मलाई पनि रहर छ ठूलो मान्छे बन्ने सार्वजनिक

२ आश्विन २०७६, बिहीबार १२:३३

गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन र सिमान्त सन्तोष अनि श्रृजन त्रिपाठीको स्वरमा रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ ।  ‘मेरो दिल दुखायौ के पायौ’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत चार वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जन भन्दा बढी गीत स्रोतारदर्शकको रोजाईमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*