कला/साहित्य

पर्यटकिय दृष्ट्रीकोणले धनी मकवानपुर

पर्यटकिय दृष्ट्रीकोणले मकवानपुर धनी छ । प्रकृतीका सुन्दर दृश्यहरु,तरेली परेका फांट,अग्ला होचा चुचुरा पहाड, नदी, ताल, हिमश्रृखला, हरियाली यी सवै मकवानपुरमाछन् । यस्ता प्रकृतीक सौन्र्दौयहरुले मकवानपुरलाई चिनाईरहेको छ । यस्ता सुन्दर ठाउहरु चलचित्रलाई श्रृंगार्ने विषय पनि हुन् । यस्ता लोक भाका, लोक संस्कृति र समाजका रहनसहन शैलि चलचित्रका कथा वस्तु खुराकहुन् । विगतमा सामाजिक परिवेश […]

सालक पार्कमा पर्यावरण विषयक काव्य गोष्ठी सम्पन्न

झरना साहित्यिक परिवार मकवानपुरको २ सय २७ औँ साहित्य शृङ्खला हेटौँडा १७ सालक पार्कमा पर्यावरण विषयक काव्य गोष्ठीका रूपमा शनिबार सम्पन्न भएको छ । चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुन दाहालको प्रमुख आतिथ्य तथा झरना साहित्यिक परिवार अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं २ का अध्यक्ष बखानसिंह पाख्रिन र हेउमनपा वडा […]

हेटौंडामा नेपाल र भारतीय कविहरुको जमघट

शनिबार हेटौंडामा नेपाल र भारतीय कविहरुको जमघट भएको छ । तीन दिने नेपाल भारत साहित्य महोत्सव अन्तर्गत पहिलो दिन हेटौंडामा भारतीय र नेपाली कविहरु गुन्जिएका हुन् । हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा नेपालका बरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय बरिष्ठ साहित्यकार डा विजय पण्डितको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा भारतीय कविहरु डा सरोजनी तनह, […]

रंगमञ्च नाटकमा सुनसान मकवानपुर

चहलपहल राम्रै थियो । रगंमञ्च नाटक क्षेत्रमै लागेर राम्रा कलाकारपनि जन्मे । तर, केही बर्ष देखी मकवानपुरमा नाट्य क्षेत्रको चहलपहल छैन् भनदा हुन्छ । आर्कषण बढेको हुदाहुदै पनि लगानीकर्ताको अभाबले नाटक कलाकारितामा लाग्नेहरु ओझेलमा परेकाहुन् । दई दशक देखी मकवानपुरलाई नाटकको रंगभुमी बनाउदै आएको तरग सास्कृतीक परिषदले पनि आजभोली यो कार्यलाई अगाडी बढाउन सकेको छैन […]

स्व यज्ञनिधिको अन्त्येष्टि मंगलबार

शुक्रबार साँझ निधन भएका साहित्यकार एवं रेडियोकर्मी स्व. दाहाल यज्ञनिधिको पार्थिव शरीर शनिबार बिहान ११ बजेसम्म निवास मण्डिखाटारमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। श्रद्धाञ्जलीपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगेर राखिने बताइएको छ। आफन्तहरू अमेरिकामा रहेका र आइपुग्न समय लाग्ने भएकाले उनको पार्थिव शरीर केही दिन शिक्षण अस्पतालमा सुरक्षित राख्न लागिएको हो। अमेरिकामा रहेका उनका भतिजा […]

डकुमेन्ट्री फिल्म महोत्सव हुदैं (विधा सहित)

सिधाखबर \ पावर ईन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) को प्रस्तुती र नेशनल पावर न्यूज डट कम र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव –२०१८ हुने भएको छ । (सन २०१५ अप्रिल देखी २०१८ अगष्ट ३० सम्म) विभिन्न विधामा निर्माण भएका डकुमेन्ट्री फिल्महरुलाई महोत्सवमा सहभागी गराईने आयोजकले बताएका छन्, । विधामा […]

