पत्रकार बिष्टद्धारा पत्रकार महासंघलाई १ लाखको किताब सहयोग

२७ माघ २०७५, आईतवार १७:५०

सिधाखबर  \ नेपाल पत्रकार महासंघ  प्रदेश ३ अध्यक्ष प्रताप बिष्टले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई १ लाख ३ हजार बराबरको किताब सहयोग गरेका छन् । छोराको बिहेको भोज गर्ने पैसाले महासंघलाई २ सय ५९ वटा किताब खरिद गरि हस्तान्तरण गरिएको पत्रकार बिष्टले जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उपाध्यक्ष कुमार (पोष्टराज) अधिकारी, सचिव गणेश दर्पण अधिकारीलगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*