मकवानपुरगढिमा थिङको नेतृत्वमा तरुण गठन

३२ जेष्ठ २०७६, शनिबार १७:१०

सिधाखबर \ मकवानपुरगढि गाउँपालिका स्तरिय तरुण दलको तदर्थ समिति गठन भएको छ । आज भएको बृहत भेलाले तदर्थ समिति गठन भएको हो । प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा भएको भेलामा तर्दथ समिति गठन गरिएको  तरुण दल जिल्लाका अध्यक्ष ईश्वर पाठकले बताए ।

तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ, उपाध्यक्ष चन्द्रमति महर्जन र प्रदिप ढकाल, कोषाध्यक्ष जिल्ला बहादुर थिङ, सचिव दिपेश दहाल र राज स्याङतान, सहसचिव दिपक अधिकारी रहेका छन्, । त्यस्तै सदस्यहरुमा सुर्य बहादुर स्याङतान, विश्वशान्ति लामा, जुना पाख्रिन, रुपा तिमल्सिना, समिर शाह, एम बहादुर घलान,गणेश दाहाल, लाल बहादुर थिङ, उमन घिसिङ, ओमरत्न मुक्तान चयन भएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*