मकवानपुरका अर्को सुचना नआए सम्म मोवाइल पसल बन्द रहने

१० चैत्र २०७६, सोमबार १२:५५

सिधाखबर \ मोवाइल एसोसिएसन अफ नेपाल मकवानपुरले कोरोना भाइरस (कोभिड-१९)को प्रभावले मकवानपुरका सम्पूर्ण मोवाइल पसल बन्द गर्ने निर्णय गरेको छ ।

एसोसिएसनको सोमबार बसेको बैठकले नेपाल सरकारले गरेको निर्णयलाई मध्यनजर गर्दै आफु बचौं र अरुलाई नि बचाऔं भन्ने मुल भावका साथ पसल बन्द गर्ने निर्णय गरिएको एसोसिएसनका अध्यक्ष एसिस रिजालले बताए ।

आजैको मिति देखि भाइरसको परिस्थती अनुकुल नहुन्जेल तथा अर्को सुचना नआए सम्म मोवाइल पसल बन्द गरिने महासचिव माधव पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*