अन्जु पन्तको हेर्दा हेर्दैमा प्रेम कथा (भिडियो सहित)

१५ माघ २०७५, मंगलवार १३:२१

सिधाखबर \ काठमाडौँ स् चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित हेर्दा हेर्दैू सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक आकाशमा पस्केर सर्बाधिक चर्चा कमाउन सफल गायिका अन्जु पन्तको अतिनै मार्मिक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । नारायण अधिकारीको शब्द संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार तथा निर्देशक नबिन के श्रेष्ठले छायांकन तथा निर्देशन गरेका छन् । मोडल प्रमिला क्षेत्रि, सुबाष चौधरी तथा जुनु जैसीको मार्मिक तथा उत्कृष्ट अभिनय अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढा सुब्बा डिजिटलले बजारमा लिएर आएको छ । भिडियो हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*