समाजसेबी श्रेष्ठको आग्रह ! सुर्तीजन्य पदार्थ सेबन गरी जथाभाबी नथुकौ

१४ जेष्ठ २०७७, बुधबार ११:१३

समाजसेबी एबं हेटौडाका ब्यबसायी सिद्धिलाल श्रेष्ठले कोरोनाबाट बच्न सुर्तीजन्य पदार्थको सेवन ततकाल बन्द गर्न आग्रह गर्नु भएको छ । श्रेष्ठले सामाजीक हितको लागी सन्देश जारी गर्दै बिश्वब्यापी रुपमा भयाबह स्थितिमा महामारी देखिएको नोबल कोरोना भाईरस कोभिड -१९,सर्ने मुख्यतया हाछुयु गर्दा निस्कने थुक र ¥यालीबाट बढी जोखीम हुने बिश्व स्वस्थ्य संगठनको भनाईलाई उध्रित गर्दै यसबाट बच्न सुर्तीजन्य पदार्थ प्रयोग गरेर जथाभाबी नथुक्न सर्बसाधरणहरुमा आग्रह गर्नु भएको हो ।

सुर्तीजन्य पदार्थ जस्तो गुट्खा,पान,खैनी,जर्दा खाएर जथाभाबी थुक्दा, थुकबाट पनि कोरोना फैलन सक्ने कुरालाई समयमै धयान दिन सके महामारीबाट बच्न र कम गर्न सकिने उहाँको तर्क छ । श्रेष्ठले बैकं बित्तिय संस्थाहरुको भ¥याङ्गहरुमा थुक्ने बानीलाई पनि ततकाल बन्द गर्न शन्देश प्रबाह गरेकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*