कविता प्रतियोगिता लम्साल प्रथम

लोककवि गणेशलाल श्रेष्ठको एकसय ७ औं स्मृतीमा कविता प्रतियोगिता समपन्न भएको छ । नेपाल भाषाः खलः मकवानपुरले शनिबार आयोजना गरेको प्रतियोगितामा १७ जना प्रतिष्पर्धी रहेका थिए । प्रतियोगितामा प्रसिद्धिका लम्साल प्रथम, दुर्गाकुमारी पुडाशैनी दोस्रा, पवन शाक्य तेस्रा तथा प्रिन्सा प्रधान र नवीन मिश्र सान्त्वना भएका थिए । प्रथम, दोश्रा, तेश्रा र सान्त्वनालाई जनही १० हजार, […]

मिष्टर नेपालको नयाँ श्रृखला छनौट चरण साउन १६ बाट

लामो समयदेखि नियमित आयोजना हुदै आएको मिष्टर नेपालको नयाँ श्रृखला २०१८’को छनौट चरणको अडिसन साउन १६ बाट सुरु हुने भएको छ । आयोजक संस्था एक्सपोज नेपालले एक बिज्ञप्ती जारी गर्दै नयाँ सिजनको अडिसनबारे जानकारी गराएको हो । १६ गते ईटहरीको गंगा जमुना होटलबाट सुरु हुने छनौट चरणको अडिसन, १७ गते बिरगञ्जको गोलोवल विजनेस कलेज, १८ […]

छायाँछविको ९औं काव्य शृङ्खला सम्पन्न

सिधाखबर \ नेपाली चलचित्र एवं संगीतको क्षेत्रमा क्रियाशिल हुँदै आएको संस्था छायाँछविले विगतनौ महिना अघि देखी प्रारम्भ गरेको छायाँ छवि काव्य शृङ्खला अन्तर्गत नवौं शृङ्खलामा गजलकार अमला अधिकारी एवं कवि प्रकाश रम्घाली सुनिएका छन् । अधिकारीले गजल सुनाइन् भने रम्घालीले कविता सुनाएका थिए । गजलकार अमला अधिकारी पछिल्लो समयकी सशक्त गजलकार मानिन्छिन् । अघिकारीले छायाँछविको […]

हेटौंडामा सञ्चालन भएको संगीत प्रशिक्षण कार्यक्रम सम्पन्न

सिधाखबर \ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको १५ दिने संगीत प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रशिक्षण समापन गरिएको हो । समापन कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुकार श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । मकवानपुर सांस्कृतिक मञ्च हेटौंडा स्थानिय संयोजनगरि प्रशिक्षणमा ताल बाजा, सुर बाजा […]

छायाँछविको सातौं काब्य शृङ्खला भब्य रुपमा सम्पन्न

सिधाखबर छायाँछवि क्रियशनको आयोजनामा विगत सात महिनादेखी हुँदै आएको छायाँछवि काब्य शृङ्खलाको सातौं सिलसिला भब्य रुपमा सम्पन्न भएको छ । मासीक रुपमा नियमीत आयोजना हुँदै आइरहेको यस पटकको शृङ्खलामा युवा साहित्यकार तथा कवि हेमन्त विवश तथा युवा पुस्ताकी गजलकार सीता प्याकुरेलले काव्य रचना प्रस्तुत गरेका थिए भने विशिष्ट अतिथिको रुपमा संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङ […]

कलानाथ अधिकारी व्यक्ति र कृति लोकार्पण

सिधाखबर \ पुस्तक ‘कलानाथ अधिकारी व्यक्ति र कृति’ आइतबार हेटौडामा लोकार्पण गरिएको छ । साहित्यकार एवं लेखक ह्यग्रिब आचार्यद्वारा लिखित यो पुस्तकलाई बरिष्ठ साहित्यकार तुल्सी थापा, कलानाथ अधिकारी स्मृति प्रतिष्ठान नेपालकी संरक्षक विश्वकान्ति कलावती सुमार्गी, अध्यक्ष अरुणराज सुमार्गी र लेखक आचार्यले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कबि, गायक एवं राजनितिकर्मी कलानाथ अधिकारीको २० औं स्मति […]

