सुर्य सिद्वान्तको पञ्चाङ्ग अनुसार आज वैदिक संवत्सरको नयाँ वर्ष

२२ मंसिर २०७५, शनिबार १०:१५

सिधाखबर \सुर्य सिद्वान्तको पञ्चाङ्ग अनुसार आज वैदिक संवत्सरको नयाँ वर्ष परेको छ । द्वापरयुगको अन्त्यसँगै आजकै दिन अर्थात मार्गशुक्ल प्रतिपदाबाट अलियुग प्रारम्भ भएको थियो ।

आज कलि प्रारम्भ भएको ५ हजार ८३ वर्ष पुरा भएको छ । वैदिक पञ्चांङ्ग अनुसार आजबाट सौम्य युग, ईन्द्र वत्सर(४) चान्द्र साधरणःसंवत्सर , उदगयनम् , शिशिरः ऋृतुः तपाः मासः शुरु भएको छ । यस अवसरमा ओम श्री वातावरण सुद्विकरण अग्निहोत्राश्रम रजैयाद्वारा सम्पुर्ण सनातनहरुमा शुभकामना व्यक्त गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*