अपडेट: भिमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या तिन

२० भाद्र २०७६, शुक्रबार १६:५८

सिधाखबर \  हेटौंडा कुलेखानी सडक खण्डको भिमफेदी ६ चिसापानीमा टाटासुमो दुर्घटना हुदा घाइते  भएका थप २ जनाको उपचारको क्रममा निधन भएको छ।

निधन हुनेमा महोत्तरी माईस्थान ६  घर भएका ७० बर्षीय बिर बहादुर वाइबा, र सर्लाही बरथवा ३ बस्ने ६० बर्षीय महेन्द्र सहनि रहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। वाईवा र सहनीको उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*