प्रतिभा युवा क्लबलाई वल्र्ड लिंकको जर्सी

२२ भाद्र २०७६, आईतवार १६:४७

सिधाखबर \ हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको लागि ईन्टर नेट कम्पनि वल्र्ड लिङ्कले प्रतिभा युवा कल्बलाई २० जोर जर्सी सौजन्य गरेको छ ।

बिगत लामो समय देखि सामाजिक एवं खेलकुद क्षेत्रमा क्रियाशिल क्लबलाई वल्र्ड लिंक मकवानपुरले जर्सी प्रदान गरेको शाखा प्रबन्धक सुदिप नेपालले बताए । प्रबन्धक नेपालले नै क्लबका अध्यक्ष लवराज ठकुरीलाई जर्सी हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*