विश्वभर कोरोना संक्रमित ५५ लाख ८८ हजार , ३ लाख ४७ हजारको मृत्यु

१३ जेष्ठ २०७७, मंगलवार ०८:३६

काठमाडौं \ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म ५५ लाख ८८ हजार ३५६ जना मानिस संक्रमित भएका छन्, ।

पछिल्लो २४ घण्टामा मात्रै ९० हजार १ सय २८ नयाँ संक्रमित थपिएका छन्, । विश्वका २१३ देशमा फैलिएको यो महामारीबाट निको भई २३ लाख ६५ हजार ७११ जना घर फर्किएका छन्, भने २८ लाख ७३ हजार ५ सय ५४ जनाको उपचार भइरहेको छ ।

ति मध्ये ५३ हजार १ सय ६७ जनाको अवस्था गम्भीर छ भने ३ लाख ४७ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*