शुक्रबार हेटौंडाको डाईन एण्ड वाईनमा रेष्टुरेन्टमा लाईभ म्युजिक

१ फाल्गुन २०७६, बिहीबार १५:४१

सिधाखबर \  भ्यालेन्टाईन डेको अवसर पारेर भोली २ गते हेटौँडाको डाईन एण्ड वाईनमा रेष्टुरेन्टमा लाईभ म्युजिकको आयोजना हुने भएको छ । यो वर्षको भ्यालेन्टाईन डेमा लाईभ म्युजिकमा द रिलोटेड ब्याण्डको प्रस्तुती रहने सञ्चालक कैलाश ढकालले बताए ।

कार्यक्रममा रेष्टुरेन्टमा फ्रि इन्ट्रीको व्यवस्था गरिएको उनले बताए । नारायणी मलमा रहेको रेष्टुरेन्टले भ्यालेन्टाईन डे लाई थप यादगार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्चालक ढकालले बताए । उक्त लाईभ म्युनिजकको लागि आफ्नो सिट सुरक्षित गर्न समेत ढकालले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*