हेटौंडामा कपडा पसलहरू आजबाट बन्द

१० चैत्र २०७६, सोमबार १३:००

सिधाखबर \  हेटौंडा बजारमा रहेका कपडा पसलहरू आजबाट बन्द हुने भएका छन्,।कोरोनाको संक्रमणबाट जोगिनका लागि हेटौंडा बजारका कपडा पसल चैत २१गतेसम्मका लागि बन्द गरिएको छ।

कपडा तथा तयारी पोशाक व्यवसायी संघको आज बसेको आकस्मिक बैठकले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै चैत २१ गते सम्म कपडा पसल बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष तेजराज अधिकारीले बताएका छन्।

सरकारले गरेको निर्णयको पालना गर्दै हेटौंडा बजारमा रहेका कपडा पसलहरु बन्द गरिएको अधिकारीले बताएका छन्,।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*