कला/साहित्य

यस बर्षको मात्रृभुमि साहित्य पुरुस्कार साहित्यकार धनराज गिरीलाई

सिधाखबर मात्रृभुमि साहित्य समाज मकवानपुरले हरेक बर्ष प्रदान गर्दै आएको महालक्ष्मी मात्रृभुमि सहित्य पुस्स्कार यसबर्षबाट महालक्ष्मी मात्रृभुमि साहित्य पुरुस्कारको नामबाट प्रदान गर्ने भएको छ । यस बर्ष चित्तवनका साहित्यकार धनराज गिरीलाई महालक्ष्मी मात्रृभुमि साहित्य पुरुस्कार प्रदान गर्ने बताईएको छ । आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै रु २१ हजार १ रुपैया राशी सहितको यो पुरुस्कार […]

कुष्माण्डमा नवमी मेला १२ गते बाट सुरु 

सिधाखबर हेटौँडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्न लागेको त्रिवेणीधाम विकास समितिले जनाएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल नवमीका दिन लाग्ने सो मेला यस वर्ष यही कार्तिक १२ गते परेको छ । यस वर्षको मेलामा विगतका वर्षहरुमा भन्दा बढी दर्शनार्थीहरु आउने […]

महाकविको १ सय ९ औँ जन्म जयन्तिका अबसरमा मकवानपुरमा प्रभातफेरि प्रवचन तथा सम्मान कार्यक्रम

सिधाखबर \ महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ९ औँ जन्मजयन्तिको अबसरमा आज हेटौँडा ११ नवलपुरमा प्रभातफेरि, प्रवचन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।  नवप्रकाश युवा क्लव र साहित्य संगम मकवानपुरको  आयोजनामा भएको कार्यक्रममा सहिद स्मारक गेटबाट प्रभातफेरि सुरु भई त्रिभुवन माविमा पुगेर कायृक्रममा परिणत भएको थियो । मकवानपुरका साहित्यकर्मी, बुद्धिजीवीहरुको सहभागिता रहेको कार्यक्रममा देवकोटाको […]

देवकोटाको जन्म जयन्तिको अवसरमा रेडियो थाहा संचार हेटौंडाले कवि गोष्ठी गर्ने

सिधाखबर महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तिको अवसरमा रेडियो थाहा संचार ९९.६ एफएमले हेटौंडामा कवि गोष्ठी गर्ने भएको छ । देवकोटाको जन्म जयन्तिको अवसरमा कार्तिक २ गते लक्ष्मीपुजाका दिन गोष्ठी गर्ने भएको हो । गोष्ठीमा मकवानपुरका साहित्यकारहरुको सहभागिता रहने रेडियोका स्टेशन म्यानेजर मणीराज गौतमले बताए । विगतदेखि बर्षेनी रेडियोले देवकोटाको जन्म जयन्तिमा कवि गोष्ठी गर्ने गरेको जानकारी […]

ब्यङ्ग्यः बाम तालमेलछि बजारमा सिल्पिङ ट्याबलेट सर्टेज

–आजाद अजनवी  काठमाडौं खाल्डोको वायुमण्डलमा चिसो हावा बहन सुरु गरेको छ । शहरमाथि चिसोले राज गर्न सुरु गर्न लागे पनि यता राजनीति तातिएकोबारे स्याडस्टोनले अखबारका पानाहरुबाट थाहा नपाएको हैन । त्यो तापक्रमको परिमाण कति छ नाप्ने थर्मोमिटर नभएर ऊ बेचैन भएको मात्र हो ।  स्याडस्टोन भृकुटीमण्डपको चिया पसललाई बाँया पारेर बिहानी घामको तापक्रम लिइरहेको थियो । […]

कविता:  सतिदेवीलाई चिट्ठी

मनोज विश्वकर्मा डियर सतीदेवी ! मेरो आधापन तिमीभित्रै आत्महत्या गर्न चाहान्छ मेरो इन्द्रिय चाहन्छ तिमीलाई नै महसुस गर्न । मलाई तिम्रो छातीको न्यानोमै सेकिएर बाँच्नु छ एक जन्म मलाई तिम्रो काखमै पल्टिएर निदाउनु छ एक जन्म डियर सतीदेवी लाग्छ जुन दिन तिमी जन्मिएकी थियौ त्यही दिन पहिलोपल्ट मुस्कुरायो ब्रह्माण्ड त्यही दिन नै पूर्णता पायो यो […]

कथा : फस्ट किस

दुनियाँ भरका केटाकेटीका लभ परे, कलेज पढ्दा सबैका आआफ्नै गर्लफ्रेन अनि ब्वाइफ्रेन भए । बिचरो म एक्लै । रुम पाटनर बिनितले कीर्तिपुरकै ज्यापुनीलाई प्रेमजालमा फसायो । उनीहरूको रुममा डेटिङ चल्दा म कीर्तिपुर मैदानतिर बरालिनुपर्ने बाध्यता । हप्तामा दुई तीन पटक मलाई रुमबाट नक–आउट गरेर उनीहरू मस्ती गर्थे । म सहन्थे, किनभने विनित मेरो बच्चैदेखिको साथी […]

 लघुकथा – ‘घैलाघर’

सिधाखबर दश वर्ष अघिको कामरेड अग्निधर १ विपुल क्रान्तिको अभियन्ता १ वर्गवैरीको मुटुको शूल । वितराजनको हृदयको फूल १सो बखत गाउँका छितकी पातकी, कोदेशाहु, कामचोर मास्टर, चर्को व्याजमा पैशा लगानी गरी व्याज खाने सूदखोर, दुइटी तीनवटी स्वास्नी बटुल्ने कामी पुरुष ऊदेखि थरहरि हुन्थे । समाजमा विकृति विसंगति जन्माउने, गरीव निमुखालाई शोषण दमन गर्ने त्यस्ता पात्रपात्रीलाई […]

१०१ मुक्तकहरु समाबेश प्रियतम सार्वजनिक

सिधाखबर \ युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक गरिएको छ । संग्रहमा १०१ मुक्तकहरु छन् । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथी थिए । गजलकार डा कृष्णहरि बराल, साहित्यकार पोष्टराज चापागाईं, गजलकार सुदिप गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल,सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, छायाँछवि क्रियशनका […]

कथा बिदाको सपना

सिधाखबर  प्रत्येक दुईहप्ताको कामपछि तेस्रो हप्ता आरामको लागि समय दिने मेरो कम्पनीले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टि दिएको थियो। आकासले पनि आफ्ना नाङ्गा शरीर भरी दिनभरि सूर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसङ्गै रातको छहारीमा । जसरी म सुस्ताइरहेको थिएँ आफ्ना दिनभरिको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई […]

पहिलो कर्म लेखन साहित्यकार एबं बरिष्ठ संचारकर्मी डा लम्साल

सिधाखबर  साहित्यकार एबं बरिष्ठ संचारकर्मी डा नवराज लम्सालले आफनो पहिलो कर्म लेखन रहेको बताएकाछन । शनिबार हेटौडामा सेलिब्रेटिङ कविताको दोस्रो श्रृङ्खलाको बिमर्षमा बोल्दै उनले पेशा संचारकर्मी भएपनि लेखनकर्म पहिलो प्रथामिकतामा रहेको बताउदै कबि सम्बेदनाले ऋृजनाहुने बताएएका हुन ।  लम्साल लोकप्रीय कवि तथा गीतकार एवं रेडियो कार्यक्रम प्रस्तोता को रुपमा चर्चीत छन । कबिता वाचन संगै […]