मेनुकाको गीतमा निता र निराजनको अभिनय

४ पुष २०७५, बुधबार ०९:१२

सिधाखबर \ नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक कार्यक्रम सारेगामापामा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको रङ भित्रको उजाड जिन्दगी बोलको गीतको छाँयाकन सकिएको छ । सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन भने गीतको भिडियोमा विभिन्न चलचित्र तथा गीत संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना र अभिनेता निराजन प्रधानले ५१ रुपैयाँ पारिश्रमिक लियर अभिनय गरेका छन । निर्देशक थापाका अनुसार,पैसानै सबै कुरा हैन तर यो गीतको उचित मुल्याङ्कनका लागी सबैले सहयोग गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*