प्रहरी र माओवादी बिच झडप, दुईको मृत्यु

२५ असार २०७६, बुधबार १५:३४

मकवानपुर \  भोजपुरमा प्रहरी र नेकपा माओवादी बिप्लब समुहका कार्यकर्ता बिच गोलि हानाहान हुँदा २ जनाको मृत्यु भएको छ । भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
एकजना घाइते भएका छन ।

गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राई र चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको बताइएको छ ।
अहिले भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*