बरिष्ठ साहित्यकार तुलसी थापालाई अभिनन्दन

१६ माघ २०७५, बुधबार १८:०५

सिधाखबर \ आज हेटौँडामा मातृभुमि साहित्य समाज मकवानपुरले बरिष्ठ साहित्यकार तुलसी थापालाई अभिनन्दन गरेको छ । समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा बरिष्ठ साहित्यकार एलवि क्षेत्रिको प्रमुख आतिथ्यतामा आज हेटौँडामा भएको एक कार्यक्रमकाबीच साहित्यकार थापालाई अभिनन्दन गरिएको हो । कार्यक्रममा साहित्यकार थापाको व्यक्तित्व तथा व्यक्तित्वको चर्चा गरिएको थियो । कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्ति गोविन्द वैद्य, कवि निमेष निखिल, व्यंग्ययकार आरसि रिजाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*