समाचार

कटुवालको पहलमा म्यान सदस्यलाई चुरेहिलमा छुट कार्ड बितरण

सिधाखबर मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष उम्मेदवार कृष्ण कटुवालले म्यान मकवानपुरका सदस्यहरुलाई चुरेहिल अस्पतालमा उपचारको लागी १५ प्रतिशत छुट कार्ड बितरण गरेकाछन् । मोबाईल एशोसियसन अफ नेपाल मकवानपुर (म्यान) का अध्यक्ष अकुर गौतमलाई कटुवालले छुटकार्ड हस्तानतरण गरेकाहुन् । आज हेटौडामा आयोजित कार्यक्रम्मा चुरे हिल अस्पतालमा उपचार गर्ने जो कोही म्यानका सदस्यलाई उम्मेदवार कटुवालको पहलमा छुट […]

हाँडीखोलामा महायज्ञ लगाइने

सिधाखबर चुनावको क्रममा भएको वैमनश्यतालाई भुलाउँदै मन्दिरको जिर्णादारसंगै आश्रम निर्माणको लागि हाँडीखोलामा महायज्ञ लगाइने भएको छ । मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति उच्च माविको चौरमा माघ ४ गतेदेखि १० गते सम्म महायज्ञ लगाउने तयारी भएको छ । स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा एकसय ५१ सदस्यीय श्रीमद् भागवत् सप्ताह ज्ञान महाज्ञ मूल आयोजक समिति गठन गरिएको छ । […]

आगलागीमा संलग्न हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ

सिधाखबर  सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गृह मन्त्रालयबाट गठित छानविन समितिले आज मंगलबार हवल्दार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । हिजो सोमबार राति एक बजे  मुख्यालयको लेखा शाखामा आगलागी भएको थियो । पक्राउ परेका श्रेष्ठले नै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले पक्राउ गरेको […]

सौराहामा १ सय हात्तीको महोत्सव हुदै 

सिधाखबर चितवन सौराहाको बाघमारा चौरमा आज मंगलबार बाट हात्ती महोत्सव सुरु भएको छ । १५ दिन सम्म चल्ने हात्ती महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा […]

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा दर्शकहरुको घुइँचो

सिधाखबर  अन्य दिनको तुलनामा सोमबार हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७४ मा घुइँचो लागेको थियो ।  डिसेम्बर १० अर्थात क्रिशमस डे मनाउन हेटौंडेलीहरु मेला भर्न मेल स्थल पुगेका थिए । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन मैदानमा जारी मेलाको चौथो दिन करिब २५ हजार जनाले मेला अवलोकन […]

हेटौंडा बचतको बनभोज सम्पन्न 

सिधाखबर हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि हेटौंडा ७ मकवानपुरको १९ अौ स्थापन दिवस अन्तर्गतको सप्ताहब्यापी कार्यक्रमको चौथो दिन आज सस्थामा आवद्द बालबालिकाहरुको बनभोज  कार्यक्रम सम्पन्न गरिएको छ । बनभोज का अतिरिक्त हाजिरिजवाफ ,गुच्चा दौड,घैटो फुटाई लगाएत बिबिध खेल आयोजना समेत गरिएको थियो ,प्रतियोगिता मा बिजयी बालबालिकाहरुलाई संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेत ,उपाध्यक्ष सावित्री […]

उद्योग संघको १६ औ साधरण सभा सम्पन्न,महिला  सहित एक उद्योगीलाई सम्मान  

सिधाखबर उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा हेटौडामा सम्पन्न भएको छ ।  प्रमुख अतिथी रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कार्यक्रममा बोल्दै नेपालमा रहेका उद्योगहरुको उचित व्यवस्थापन नभए र उद्योगहरुका लागि सरकारको स्पष्ट निती नआए उद्योगहरु धरासायी हुने बताएका छन  । उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले संघले यस बर्ष भित्र आफनो भबनमा […]

