‘प्रसाद’ मा निश्चललाई एक्सनकट् गर्दा असहज भएन : निर्देशक राउत

२० मंसिर २०७५, बिहीबार १४:४०

सिधाखबर \ चलचित्र ‘प्रसाद’  शुक्रबार देखी प्रर्दशनमा आउदै छ । चलचित्रले बिहिबार प्रिमियर शो समपन्न गरेको छ । प्रिमियरबाट तारीफ पाएको यो चलचित्र प्रति आम दर्शकहरु प्रतिक्षित देखिन्छन । चलचित्रका निर्देश्क दिनेश राउत चलचित्रलाई लिएर दर्शकहरुले कस्तो रुपमा ‘प्रसाद’ ग्रहण गर्छन भन्ने अड्कलबाजी गरीरहेकाछन् । उनले प्रसाद सामान्य कथामा फरक स्वाद पस्केको बताएकाछन् । निसन्तन दमपतीको जिवनमा के कस्ता उत्ताब चढाबहरु आईपर्छन भन्ने कुरा चलचित्रमा देखाईएको निर्देशक राउत बताउछन् ।

चलचित्रमा कलाकारहरुको उपस्थिीती धेरै राम्रो रहेको बताउदै निश्चल बस्नेत,नम्रता श्रेष्ठ,बिपिन कार्की चलचित्रका मेरुदण्ड रहेको उनले भने । कथाले मागेका कलाकार पस्केका छौ । नयाँ स्वाद छ यो स्वाँद कुन रुपमा दर्शकहरुले ग्रहण गर्लान त्यो मात्र ढुकढुक छ उनले भने । मिहेनतको फल मिठो हुने भन्दै निर्देश्क राउत भन्छन प्रसादलाई दर्शकहरुले स्वाद लिनुहुने छ । चलचित्रमा निश्चललाई एक्सन कट गर्दा नयाँ अनुभुती भएको भन्दै उनले भने एउटा राम्रो निर्देशकलाई एक्सनकट गर्दा माहोल फरक थियो । चलचित्रमा निश्चलसंग काम गर्दा दृष्ट्रीकोण नकरात्मक नभएको बरु सहज भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*