‘गलबन्दी’की अन्जलीको बोल्ड अवतार भिडियो ‘अलि अलि काली’मा

२० जेष्ठ २०७६, सोमबार १०:०२

गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ ।

गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट लगायतकाे प्रस्तुती रहेकाे छ ।

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका हुन् । सन्तोष राजबाहककाे कोरियोग्राफ रहेकाे  म्युजिक भिडियोकाे टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*