बानियाँलाई पितृशोक

सिधाखबर पूर्व गृहराज्यमन्त्री एवम प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँलाई पितृशोक परेको छ । नेपाली कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँका ८१ बर्षिय बुबा छेमबहादुर बानियाँको आज सोमबार निधन भएको हो । प्रोष्टेड ग्ल्याण्ड सम्बन्धी उपचारका लागि एक साता अघि काठमाडौंको बयोधा हस्पिटलमा भर्ना भएका उनलाई अचानक हृदयघात भएको थियो । चिकित्सकले आज विहान ४ बजे […]

यस्तो छ मउवासंघमा राउतको प्यानल

सिधाखबर मकवानपुर उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेन्द्र राउतले आफनो प्यानल सहित उम्मेदवारी सार्बजनिक गरेकाछन् । सोमबार साझ पत्रकार सम्मेलनको आयोजना गर्दै राउतले उपाध्यक्षमा बाणिज्य तर्फ  कृष्ण कुमार गुप्ता अग्रवाल,उधोग तर्फ रबिन्द्र घिमिरे,एशोसिएट तर्फ उज्जवल चौलागाई रहेका छन् । यस्तै बाणिज्यतर्फ सदस्यहरुमा राजेन्द्र लामीछाने,पवन कुमार अग्रवाल,मनोज जालान,कृष्ण प्रसाद ढुगाना,दिबश पराजुली,जावेद हुसेन,दिलिस गोविन्द जोशी […]

कटुवालसँग पारदर्शी कार्य समितिको माग

सिधाखबर यही पुस १५ गतेबाट हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका कृष्ण कटुवालसँग मकवानपुरे व्यवसायीहरुले पारदर्शी कार्य समितिको माग गरेका छन् । चुनावी अभियान लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत हटिया, चुच्चेखोला, चौघडा हुँदै मनहरी गाउँपालिकोको मनहरी बजारसम्म पुगेका कटुवाललाई व्यवसायीहरुले सक्षम र पारदर्शी कार्य समितिको माग गरेका हुन् ।

हुमगाईलाई उधोग संघ उत्कृष्ठ पत्रकारीता पुरुस्कार

सिधाखबर उधोग संघ मकवानपुरको १६ औ साधरण सभामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाईलाई सम्मान गरीएको छ । जिल्लामा औधोगीक बिकाशमा पत्रकारीताको माध्यमबाट योग्दान पुराएबापत हुमगाईलाई उधोग संघ उत्कृष्ठ पत्रकारीता पुरुस्कारबाट सम्मान गरीएको हो । नेपाल उधोग परीसंघका अध्यक्ष हरिभक्त शर्माले अध्यक्ष हुमगाईलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए । हुमगाईलाई नगद १० […]

उधोग संघको १६ औ साधरण सभा उद्घाटन

सिधाखबर उधोग संघ मकवानपुरको १६ औ साधरण सभा हेटौडामा भएको छ । साधरण सभालाई नेपाल उधोग परीसंघका अध्यक्ष हरिभक्त शर्माले पानसमा बत्तिबालेर उद्घाटन गरेका थिए । साधरण सभालाई स्वागत संबोधन गर्दै उधोग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले मकवानपुरमा रहेका उधोगहरुको हकहितका र संरक्षण प्रर्बद्धनका लागी उधोग संघ मकवानपुर लागीरहेको बताए । उनले संघको पहलमा यो […]

गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने

सिधाखबर मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि बिरुवा डाँडाबाट गुम्बा डाँडा नाम रहन गएपनि गुम्बा सम्बन्धि पहिचान नभएकाले पूर्ण कदको बुद्धको मुर्ती स्थापना गर्न पहल गरिएको हो ।  गुम्बा डाँडामा आयोजित विषेश कार्यक्रममा काठमाण्डौंस्थित बिभिन्न लायन्स क्लवका सदस्यहरुले मुर्ति निर्माणमा […]

प्राधिकरण र कर्मचारीबीच भयो सम्झौता 

सिधाखबर नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन  कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणले पहिलो चरणमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने ग्राहक तथा वितरण सेवाका (डीसीएस) कर्मचारीसँग कार्यसम्पादन सम्झौता सुरु गरेको हो । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहक तथा वितरण […]

