पूर्व पश्चिम रेल भन्दै सिवाकोटीले क्याम्पाडाँडा तताउने

२६ फाल्गुन २०७५, आईतवार ०७:५५

सिधाखबर \ हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गोयक राजनराज सिवाकोटी, शिव हमाल, हेटौंडेली गायक सुजिल कर्माचार्य र चेतन सापकोटाको वेजोड प्रस्तुती रहने छ । सिवाकोटीले नेपाली चलचित्रका लोकप्रिय गायक हुन्, । उनका सुक्रे थैली खै…,पूर्व पश्चिम रेल, पिरतीको रोग…,ए चरि चट्ट परि भुरुरु…,चिरविर चिरविर चाँचरी…, यता पनि छैन उता पनि छैन लामकाने बाख्राको जोर पाठा…,जस्ता सयौं गीत रहेका छन्, । ।

नेपाली चलचित्रका लोकप्रिय गायकको रुपमा चिनिएकाछन्, । आज मेलामा लोृक गायक शिव हमालको टोलीले दोहोरी घन्काउने छन्, । साथमा हेटौंडेली गायक सुजिल कर्माचार्य भुमो भुमो…. भन्दै दर्शक नचाउने कार्यक्रम रहेको छ ।

tsujil karmacharyaको लागि तस्बिर परिणाम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*