‘कलानाथ अधिकारी व्यक्ति र कृति लोकार्पण

सिधाखबर  पुस्तक ‘कलानाथ अधिकारी व्यक्ति र कृति’ आइतबार हेटौडामा लोकार्पण गरिएको छ । साहित्यकार एवं लेखक ह्यग्रिब आचार्यद्वारा लिखित यो पुस्तकलाई बरिष्ठ साहित्यकार तुल्सी थापा, कलानाथ अधिकारी स्मृति प्रतिष्ठान नेपालकी संरक्षक विश्वकान्ति कलावती सुमार्गी, अध्यक्ष अरुणराज सुमार्गी र लेखक आचार्यले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कबि, गायक एवं राजनितिकर्मी कलानाथ अधिकारीको २० औं स्मति […]

लेकाली बसिफाँटमा गुन्जियो कबिता

सिधाखबर भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा कवि सम्मेलनको आयोजना गरेको छ । मकवानपुरका प्रतिष्ठित कवि तथा साहित्यकारहरुको सहभागितामा विद्यालयले कवि सम्मेलनको साथै माध्यमिक तहमा साहित्य विषयक कार्यपत्रसमेत प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले कक्षा ८ देखि १२ कक्षासम्मका पाठ्यपुस्तकमा समेटिएका साहित्यिक […]

कविता सग्रह शब्द लोकार्पण

सिधाखबर  वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाल कविता लेखकका रुपमा पाठक माझ आएका छन् हुनत् निर्देशक दाहाल चलचित्रमा कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया रहदै आएका थिए । तथापी विधिवत् रुपमा निर्देशक दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द(संग्राम’ बजारमा आएको छ । शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री […]

नियमित साहित्य सन्ध्या सम्पन्न

सिससधाखबर मकवानपुरे साहित्यिको अग्रणी संस्था साहित्य सङ्गम मकवानपुरको २७९ औं नियमित साहित्य सन्ध्या शनिबार भएको छ । सङ्गमको आफ्नै प्रेक्ष्यालयमा भएको कार्यक्रममा कवि नेत्रप्रसाद चौलागाईंका ३ वटा कविता वाचन गरिएको थियो । उनका कविता माथि सङ्गमका निर्वतमान अध्यक्ष सुवास खनालले टिप्पणी गरेका थिए । यसैगरी कार्यक्रममा अतिथि साहित्यकार गणेशकुमार पौडेल, तुलसी घिमिरे, चिरञ्जीवी लामिछाने, अप्सरा […]

‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी

सिधाखबर  प्रगतिशील लेखक संघ मकवानपुर र नेपाल प्रज्ञा प्रतिष्ठानले आज ‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको प्रमुख मातृका पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । विभिन्न समयमा साहित्यकारहरुले आफ्नो रचना र कृति मार्फत पु¥याएको योगदान र कृतिहरुको […]

साहित्यकार पाठक र पत्रकार अधिकारी सम्मानित  

सिधाखबर आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेको सम्मानबाट साहित्यकार प्रतिमा पाठक सम्मानित भएकी छिन् । मकवानपुरमा रहेर लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशिल पाठकलाई आँचलले बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान–२०७४ बाट शनिबार हेटौंडामा सम्मान गरेको हो । आँचलको ५ औं वार्षिकोत्सव कार्यक्रममा कथाकार माया ठकुरीले पाठकलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेकी हुन् । सम्मानसहित नगद १० […]

छायाँछवि काव्य श्रृंखलामा वसन्त र शान्ति गुन्जदै

सिधाखबर छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेश्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिने भएका छन् । छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने छ ।  उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका करिब दुई दर्जन […]

गुञ्जिए हेम र सुशीला छायाँछबि काव्य श्रृंखलामा

सिधाखबर खासगरी चलचित्र, संगीतको क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि प्रारम्भ गरेको छ । यस अघि भदौ महिनामै मुक्तककार रश्मि रोदनको मुक्तक संग्रह ‘प्रियतम’को लोकार्पण कार्यक्रमबाट नै घोषणा गरिएको छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिला १७ गते आइतबार सम्मन्न गरेको हो । छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिलामा युवा चर्चित कवि हेम प्रभास […]