म्यानको बनभोजमा मउबासंघको निर्वाचन चर्चा

सिधाखबर मोबाईल एसोसियसन अफ नेपाल मकवानपुर म्यानले आयोजना गरेको बनभोज कार्यक्रम्मा मकवानपुर उधोग बाणिजय संघको आसन्न निर्बाचनको बिषयमा कडा चर्चापरिचर्चा भएको छ । शनिबार त्रिखण्डीमा आयोजित बनभोज कार्यक्रममा बनभोजको रमाईलो भन्दा पनि बढी मउबासंघको आसन्न निर्बाचनले बढी चर्चा पायो । कार्यक्रम्मा आसन्न निर्बाचनका अध्यक्ष उम्मेदवार कृष्ण कटुवाल र महेन्द्र राउतले आ आफनै ढंगबाट भोग माग्ने […]

मकवानपुरमा पिकनिक खाने र घुम्नेको संख्या बढ्दो

सिधाखबर गर्मी मौसम लगतै जाडो मौसमको समयमा वनभोज पिकनिक खाने र घुम्नेको संख्या दिनानुदिन बढ्दो छ । प्रायः पुस र माघ महिनामा बढी मात्रामा वनभोज खाने गर्ने गर्दछन्, । मकवानपुरमा वनभोज खान र घुम्नको लागि शहिद स्मारक, मकवानपुर गढी, त्रिखण्डी, कुलेखानी ड्याम, मार्खु, चित्लाङ, कुलेखानी थर्डफेज, गुम्बाडाँडा जस्ता स्थानमा रोज्ने गरेको पाईन्छ । जिल्ला भित्र […]

व्यवसायीलाई सूचना प्रविधिको बिषयमा पोख्त बनाउन : पुडासैनीको उम्मेदवारी

सिधाखबर  मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा पुष्पराज पुडासैनीले वस्तुगत तर्फको कार्य समिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । कम्प्यूटर एशोसियन अफ नेपाल जिल्ला शाखा मकवानपुरको उपाध्यक्ष समेत रहेका पुडासैनीले वस्तुगत तर्फको सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । म कुनै गठबन्धन र गुट उपगुटबाट नभै स्वतन्त्र रुपमा वस्तुगत सदस्यमा उम्मेदवारी दिन लागेको हुँ’, […]

नेपाल पुर्ण दण्डहिनताको मार्गमा पुग्दै : कुईकेल

सिधाखबर एम्नेस्टी इन्टरनेशन नेपालका अध्यक्ष राजन कुईकेलले नेपाल पुर्ण दण्डहिनताको मार्गमा पुगेको छ र त्यसलाई फर्काउन नसक्ने अवस्थामा रहेको बताएका छन्, । एम्नेस्टी इन्टरनेशन समुह ६७ को आयोजनामा आज शुक्रबार हेटौँडामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष कुईकेलले वैदेशिक रोजगारीका नाममा मानव वेचविखन भईरहेकोले नियमन आवश्यक भएको बताए। उहाँले अपराधगर्नेले राजनीतिक संरक्षण पाउने गरेको भन्दै दण्डहीनताविरुद्ध […]

त्रिवेणीधामा मकर मेला आयोजना हुने

सिधाखबर कुमाण्ड सरोवर त्रिवेणीधाम विकास समितिको आयोजनामा माघ महिनाभरि मकर मेला आयोजना हुने भएको छ । समितिले आज सरोकारवालाहरुसंग छलफल गर्दै समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक कमिटी गठन गरेको छ । मेलालाई व्यवस्थित बनाउन कार्यसमितिका सदस्यहरुको संयोजकत्वमा १३ वटा उप कमिटी समेत निमार्ण गरेको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा […]

हेटौडामा क्यानभास वाइन को सार्वजानिक

सिधाखबर नेपाली वाईन पारखीका लागि मकवानपुरको बजारमा नयाँ वाइन क्यानभास आएको छ । उच्च स्तरीय प्रविधिबाट कालो अगुंरको प्रयोग गरि बनाईएको वाईन हेटौडामा संकटा वाइन एण्ड वेभरेज प्रालि काभ्रेले ल्याएको हो । आज शनिबार पत्रकार सम्मेलन गरि वाइनको बारेमा बताईएको थियो ।  पत्रकार सम्मेलन पछि एक समारोहका विच नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल, […]