पेट्राेलको १ रुपैयाँ मूल्य घट्याे

२२ जेष्ठ २०७६, बुधबार २३:०९

काठमाडौं \ नेपाल आयल निगमले पेट्राेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागूहुनेगरी निगमले मूल्य घटाएको हाे।

निगमले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको उपनिर्देशक विनिमणी उपाध्यायले जानकारी दिए। उनका अनुसार अवदेखि काठमाडौंको (थानकाेट डिपाेकाे १५ कि.मि. परिसर सम्म) पेट्रोलकाे नयाँ खुद्रा विक्री मूल्य ११० रुपैयाँ हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*