कला/साहित्य

शान्तिप्रियलाई नवीन कला सम्मान

सिधाखबर\  विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले प्रसिद्ध चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमका विच शान्तिप्रियलाई नवीन कला सम्मान गरिएको हो । वि।सं २०१३ सालमा स्थापना भएको नवीन कला मन्दिरले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा सम्मान […]

वारङ्गना को हेटौंडामा साक्षत्कार

सिधाखबर \ सञ्चारकर्मी नायिका तथा लेखक शोभिता सिंखडाको पुस्तक वारङ्गना को आज हेटौंडामा साक्षत्कार कार्यक्रम भएको छ । मकवानपुरका विभिन्न साहित्यकर्मी र लेखक सिंखडा को उपस्थितिमा कार्यक्रम भएको हो । मकवानपुरका साहित्यकारहरु साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, निवर्तमान अध्यक्ष सुबास खनाल,साहित्यकार सबिता तिमल्सिना र शान्तिप्रिया बन्दना ले पुस्तकको बारेमा शुभकामना सन्देश दिनुभएको थियो । लेखक […]

हेड टु हेड च्यालेन्जमा पराजित भए पनि शृंखला टप ३० मा प्रवेश

सिधाखबर \ मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात […]

नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब हुदै

सिधाखबर \ काठमाडौंका सक्रिय आठ ओटा नाट्य संस्था मिलेर ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब–२०७५’ आयोजना गर्ने भएका छन् । शुक्रबार राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाटमा महोत्सबको बारे जानकारी गराईयो । महोत्सब आगामी १३ फागुन देखि २० फागुनसम्म आयोजना गरिने आयोजक टिमका घिमिरे युबराजले जानकारी गराए । उनका अनुसार महोत्सबको उद्घाटन समारोहमा मुलुकका १० […]

हेड टू हेड च्यालेन्जको दोस्रो चरणमा श्रृंखला पराजित

सिधाखबर \मिस नेपालकी शृङ्खला खतिवडा अहिले मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी छिन्। चीनको सान्यामा मिस वर्ल्र्ड प्रतियोगतिाको चरणको प्रतिस्पर्धा भइरहेको छ। यस अन्तर्गत हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा खतिवडा सिंगापुरकी भेनिसा पेहसँग पराजित भएकी छन्। हेड टु हेड प्रतियोगितामा सिंगापुर र नेपालबिच प्रतिस्पर्धा गराइएको थियो। पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी छन्। श्रृ‌ंखलाको […]

गुँरास र युद्धको हेटौँडामा विमोचन

सिधाखबर \ मकवानपुरे कवि रमेशमोहन अधिकारीको पहिलो कविता संग्रह “गुँरास र युद्ध”को हेटौँडामा विमोचन भएको छ । आज भएको कार्यक्रममा लोकप्रिय कवि आरआर चौलागाई, शाम्ब ढकाल, तुलसी घिमिरे तथा निमेष निखिलले अधिकारीको पुस्तकको विमोचन गरेका हुन् ।अधिकारीको तेश्रो कृति तथा कवितामा पहिलो कृतिको रुपमा कविता संग्रह “गुँरास र युद्ध” को विमोचन भएको हो । २७ […]

रेडियो थाहा संचारमा महाकवि देवकोटाको जन्मजयन्तीमा कवि गोष्ठी

सिधाखबर \ आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती, जन्मजयन्तीका अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी महाकवि देवकोटालाई सम्झिरहेका छन् । आज हेटौंडामा रहको रेडियो थाहा सञ्चार ९९.६ ले कवि सम्मेलन आयोजना गरेको छ । हेटौडा –४ स्थित अजरअम्मर रोडमा रहेको रेडियो थाहा सञ्चारको कार्यालयमा भएको कवि सम्मेलनमा जिल्लाका ३ दर्जन सहित्यकारहरुले समसामयिक विषयवस्तुमा आआफ्नो रचना […]

लोक नृत्यमा सोलिड्यारिटीका विद्यार्थी प्रथम

सिधाखबर \ हेटौंडामा भएको आशिष मानन्धर स्मृति नृत्य प्रतियोगितामा १६ वटा विद्यालयलाई पछि पार्दै सोलिड्यारिटीले प्रथम स्थान हाँसिल गर्न गरेको छ । सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका विद्यार्थीले प्रस्तुत गरेको घाँटु नाँच अब्बल लोक नृत्यमा अब्बल ठहरिएको हो । यसैगरी हरिया/होली नाँच प्रस्तुत गरेको तुल्सी मेहर सेकेण्डरी बोर्डिङ स्कूल दोस्रो हुदाँ तामाङ सेलो प्रस्तुत गरेको कमाने […]

सिम्खडाद्धारा लिखित ‘वराङ्गना’ उपन्यास विमोचित

सिधाखबर \ नायिका सोबिता सिम्खडाद्धारा लिखित पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यासको शुक्रबार विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमक बीच उक्त उपन्यासको विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ‘वराङ्गना’ वास्तवमै राम्रो उपन्यास बनेको चर्चा गर्दै यो पछिल्लो पुस्ता माझ छिट्टै पपुलर हुने समेत बताए । पछिल्लो समय साहित्यको […]

