हेटौडाकी स्वस्तिकालाई नेपाल आईडलमा जिताउन भोट गरौ

NI 12 type गरेर 37000 मा Send गरौ
११ माघ २०७६, शनिबार १७:२३

नेपाल आईडलको सिजन थ्रि मा हेटौडाकी स्वस्तिका ढकालले आफनो जादुमय स्वर प्रस्तुत गरीरहेकीछिन । उनको जादुमय स्वरले गर्दा यो पटक उनि टप १२ मा पुगेकीछिन । उनलाई यो भन्दा अगाडी बढन अब उनलाई भोट गर्नु पर्ने भएको छ । सामाजीक संजाल फेसबुक मार्फ ढकालले आफना फयान्हरुलाई भोट गरेर अगाडी बढाउन अनुरोध समेत गरेकी छिन् । सिजन टु देखी नै निकै राम्रो प्रस्तुती दिदै आएकी ढकाल राम्रो प्रस्तुती दिदादिदै पनि कम भोट आएको कारण बाहिरीएकी थिईन । तर यो पटक स्वस्तिकाले आफनो प्रस्तुतीमा निकै सुधार ल्याएकी छिन । उनको प्रस्तुतीबाट निर्णायकहरु पनि खुसी देखिन्छन ।

निकै म्यान फलो पाईरहेकी स्वस्तिकालाई अब अगाडी बढाउन भोटको आवाश्यक्ता पर्नेछ । यसको लागी उनले आफना फयान तथा हेटौडाबासीहरुमा अनुरोध गरेकीछिन् । उनलाई संगीतको शिखरको थप उचाइमा पुर्याउन जति सक्दो धेरै भोट गरिदिनु पर्ने हुन्छ । यसको लागी नेपाल भित्र बाट  NI 12 type गरेर 37000 मा Send गर्नु पर्ने हुन्छ ।  सजिलै देश भित्र तथा बाहिरबाट एकैपटक धेरै भोट गर्नको लागी Respect and Rise app download गरेर भोट गर्न सकिनेछ । भोट गर्ने समय आगामी माघ १२ गते सोमबार मध्यान्ह १२ बजे सम्म रहेकाले जति सक्दो धेरै भोट गरेर आफुलाई अगाडी बढाउन स्वस्तिकाले अनुरोध गरेकीछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*