प्रदेश ३ को राजधानी हेटौंडामा प्रदेश २ का मुख्यमन्त्री राउतको राजिनामा माग

२१ जेष्ठ २०७६, मंगलवार १३:४०

हेटौंडा \ हेटौंडामा प्रदेश  २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका युवाहरुले मुख्यमन्त्री राउत समेतको राजीनामा माग गरेका हुन् ।

नेपाल सरकारले लोकसेवा आयोगमा माग गरेको कोटामा समावेशी दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा युवाहरुले आज प्रदर्शन गरेका छन् । मधेशी जनताको हित गर्छु भन्दै चुनाव जितेका मुख्यमन्त्री राउतले पनि आफुहरुलाई कुनै वास्ता नगरेको उनीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*