राजधानी हेटौडा बनाईएकोमा यातयात ब्यबसायीको स्वागत

२७ पुष २०७६, आईतवार २०:३८

प्रदेशको राजधानी हेटौडा बनाईएकोमा यातयात ब्यबसायी उपभोक्ता सहकारी संस्था हेटौडाले पनि स्वागत गरेको छ । हेटौडा स्थायी राजधानी घोषणा गरेर ब्यबसायीहरुमा उर्जा थपेको भन्दै संस्थाले दिप प्रज्जवलन गरेर खुसी मनाईएको छ । आज संस्थाको आफनै भबनमा मैनबत्ति बाली दिपावली गरेर स्थायी राजधानीको स्वागत समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*