै बिषयसंग केन्द्रित रही संयोजक तथा कथावाचक गुरु श्री दिपज्योति शास्त्रिसंग पत्रकार श्रृजना नेपालले गरेको कुराकानी   यहाहरुले सबालाख शिवलिङग बनाउनुको तात्पर्य के हो?  – धर्मको रक्षा गर्यो भने धर्मले हाम्रो रक्षा गर्छ । किनकी समाजमा अहिले […]

मकवानपुरको पुरा विकास गर्नका लागि मेरो उम्मेदवारी :बानियाँ

पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ अहिले चुनावी मैदानमा छन् । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ बाट उम्मेदवारी दिएका पूर्व सांसद बानियाँको उम्मेदवारी पछि यस क्षेत्रमा चुनावी अभियान निकै प्रतिष्पर्धी बनेको छ । प्रस्तुत छ उम्मेदवार बानियाँसँग चुनावी अभियान र उम्मेदवारीको सेरोफेरोमा गरिएको कुराकानी । यस पटक प्रदेशसभामा तपाईको […]

 पहिलेका गितहरुको शब्द टिपिकल हुन्थे -गायिका संगीता प्रधान

सिधाखबर   त्यतीबेला संगितमा डिप्लोमा गर्ने मानिस कमै थिए । काठमान्डौ आएपछि ललितकला क्याम्पसमा अध्यापन गराउनेको खाचो देखियो । आफुलाई पनि सरकारी जागिर भनेपछि चाहा बढयो बि स २०४५ तिर मैले त्यही अध्यापन शुरु गरे । उनी चर्चीत र स्वरकी धनी गायिका संगीता प्रधानसंगको कुराकानी  उ बेला छोरीेलाई खासै कार्यक्रम्मा भाग लिन दिदैनथे तपाइले र्चै गायिका बन्ने […]

शिक्षाको ज्योती नभई बिकाश संभब छैन – अध्यक्षका उमेद्वार दिपक खडका

सिधाखबर \ माओबादी केन्द्रले आसन्न स्थानिय निर्बाचनको लागी हेटौडा उपमहानगरपालिका वडा न १४ को लागी दिपक खडकालाई अध्यक्षको उमेद्वार बनाएको छ । सर्बसम्मत रुपमा खडकाको अध्यक्षतामा केन्द्रले चमेली सिंन्जाली,चन्द्र बाहदुर स्याक्तान,राम बहादुर लामा,कमला दर्लान सदस्य रहने गरी उमेद्वारतय गरेको हो । चुनाबी प्रचारप्रसारमा रहेको अध्यक्षका प्रतयासी खडका संगै चुनाबी माहोलमा केन्द्रित रही गरीएको कुराकानी   वडा […]