गायिका नित्याशिवाको रोमान्टिक गीत ’ पिरतिको धार ले ’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

२ पुष २०७५, सोमबार १६:११

 सिधाखबर \ गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ‘पिरतिको धार ले ‘  गीतको भिडियो सार्बजनिक  भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । सार्बजनिक गीतमा टि वी अधिकारीको शब्द रचना तथा शंकर अधिकारी धायलको संगीत रहेको छ ।
  सार्बजनिक गितको भिडियोमा आयुष्मा , अभिनव, शान्ति, शितारामको फिचरिङ रहेको छ ।  जसलाई केशव अधिकारीले छायांकन गरेका छन् भने प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । यस्तै भिडियो लाई एस के अधिकारी ले निर्देशन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*