श्रेष्ठको संयोजकमा साँस्कृतिक विभाग गठन

सिधाखबर \ नेपाली कांग्रेस निकट नेपाल साँस्कृतिक संघ अन्तरगत आज मकवानपुरमा साँस्कृतिक विभाग गठन भएको छ । एक कार्यक्रम गरि सुशान्त कुमार श्रेष्ठको संयोजक रहने गरि ७ सदस्य गठन भएको छ । सदस्यहरुमा पुस्कर लामा (प्रेम भोम्जन), मणिराज गौतम, श्रीराम अर्जुन दहाल, कपिल खड्का, सुजन श्रेष्ठ, मन्दिरा बानियाँ (मानवी) रहेका छन्, । समितिले पहिलो बैठक […]

नयनराज पाण्डेको यारलाई पद्मश्री साहित्य पुरस्कार

सिधाखबर \ हरेक वर्ष दिइदै आएको पद्मश्री साहित्य पुरस्कार यस वर्ष नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ लाई प्रदान गरिने भएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले आज सोमबार विज्ञप्ति जारी गरी पद्मश्री पुरस्कार–२०७४ को घोषणा गरेको हो ।  पद्मश्री साहित्य पुरस्कारबाट वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक कृतिलाई र पद्मश्री साहित्य साधना नेपाली साहित्यमा महत्वपूर्ण […]

यस्तो आयो वराङगनाको प्रोमो

सिधाखबर / चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब साहित्यकार पनि बनेकी छिन । उनको पहिलो उपन्यास असोज ५ गते सार्वजनिक हुदैछ। वराङगना नाम राखिएको सोविताको सोयो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको छ । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया पाएको बताउने लेखिका सोविताले शुक्रबार आफ्नो उपन्यास वराङनाको भिडियो […]

गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको निधन

सिधाखबर \ रेडियो नेपालका पहिलो गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको आज बिहान १ बजेर ७ मिनेटमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान १० बजेसम्म उहाँकै निवास मध्य बानेश्वरमा राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उहाँका शिष्य सम्राट सापकोटाले जानकारी […]

रहेनन् नाट्यकर्मी तथा गायक रिमाल

सिधाखबर \ नेपाली संगीत तथा नाट्य क्षेत्रका धरोहरको रुपमा रहेका गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका रिमाल ९३ बर्षका थिए । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत अन्य धेरै गीतहरु चर्चित रहेका छन्, । रिमाललाई रेडियो नेपालको […]

६० श्रष्टालाई परिचय पत्र दिइयो

सिधाखबर \ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालको संगित तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज श्रष्टा, कलाकारहरुलाई सम्मान गर्ने अभिप्रायले ६० जना प्रतिष्ठित श्रेणीका श्रष्टा कलाकारहरुलाई परिचयपत्र वितरण गरेको छ । आज बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले उनीहरुलाई परिचयपत्र […]

कृसु क्षेत्री को “चराको गीत “ लोकार्पण

सिधाखबर / अमेरीकाको न्यूयोर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्री को “चराको गीत “लोकार्पण गरीएको छ । गत अगस्ट २५ मा न्यूयोर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण गरीएको हो । चराको गीत को लोकार्पण महामहिम राजदूत डा अर्जुनकुमार कार्कीले गरेका थिए । युएस नेपाल अनलाईनको आयोजनमा सम्पन्न कार्यक्रम समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार […]

यस कारणले पाउने भइन्, नीलमले मदन पुरस्कार

सिधाखबर \ हरेक वर्ष दिइदै आएको मदन पुरस्कार यस वर्ष नीलम कार्की ‘निहारिका’को ‘योगमाया’ ले प्राप्त गरेको छ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि छनौट गरेका आठ पुस्तक मध्येबाट ‘योगमाया’ ले मदन पुरस्कार प्राप्त गरेको छ । गुठीले विज्ञप्ति निकाली पुरस्कार बारे जानकारी दिइएको थियो ।  मदन पुरस्कारका लागि ध्रुवसत्य परियारको ‘कैरन’, […]

‘मिस नेपाल युएसए २०१८’ को ताज दिलाशालाई

सिधाखबर / अमेरीकाको टेक्सस शहरमा सम्पन्न छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै दिलासाले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् ।गत शनिबार एक भब्य कार्यक्रम सहित सम्पन्न प्रतियोगीतामा फस्ट रनरअफ टेक्ससकी २२ वर्षिय […]

महालक्ष्मी साहित्य पुरस्कार सहित अन्य पुरस्कार भदौ ९ मा दिइने

सिधाखबर \ मातृभुमी साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले प्रदान गर्दै आएको १६ औ महालक्ष्मी साहित्य पुरस्कार भदौ ९ गते प्रदान गरिने भएको छ । आज हेटौडामा आयोजित पत्रकार सम्मेलनमा मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेलले सो जानकारी दिनु भएको हो । पोखरेलले महालक्ष्मी साहित्य पुरस्कार २०७४ बाट विराटनगरका साहित्यकार विवश पोखरेललाई प्रदान […]

साहित्यकार श्यामल भन्छन् -अहिलेको पूस्तामा पढ्ने बानी छैन

सिधाखबर \पछिल्लो समयका पुस्तामा पढ्ने संस्कृति हराउँदैं गएकोमा राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा वरिष्ठ साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले चिन्ता व्यक्त गरेका छन् । बुटवलका साहित्यकारहरु सँग आज अन्तरक्रियामा बोल्दै पछिल्लो पुस्तामा स्वदेशी तथा विदेशी साहित्य कृतिको अध्ययन नहुनाले नै साहित्य, कला संस्कृतिको अनुसन्धान पछाडि परेको हो । साहित्यकार श्यामलले साहित्यमा प्रतिकहरु निर्माण गर्नुपर्ने प्रतिलिपि […]