३६ जना कोरोना संक्रमित थपिए संगै नेपालमा ५८४ पुगे

१० जेष्ठ २०७७, शनिबार १६:४२

नेपालमा शनिबार पुन ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै संक्रमितको कुल संख्या ५ सय ८४ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पतालमा गरिएको परीक्षणका क्रममा ३६ जनामा कोरोना भेटिएको बताईएको छ । हालसम्मा नेपालमा कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेकेको छ भने ७० जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*