विप्लवको भोली १५ गते नेपाल बन्द गर्ने घोषणा

१४ श्रावण २०७६, मंगलवार १६:४१

सिधाखबर \ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिज्ञप्ति जारी गर्दै साउन १५ गते नेपाल बन्दको घोषणा गरेको छ।

पार्टीका केन्द्रिय सदस्य उपत्यका व्यूरो इन्चार्ज माइला लामालाइ साउन ४ गते बिना कारण पक्राउ गरेको र झुटो मुद्दामा जेल चलान गरेकोमा विरोध गर्दै विभिन्न संघर्षका कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार विप्लवले घोषणा गराको सघर्षका कार्यक्रममा साउन ११ गते प्रचार–प्रसार, साउन १२ गते कोणसभा, साउन १३ गते जनप्रतिरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस र साउन १५ गते बागमती, नारायणी ,जनकपुर रामेछाप र दोलखा बन्दको लगायतका कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*