सभामुख महराले राजिनामा दिए (पत्रसहित)

छानविन प्रक्रिया नसकिंदासम्म राजिनामा दिएको पत्रमा उल्लेख
१४ आश्विन २०७६, मंगलवार १४:२८

हेटौँडा \ महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् ।

उनले उपसभामुखलाई सम्बोधन गर्दै राजिनामा दिएका हुन् । राजिनामा पत्रमा छानविन प्रक्रियामा सहजताका लागि राजिनामा दिएको जनाएका छन् । उनले छानविन प्रक्रिया नसकिंदासम्मका लागि राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*