३० जना नयाँ कोरोना संक्रमित थपिए, संक्रिमितको संख्या ४८७

९ जेष्ठ २०७७, शुक्रबार ०९:२७

सिधाखबर \  नेपालमा शुक्रबार बिहान  ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले बिज्ञाप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

संक्रमित हुने पुर्वी नवलपरासीका १ जना,कपिलवस्तुका ९ जना,चितवन भरतपुरका २जना,नवलपरासीका ४जना सर्लाहीका १५ जना  नेपालमा यो संगै कुल संक्रिमितको संख्या ४८७ पुगेको छ।

FB_IMG_1590117884933-1590118531.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*