कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी

१५ जेष्ठ २०७७, बिहीबार १४:५४

कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी हुदा कार्यालय जलेर ध्वस्त  छ। विद्युत गडबडीका कारण कार्यालयमा आगोलागेको र कार्यालयमा भएको कागजात समेत जलेर नष्ट भएको बुझिएको छ। यद्यपि मकवानपुर प्रहरीले आगलागी भएको र घटनास्थलमा प्रहरी टोलि पुगिसकेको, घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*